ताजा समाचार:
Search

Breaking News

मालिकाको प्रचुर पर्यटकीय संभावना

ठाकुरप्रसाद आचार्य /विकल्प न्यूज भदौ २५ गते । म्याग्दी जिल्लाको पश्चिम क्षेत्रमा अवस्थित मालिका पर्यटकीय संभावनायुक्त गाउँपालिका हो । मालिकाको केन्द्र दरवाङ बजार हो । दरवाङलाई जिल्लाको दोस्रो सदरमुकाम भन्ने गरिन्थ्यो । पश्चिम क्षेत्रका अधिकांश गाउँहरुको व्यापरिक केन्द्र दरवाङ बजार हो । पछिल्लो समय चर्चामा आएको गुरिल्ला पदमार्ग र सन्सारकै सातौं अग्लो धौलागिरि हिमालको प्रवेशद्धार […]

विलबाङवासीको पीडा ः खस्यो पहिरो खोसियो बास

ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज भदौ २२ गते । रुम,बिलबाङ ।बिलबाङकी ७५ बर्षिय बृद्ध मधुसरा पुनको दुइ हप्ता देखि गोठमा बास छ । उहाँको न वस्ने वास छ न त खाने गास । बैशाखमा पति गुमाएकी मधुसरालाई फेरी अर्को विपत आइलाग्यौ । घरमा एक्लै वस्दै आउनुभएकी मधुसरालाई साहारा दिने कोही छैनन् । पहिरोले खाने गास र वस्ने […]

बहिनीको स्मृतिमा जामुनाखर्क माविमा अक्षय कोष

विकल्प न्यूज/बेनी भदौ २२ गते । यहाँको एक विद्यालयमा उपचारको अभावमा तीनबर्षको उमेरमै ज्यान गुमाएकी बहिनीको स्मृतिमा अक्षय कोष स्थापना गरिएको छ । बेनी नगरपालिका–६ छापका नारायण र किसान जिसीले स्वर्गीय बहिनी गंगा जिसी क्षेत्रीको स्मृतिमा बिहिबार जामुनाखर्क माविमा आर्थिक अभावका पठनपाठनमा समस्या भएका बालबालिकालाई लक्षित गरी १ लाखको छात्रबृत्ति कोषको स्थापना गर्नुभएको हो । […]

५१ औं पटक रक्तदान गर्ने केसी सम्मानित

विकल्प न्यूज/बेनी भदौ १९ गते ।  नेपाल रेडक्रस सोसाइटी म्याग्दी शाखाले ५१ औं पटक रक्तदान गर्ने सुरत केसीलाई सम्मान गरेको छ । नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका पूर्व अध्यक्ष समेत रहनुभएका समाजसेवी केसीलाई मंगलबार रेडक्रसको ५६ औं स्थापना दिवसका अवसरमा आयोजना गरिएको वृहत रक्तदान कार्यक्रमका विच सम्मान गरिएको हो । रेडक्रसका सभापति लेखवहादुर हमाल र […]

पूजा खत्रीले अब रुनु पर्दैन

 “दाइ, म त अब समाजसेवी बन्छु !” लक्ष्य बदलिएछ उनको । गएको हप्ताको मात्रै कुरा हो, म्याग्दी, बेनी– ६ की पूजा खत्री सहरको ‘हट केक’ बनिन् । अनलाइन, छापा, टेलिभिजनमा समाचारको हेडलाइनमा छाइन् । गरिबी, अभाव र दारिद्र्यको खाडलमा आकण्ठ जाकिएकी पूजा एकाएक ‘सेलिब्रिटी’ बनिन् । बेनी– ६ कै जामुनाखर्क विद्यालय कक्षा ६ की छात्रा […]

कालीगण्डकीमा खसेर बिरामी बेपत्ता

विकल्प न्यूज/बेनी भदौ १८ गते । फाइल तस्विर बेनी–जोमसोम सडकबाट चिप्लिएर काली गण्डकीमा एक बिरामी खस्दा बेपत्ता भएका छन् । उपचार गराउन सदरमुकाम हिँडेका अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्का ४६ वर्षीय बमबहादुर पुर्जा सोमबार दिउँसो १ बजे कालीगण्डकी नदीमा खस्दा बेपत्ता भएका हुन् । बेनी–जोमसोम सडकमा खसेको पहिरोले यातायात अवरुद्ध भएपछि हिँडेर पहिरो पार गर्ने क्रममा अन्नपूर्ण गाउँपालिका–६ घारको […]

पर्यटन प्रवर्द्धनका लागि रुईसेमा तिज विशेष कार्यक्रम

धिरन खत्री/विकल्प न्यूज म्याग्दी, १७ भदौँ । रघुगंगा गाउँपालिकाको प्रमुख पर्यटकीयस्थल रुईसे–भेडिओढारमा पर्यटन प्रवद्र्धनका लागि तिज विशेष एवम् दर खाने कार्यक्रम शनिबार सम्पन्न भएको छ । रघुगंगा गाउँपालिकाको आयोजना, वडा २ को ब्यवस्थापन र आमासमुहको सहयोगमा रुईसेमा तिज विशेष प्रतियोगिता आयोजना गरिएको हो । गाउँपालिकाभित्र रहेको मौलिक भेषभुषामा सजिएर १४ टिम आमासमुह सहभागिता रहेको तिज […]

निजी क्षेत्र सँगको सहकार्यबाट गण्डकी प्रदेशको समृद्धि ः मन्त्री लम्साल

विकल्प न्यूज/बेनी भदौ १६ गते ।  गण्डकी प्रदेशका उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री विकास लम्सालले निजी क्षेत्र सँगको सहकार्यबाट नै गण्डकी प्रदेशको विकास र समृद्धि संभव भएको बताउनुभएको छ । मन्त्री लम्सालले गण्डकी प्रदेशमा भएका प्राकृतिक स्रोतसाधनको परिचालन गरेर प्रदेशलाई समृद्ध बनाउने योजना प्रदेश सरकारले बनाएको बताउनुभयो । शनिवार म्याग्दी उद्योग वाणिज्य संघको २५ औं वार्षिक […]

बेनीमा रोपाई नाच (फोटोफिचर)

विकल्प न्यूज/बेनी भदौ १५ गते । म्याग्दीको सदरमुकाम बेनी बजारमा शुक्रवार रोपाई नाच देखाइएको छ । तस्विरहरु ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज    

खोप्रालेक आकर्षक पर्यटकीय गन्तब्य

ठाकुरप्रसाद आचार्य /विकल्प न्यूज भदौ १५ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ५ शिखको पाउँद्धारको टुप्पोमा रहेको पर्यटकीय स्थल खोप्रालेक जिल्लाको उत्तरी क्षेत्रको प्रमुख पर्यटकीय गन्तव्य हो । पर्यटन सिजनमा यहाँ आन्तरिक वाह्यै पर्यटकको निकै चहलपहल देख्नसकिन्छ । सिजन सुरु भएसँगै खोप्राको सुन्दरतामा रमाउन आन्तरिक एवम् वाह्ै पर्यटकहरुको संख्यामा निकै वृद्धि हुन्छ । आँखै अगाडी देखिने […]

विपन्न बालबालिकाको शिक्षाका लागि शिखर अर्गनाइजेशनद्धारा सहयोग

विकल्प न्यूज/बेनी भदौ १४ गते । गरिबीका कारण शिक्षाबाट बञ्चित भएका बेनी नगरपालिका ६ भरालेका बालबालिकाको शिक्षाका लागि काठमाण्डौंको शिखर अर्गनाइजेशन लिमिटेडले सहयोग गरेको छ । बेनीमा रहेको माउन्ट ऐभरेष्ट आवशिय माध्यमिक विद्यालय र शिखर विच तिन बालबालिकालाई कक्षा १२ सम्मको पठनपाठनका लागि आवश्यक पर्ने सम्पूर्ण खर्च ब्यहोर्ने गरि सम्झौता भएको हो । गरिब,निमुखा बालबालिका […]

भौतिक पूर्वाधारमा कमी

घनश्याम खड्का /बेनी भदौ १४ गते ।  गीतमा बेनीको बजार सुन्दर छ । म्याग्दी र कालीगण्डकी नदीले घेरिएको बजार क्षेत्र तस्बिरमा पनि उत्तिकै सुन्दर छ । नगरपालिकाले भने यहाँ कार्यालय राख्ने उपयुक्त जग्गा पाउन सकेको छैन । बेनी नगरपालिका साबिकका आठवटा गाउँ विकास समिति गाभेर बनेको हो । १० वटा वडा रहेको यो नगरपालिकालाई उपयुक्त पूर्वाधारसहित कार्यालय राख्ने चुनावी […]

रघुगंगा नदीमा मोटरेबल पुल निर्माण सुरु

विकल्प न्यूज/बेनी भदौ १४ गते । बेनी–जोमसोम–कोरला सडक अन्तरगत म्याग्दीको गलेश्वरमा पक्की पुल निर्माण सुरु गरिएको छ । रघुगंगा पाउँपालिका ३ र बेनी नगरपालिका ९ गलेश्वर स्थित रघुगंगा नदीमा बेनी जोमसोम कोरला सडक आयोजनाले पक्की पुल निर्माण गरिन लागेको हो । पुल निर्माणको ठेक्का लिएको कालीका गजुरमुखी जेभीले कार्यक्षेत्रमा प्रारम्भिक चरणको काम सुरु गरेको आयोजनाका […]

करको विषयमा खुल्ला छलफल जरुरी छ

हरिप्रसाद पौडेल /विकल्प न्यूज भदौ १२ गते । बुझेर या नवुझेर ७ दशक अघि देखि नेपाली जनताले संघियता खोजिरहे । दशकौ सम्म शसस्त्र, भद्र आन्दोलन देशले खप्यो । हजारौ नेपालीको रगतले देश लतपतियो । कैयौ बालबालिका टुहुरा भए, हजारौ दिदिबहिनी आमाहरुको सिंदुर पुछियो । जनचाहना र ति सम्पुर्ण बलिदानी ताकतको फलस्वरुप दशवर्षे शसस्त्र आन्दोलन र […]

फर्किदै छ पुजाको घरमा खुसी

ठाकुरप्रसाद आचार्य /विकल्प न्यूज भदौ १२ गते । गरिबीका कारण नियमित विद्यालय आउन नसक्ने भन्दै विद्यालयबाट निष्कासन गरिदिनू भन्ने चिठी लेखेकी पुजाको घरमा यतिखेर भने खुसी भित्रीएको छ । अपाङ्ग हजुर बुवा र भाई बहिनीको हेरचाह गर्नुका साथै दुइछाक खान पनि ज्यला मजदुरी गर्नुपर्ने बाध्यताका कारण विद्यालय आउन नसक्ने मार्मिक चिठी लेखेकी बेनी नगरपालिका ६ […]