बेनी नगरपालिका
तातोपानी कुण्डको आकर्षण बढ्दै

विकल्प न्यूज/बेनी माघ १५ गते । वि.सं.२०४२ देखि म्याग्दीको बेनी नगरपालिका-४ स्थित सिङ्गा तातोपानी कुण्ड प्राकृतिक चिकित्सालयका रुपमा स्थापित छ । यहाँको तातोपानी कुण्डमा डुबेपछि बिरामी निको हुन्छन् । यहाँको तातोपानी कुण्डमा डुबेर निको हुने भएपछि प्राकृतिक चिकित्सालयका रुपमा विकास तथा प्रवद्र्धन भइरहेको छ । यस कुण्डको तातोपानीमा विरेनुनको सुगन्ध र पिउन सकिने चिकित्सकले […]
सर्वसम्मत रुपमा नेतृत्व चयन गर्दै एमाले म्याग्दीको अधिवेशन सम्पन्न (सदस्यहरुको नामावली सहित )

विकल्प न्यूज\बेनी माघ १४ गते । नेकपा एमाले म्याग्दीको १० औं जिल्ला अधिवेशनबाट सर्वसम्मत रुपमा नयाँ जिल्ला कमिटी चयन भएको छ । बालकृष्ण सुवेदीको अध्यक्षतामा ७५ सदस्यीय जिल्ला कमिटी चयन भएको हो । माघ १२ गते एमाले महासचिव शंकर पोखरेलले उद्घाटन गर्नुभएको अधिवेशनमा सहमतिको आधारमा सर्वसम्मत रुपमा जिल्ला कमिटी चयन भएको हो । नबनिर्वाचित […]
एमाले म्याग्दीको अधिवेशन ः अध्यक्षमा सुवेदी निर्विरोध चयन अन्य पदाधिकारीमा सहमतिको प्रयास

विकल्प न्यूज/बेनी माघ १४ गते । बेनीमा जारी नेकपा एमाले म्याग्दीको दशौं अधिवेशनबाट बालकृष्ण सुवेदी अध्यक्षमा निर्विरोध चयन हुनुभएको छ । आइतबार एक बजेसम्म उम्मेदवारी दर्ताको समय दिएकोमा अध्यक्ष पदका लागि सुवेदी बाहेक अन्य कसैको पनि उम्मेदवारी दर्ता भएन । अध्यक्ष पदमा एकल उम्मेदवारी परेकाले उहाँ निर्विरोध चयन हुनुभएको हो । ADV यसैगरी उपाध्यक्ष,सचिव र […]
बेनीको न्यूरोड अन्धकारमय, विग्रीएका सडक बत्ती नगरले बनाएन्

विकल्प न्यूज\बेनी माघ १३ गते । म्याग्दीको सदरमुकाम बेनी बजारको न्यूरोडको गल्ली अन्धकारमय भएको छ । नगरपालिकाले जडान गरेका सडक बत्ती विग्रीएपछि हुलाक चोक देखि क्याम्पसचोक सम्मको सडक अन्धकारमय बनेको हो । सडक अन्धकारमय बनेपछि सर्वसाधरणहरुले असुरक्षित महशुस गरेका छन् । हालै मात्र समसाँझैमा खुकुरी प्रहार गरेर एक युवाको हत्य भएको क्षेत्र पनि न्यूरोड नै […]
प्रथम म्याग्दी भलिबल कपको उपाधि प्रकाश र शिख माविले जित्यो

विकल्प न्यूज/बेनी माघ १३ गते । म्याग्दीको बेनीको खुल्ला मञ्चमा भएको प्रथम भलिबल कप २०८० को उपाधि प्रकाश मावि, शिख मावि र डनिङ स्कुलले हात पारेका छन् । शनिबार भएको फाईनल खेलमा छात्र तर्फको खेलमा बेनी नगरपालिका, ७ बेनी स्थित प्रकाश माविले मालिका गाउँपालिका, ७ स्थित किसानी मावि विमलाई २८–२६, २५–२१, २५–२१ र २५–१८ को […]
गठबन्धन सरकार पूर्ण रुपमा असफल भयो ः महासचिव पोखरेल

विकल्प न्यूज/बेनी माघ १३ गते । नेकपा एमालेका महासचिव शंकर पोखरेलले गठबन्धन सरकार पूर्ण रुपमा असफल भएको बताउनुभएको छ । शनिबार विहान प्रेसचौतारी नेपाल जिल्ला शाखा म्याग्दीद्धारा आयोजित पत्रकार सम्मेलनमा महासचिव पोखरेलले मुलुकमा देखा परेका समस्या समाधान गर्न,विकास निर्माणलाई अगाडी बढाउन र सुशासन कायम गर्न वर्तमान गठबन्धन सरकार पूर्ण रुपमा असफल सावित भएको दावी गर्नुभयो […]
शिक्षकको भलिबल प्रतियोगितामा डनिङ आवासीय र शिख मावि विजयी

ठाकुरप्रसाद आचार्य म्याग्दी,माघ १३ गते । जिल्ला भलिबल संघको आयोजनामा बेनीमा संचालन भएको प्रथम म्याग्दी कपको पुरुष र महिला शिक्षकको भलिबल प्रतियोगितामा डनिङ आवासीय मावि बावियाचौर र शिख मावि शिख विजयी भएको छ । बेनीको खुल्लामञ्चमा भएको फाइनल खेलमा पुरुष शिक्षकतर्फ मंगला गाउँपालिका–२ बावियाचौरको डनिङले बेनी नगरपालिका–९ तोरिपानीस्थित गलेश्वर माविलाई सोझो दुई सेटमा पराजित गरेको […]
बेनीको न्यूरोड घटनामा संलग्न भएका चारजना पक्राउ

विकल्प न्यूज/बेनी माघ १२ गते । म्याग्दीको सदरमुकाम बेनीबजारको न्युरोड स्थित भित्री गल्लीमा बिहिबार साँझ अन्धाधुन्ध खुकुरी प्रहार गरेर युवाको हत्यामा संलग्न चारजनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरुमा धवलागिरी गाउँपालिका वडा नम्बर ४ मुदीका वर्ष २१ का अमृत पुर्जा,रघुगंगा गाउँपालिका वडा नम्बर ७ स्थायी ठेगाना भई हाल बेनी नगरपालिका ९ गलेश्वर […]
बेनीबजारको न्युरोडमा समसाँझैमा खुकुरी प्रहार हुँदा एक युवाको मृत्य

विकल्प न्यूज\बेनी माघ ११ गते । म्याग्दीको बेनी बजारको न्यूरोड स्थित भित्री गल्ललीमा अन्धाधुन्ध खुकुरी प्रहारबाट एक यूवाको मृत्यु भएको छ । बिहिबार साँँझ करिब साढे ५ बजेयुवाहरुको दुई समुह विच हानाहान हुँदा रघुगंगा गाउँपालिका–१ बेगका घर भई हाल बेनी नगरपालिका–८पिपलचोकबस्ने २२ बर्षिय सुशिल गर्वुजाको मृत्यु भएको हो । घटनामा मृतकका साथी बेनी नपा–६ अथुङ्गेका […]
शुक्रबार देखि एमाले म्याग्दीको दशौं अधिबेशन ः महासचिव पोखरेलद्धारा उद्घाटन हुने

विकल्प न्यूज/बेनी माघ ११ गते । अधिवेशनले जिल्ला कमिटीको नयाँ नेतृत्व चयन गर्नेछ । एमाले म्याग्दीका अध्यक्ष देवेन्द्र बहादुर कटुवालले अधिवेशनमा सम्पूर्ण तयारी सकिएको जानकारी दिनुभएको छ । जिल्ला समन्वयको सभाहलमा अधिवेशनको उद्घाटन र बन्द सत्र हुने नेकपा एमालेले जनाएको छ । अधिवेशनमा वडागत, जनसंगठन, जिल्ला कमिटिका पदाधीकारी र सदस्य सहित ४१९ जना प्रतिनिधिले भाग […]
जलजलाको बासखर्कबाट ११ करोडका सुन्तला बिक्री

पर्वत, माघ ११ गते । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले रैथाने जातको मान्यता प्रदान गरेको पर्वतको जलजला गाउँपालिका-१ बाँसखर्कमा उत्पादित सुन्तला मुग्लिन र काठमाडौँको कालीमाटी बजारमा पठाइएको छ । अन्यत्र सुन्तलाको सिजन सकिने बेला भइसक्दा यहाँका सुन्तला भने बल्ल बजार पठाउन थालिएको हो । यस वर्ष सुन्तला खरिद गर्न काठमाडौँको कालीमाटी, मुग्लिन, धादिङ तथा नारायणगढका […]
बेनी नगरका ग्रामिण क्षेत्रमा किन धमाधम खाली हुँदैछन् सामुदायिक विद्यालय ?

ठाकुरप्रसाद आचार्य/बेनी माघ ९ गते । बेनी नगरका ग्रामिण क्षेत्रमा सामुदायिक विद्यालयहरु धमाधम खाली हुँदैछन् । स्थानीय राजनीतिक दलहरुको शिक्षा सम्बन्धि नीति प्रष्ट नहुनु, राजनीतिक दलका नेता,जनप्रतिनिधि र शिक्षकको निजी विद्यालयमा लगानी बढ्दै जानु सामुदायिक विद्यालय खाली हुँदै जाने प्रमुख कारण बनेको हो । समाजमा रहेका प्रतिष्ठित व्यक्तिहरु नै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा क्रियाशिल […]
बेनीमा प्रथम म्याग्दी भलिबल कप सुरु

ठाकुरप्रसाद आचार्य माघ ९ गते । बेनीमा प्रथम म्याग्दी भलिबल कप सुरु भएको छ । म्याग्दी जिल्ला भलिबल संघको आयोजनामा बेनी स्थित खुल्ला मञ्चको खेलमैदानमा मंगलबार देखि अन्तर मावि छात्रछात्रा तथा शिक्षक शिक्षिका बीच भलिबल प्रतियोगिता सुरु भएको हो । भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाँले प्रतियोगितामा छात्रतर्फ १५ र छात्रातर्फ १२ वटा विद्यालयको सहभागिता जानकारी […]
जलजलाको लोप्रेमा लाटोकोसेरो तथा हुचिल उत्सव आयोजना हुँदै

विकल्प न्यूज/बेनी माघ ८ गते । पर्वतको जलजला गाउँपालिका ५ लेखफाँटको लोप्रेमा ११ औं लाटोकोसेरो तथा हुचिलको संरक्षणका लागि उत्सव आयोजना गर्न लागिएको छ । लाटोकोसेरो तथा हुचिलको संरक्षणको अभियानका रूपमा आयोजना हुँदै आएको ‘नेपाल लाटोकोसेरो तथा हुचिल उत्सव’ यस वर्ष जलजलामा आयोजना गर्न लागिएको हो। १० औँ संस्करणको उत्सव कैलालीमा आयोजना गरिएकोमा यस वर्षको […]
भाषणमै सिमित बन्यो बेनीको देवशिला पार्क

विकल्प न्यूज/बेनी माघ ८ गते । भारतको अयोध्या पु¥याइएको देवशिलाको उत्खनन स्थलमा बनाइने भनिएको देवशिला पार्कको योजना एकवर्ष वितिसक्दा पनि अघि बढ्न सकेको छैन । आज अयोध्यामा राम मन्दिरको प्राणप्रतिष्ठा गरिएको छ । यहाँबाट लगिएको शिलाालई पूजा र दर्शनका लागि राखिएको छ । एकवर्ष अघि देवशिला अयोध्या पठाउने क्रममा बेनी नगरपालिकाका जनप्रतिनिधहरुले उक्त स्थलमा देवशिला […]