समाचार

चिमखोलामा सार्वजनिक सुनुवाई

गोपाल छन्त्याल, निर्मल खत्री चिमखोला २० असार । म्याग्दीको रघुगंगा गाउँपालिका ७ चिमखोलामा बुधबार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । चालु आर्थिक वर्षमा सञ्चालन गरेर विकास गतिबिधि, सेवा प्रवाह, सामाजिक सुरक्षा भत्ता लगायत विषयमा सर्वसाधारणको गुनासो, सुझाव, अपेक्षा बुझ्ने, गतिबिधिलाई पारदर्शी बनाउने उद्देश्यले म्याग्दी मिडीया सोसाईटीसंगको सहकार्यमा गाउँपालिकाले यसअघि मौवाफाँट र पाखापानीमा सुनुवाई गरिसकेको […]

गलेश्वर बजारमा म्याद सकिएका कोकोकला र फेन्टा विक्री वितरण

विकल्प न्यूज /बेनी असार २० गते ।  बहुराष्ट्रिय कम्पनी बोटलर्स नेपाल तराई लिमिटेडद्धारा उत्पादित कोकोकला,फेन्टा र स्प्राइट खानयोग्य मिति समाप्त भएपछि पनि बिक्री वितरण गरेको पाइएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीले बुधवार बेनी नगरपालिका ९ गलेश्वरका होटल तथा किराना पसलमा गरेको अनुगमनका क्रममा पिउन योग्य मिति समाप्त भएका हल्का पेय पर्दाथ भेटिएको हो । […]

गलेश्वरको थासाङ टे«डर्समा भेटियो घरेलु मदिराको भण्डार

विकल्प न्यूज/बेनी असार २० गते । बेनी नगरपालिका ९ गलेश्वरमा रहेको थासाङ ट्रेडर्समा घरेलु मदिराको भण्डार फेला परेको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीद्धारा बुधबार विहान गलेश्वर बजारमा गरिएको अनुगमन क्रममा उक्त पसलमा अवैध घरेलु मदिराको भण्डार फेला परेको हो । सहायक प्रमुख जिल्ला अधिकारी शोभाखर पोखरेलको नेतृत्वमा बजार अनुगमनमा गएको टोलीले थासाङ ट्रेडर्समा खुल्ला […]

पर्वत बेनीमा जेसीबीको पाट्र्स डिलर स्थापना

विकल्प न्यूज/बेनी म्याग्दी २० असार । निर्माण कार्यमा प्रयोग हुने हेभी ईक्युभमेन्ट उत्पादक जेसीबी कम्पनीले म्याग्दीको सदरमुकाम बेनीसंग सिमानसंग जोडिएको पर्वतको जलजला गाउँपालीका ३ वारीबेनीमा पाट्र्सको बिक्री कक्ष (डिलर) सञ्चालनमा ल्याएको छ । म्याग्दी, मुस्ताङ र पर्वतको उत्तरी क्षेत्रका निर्माण व्यवसायीहरुको सुबिधाका लागि म्याग्दीको रघुगंगा गाउँपालीका २ भगवतीका युवा उद्यमी बालकृष्ण खत्रीले स्थापना गरेको डिलरको […]

घरेलुको अनुदान र औजारमा कमिसनको खेल

नवविकल्प डेक्स /बेनी असार २० गते । घरेलु तथा साना उद्योग विकास समिति कार्यालय म्याग्दीको अभिलेख अनुसार आर्थिक वर्ष २०७४/७५ मा बेनीकी उद्यमी लिलादेवी पुनलाई ८४ हजार ४०० रुपैयाँ मूल्य पर्ने ढाका बुनाई सम्बन्धि उपकरण ८० प्रतिशत अनुदानमा उपलब्ध गराइएको छ । तर उक्त औजार पुनको उद्योगमा नभएर एक वर्षदेखि समितिकै गोदाममा थन्कीएको छ । […]

खेलकुदमा महिला सहभागिता वृद्धि गर्न दुईदिने तालिम

धिरन खत्री /विकल्प न्यूज म्याग्दी, १९ असार । “महिला हिसां विरुद्ध हाम्रो संकल्प, खेलकुदमा महिला सहभागिता उत्तम विकल्प” भन्ने मुल नाराका साथ म्याग्दीको बेनीमा खेलकुदमा महिला सहभागिता अभिवृद्धि सम्वन्धि दुई दिने तालिम सुरु भएको छ । माध्यमिक तहमा अध्ययनरत छात्र विद्यार्थीहरुको खेलकुद क्षेत्रमा भएको सम्भावना र अवसरमा बढी सहभागिता गराउने उद्देश्यले अभिवृद्धि तालिम आयोजना गरिएको […]

पाखापानीमा सार्वजनिक सुनुवाई

सन्तोष गौतम, धिरन खत्री पाखापानी १९ असार । म्याग्दीको रघुगंगा गाउँपालिका ६ पाखापानीमा सोमबार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । चालु आर्थिक वर्षमा सञ्चालन गरेर विकास गतिबिधि, सेवा प्रवाह, सामाजिक सुरक्षा भत्ता लगायत विषयमा सर्वसाधारणको गुनासो, सुझाव, अपेक्षा बुझ्ने, गतिबिधिलाई पारदर्शी बनाउने उद्देश्यले म्याग्दी मिडीया सोसाईटीसंगको सहकार्यमा गाउँपालिकाले सुनुवाईको आयोजना गरेको हो । कार्यक्रममा […]

रुमको टाक्सेखोलामा झोलुङ्गे पुल

कमल खत्री/ बेेेेनी म्याग्दी, १८ असार । टाक्से खोलामा रहेको पुरानो र जिर्ण झोलुङ्गे पुलको विकल्पमा निर्माण गरिएको ६४ मिटर लामो उक्त झोलुङ्गे पुलको आईतवार उद्घाटन गरिएको छ । नवनिर्मित पुलको उद्घाटन गर्दै मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले नवनिर्मित झोलुङ्गे पुलले जिर्ण पुलबाट जोखिम मोलेर वारपार गर्नुपर्ने बाध्यता हटेको बताउनुभयो । उहाँले मालिकामा यस बर्ष […]

दरबाङमा सार्वजनिक सुनुवाई

प्रताप बानियाँ /दरबाङ म्याग्दी, असार १८ गते ।  पश्चिम म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरबाङमा सोमबार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । मालिका गाउँपालिकाको आयोजना र संगम म्याग्दीको व्यवस्थापन तथा सहजीकरणमा सार्वजनिक सुनुवाई गरिएको हो । चालु आर्थिक वर्ष २०७४/७५ मा गाउँपालिका तथा वडा कार्यालय र जिल्लास्थित विषयगत कार्यालयहरुबाट सञ्चालन भएका विकासे गतिविधिहरु, सार्वजनिक सेवा […]

फुलबारीमा सार्वजनिक सुनुवाई

सन्तोष गौतम, साधन राम्जाली फुलबारी १७ असार ।  म्याग्दीको मालिका गाउँपालिका ४ फुलबारीमा आईतबार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । मालीका गाउँपालिकाको सहयोग र म्याग्दी मिडिया सोसाईटीसंगको समन्वयमा संगम म्याग्दीले स्थानीय तहको गतिबिधि, विकास निर्माणमा पारदर्शीता, नागरिकको गुनासो, समस्या, अपेक्षा, सुझाव संकलन गर्ने उद्देश्यले सुनुवाईको आयोजना गरेको हो । सुनुवाईमा सहभागी स्थानीयबासीहरुले वडा र […]

सरकारी कारोवारलाई पारदर्शी बनाउन विद्युतिय भूक्तानी

धिरन खत्री/विकल्प न्यूज म्याग्दी,१७ असार । छिटो, सरल, सहज र पारदर्शीताको लागि प्रयोग गरिएको विधुतिय भुक्तानी म्याग्दीमा पारदर्शी भएको छ। महालेखा नियन्त्रयण कार्यालयको सहयोगमा चैत २२ गतेदेखि म्याग्दीमा सुरु भएको विद्युतिय भुक्तानीको सहजता, प्रविधिमा भएको समस्या र सुधारबारे आईतबार बेनीमा अन्तक्रिया गरिएको हो । कोष नियन्त्रण कार्यालयको आयोजना भएको अन्तक्रिया कार्यक्रममा कोष नियन्त्रक छविन्द्र वेलवासेले […]

जनप्रतिनिधिलाई लैङ्गिक हिंसा निवारणसम्बन्धी अभिमुखीकरण

प्रताप बानियाँ /विकल्प न्यूज म्याग्दी, असार १७ । म्याग्दीको सदरमुकाम बेनीमा आइतबार राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत स्थानीय तहका जनप्रतिनिधिहरुका लागि लैङ्गिक हिंसा निवारणसम्बन्धी अभियानको अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । महिला बालबालिका तथा ज्येष्ठनागरिक मन्त्रालय महिला तथा बालबालिका विभागको आयोजनामा जनप्रतिनिधिलाई अभिमुखीकरण कार्यक्रम गरिएको हो । अभिमुखीकरण कार्यक्रममा लैङ्गिक हिंसाका विविध रुप र समाधानका […]

स्थानीय तहमा २५ शैयाको अस्पताल बनाउन छलफल

धिरन खत्रीे/विकल्प न्यूज म्याग्दी, १७ असार । प्रदेश नम्बर ४ को सरकार अन्तगतको सामाजिक विकास मन्त्रालयले प्रत्येक स्थानीय तहमा २५ शैयाको अस्पताल स्थापनाको निणर्य गरको छ । मन्त्रालयको आयोजनामा म्याग्दीको स्थानीय तहमा ५० र २५ शैयाको अस्पताल स्थापनामा जग्गाको अवस्थाबारे र स्वास्थ्य चौकीको सेवाप्रवाहबारे जनप्रतिनीधि र स्वास्थ्य संयोजकसंग आईतबार छलफल गरिएको छ । जिल्लाको १ […]

एकमहिने धिमेबाजा एवं बाँसुरी प्रशिक्षण तालिम सकियो (फोटोफिचर)

प्रताप बानियाँ /विकल्प न्यूज म्याग्दी, असार १७ ।    ‘कला संस्कृति प्रवद्र्धनमा सफलता, प्रशिक्षण सहभागितामा सक्रियता र निरन्तरता’ भन्ने नारासहित सञ्चालित बाजा प्रशिक्षण तालिम आइतबार सम्पन्न भएको छ । नेपाल भाषा मंका ः खल अन्तर्गत मैजु खल म्याग्दीको आयोजना र बेनी नगरपालिका वडानम्बर–७ को सहयोगमा एक महिनासम्म चलेको धिमे एवं बाँसुरी बाजा प्रशिक्षण तालिम सकिएको हो […]

जलजलाको नीति तथा कार्यक्रम ः गाउँस्तरिय चक्रपथ र केबुलकार निर्माण

असार १७ गते । यस सभाका अध्यक्ष एवं सदस्यहरु, सर्वप्रथम म जलजला गाउँपालिकाको यस गरिमामय गाउँसभाकोे अवसरमा राष्ट्रहित, लोकतन्त्र, र अग्रगामी परिवर्तनको लागि नेपाली जनताले पटक पटक गर्दै आएका ऐतिहासिक जनआन्दोलन, सशस्त्र संघर्ष, त्याग र बलिदानको गौरवपूर्ण इतिहासलाई स्मरण गर्दै देशलाई आमुलरुपमा परिवर्तन गरी सामाजिक रुपान्तरण गर्ने अदम्य उत्साह, आँट, जोश, जाँगर र साहसका साथ […]