ताजा समाचार:
Search

बेनी नगरपालिका

बेनीका सडकमा बाह्ै महिना यातायात सञ्चालन गरिने

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ६ असोज  म्याग्दीको बेनी नगरपालिकाले सडक स्तरवृद्धिसम्बन्धि योजनालाई प्राथमिकता दिएको छ । बेनीमा शुक्रबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा नगर प्रमुख हरिकुमार श्रेष्ठले सदरमुकाम समेत रहेको बेनी बजारदेखि सबै वडालाई जोड्ने सडकमा बाह्ै महिना यातायात सेवा सञ्चालन हुने बनाउन प्राथमिकता दिएको जानकारी दिनुभयो । जनप्रतिनिधि निर्वाचित भएपछि नगर क्षेत्रमा भएका कामको […]

बेनीमा एकिकृत सम्पत्तीकर लागू गर्ने तयारी

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २ असोज । म्याग्दीको बेनी नगरपालीकामा आगामी आर्थिक वर्ष २०७५६७ देखि एकिकृत सम्पत्तीकर लागु हुने भएको छ ।एकिकृत सम्पत्तीकर लागु गर्ने नगरसभाको निर्णय कार्यान्वयनका लागि कार्यपालीका बैठकबाट कार्यबिधी पारित गरेको नगरपालीकाले सम्पत्ति मूल्याङ्कन समिति गठन गर्नुका साथै सरोकारवालाहरुसंग छलफल अघि बढाएको छ । नगर प्रमुख हरिकुमार श्रेष्ठको संयोजकत्वमा कार्यपालीका सदस्य कृष्णकुमार […]

तातोपानी कुण्डको संरक्षण र व्यवस्थापनमा जोड

सन्तोष गौतम /विकल्प न्यूज बेनी १९ भदौ । बेनी नगरपालिका ४ मा रहेको प्राकृतीक तातोपानी कुण्डको संरक्षणसंगै दिर्घकालीन र व्यवस्थीत रुपमा सञ्चालन गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । कुण्ड व्यवस्थापन समितिको सोमबार सातांै साधारणसभा तथा प्रथम अधिवेशनको उद्घाटन कार्यक्रममा सहभागीले तातोपानी कुण्ड म्याग्दीको गहना भएको बताएका थिए । जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले म्याग्दीलाई […]

म्याग्दीका स्थानीय तहमा योजना कार्यान्वयनमा अलमल

सन्तोष गौतम/विकल्प न्यूज भदौ १२ गते ।  कर्मचारी र जनप्रतिनिधिविच समन्वयको अभाव  खटाइएका कर्मचारी कार्यक्षेत्रमा जान अटेर  वडा सचिवहरु अझै सदरमुकाममै  विषयगत कार्यालयले सहजिकरणमा बेवास्ता कर्मचारी व्यवस्थापन गर्न क्षेत्रिय प्रशासकको निर्देशन  म्याग्दीका स्थानीय तहले बजेट बिनियोजन गरेका विषयगत कार्यालयसँग सम्बन्धित योजना तथा कार्यक्रम कार्यान्वयनमा अलमल र अन्यौलता सिर्जना भएको छ । स्थानीय तह, जनप्रतिनिधि र […]

बेनी नगरपालिका ८ द्धारा म्याग्दीमै पहिलोपटक व्यक्तिगत घटनाको अनलाईन दर्ता सुरु

सन्तोष गौतम /विकल्प न्यूज बेनी ७ भदौ । बेनी नगरपालीका वडा न. ८ ले व्यक्तिगत घटनाको अनलाईन दर्ता सुरु गरेको छ । गणेशटोलमा स्थापना भएको वडा कार्यालय उद्घाटनका अवसरमा अनलाईनबाट व्यक्तिगत घटना दर्ता सुरु गरेको हो । बेनी नगरपालीकाका प्रमुख हरिकुमार श्रेष्ठले पहिलो पटक छोरी तेजस्वी र छोरा विद्यत केसीको अनलाईन माध्यमबाट घटना दर्ता गराउनुभएका […]

असी वर्षमा क, ख सिक्दै अम्मरबहादुर

सन्तोष गौतम/विकल्प न्यूज बेनी ३ भदौ । बेनी नगरपालिका १ रत्नेचौरका एक वृद्ध असी वर्षको उमेरमा कक्षा १ मा भर्ना भएर पढ्न थाल्नुभएको छ । रत्नेचौरको उपल्लाचौरका ८० वर्षिय अम्मरबहादुर थापा स्थानीय नेशनल एकेडेमीको कक्षा १ मा भर्ना भएर अध्ययन गर्न थाल्नुभएको छ । गत बैशाखमा भर्ना भएका थापा नियमित विद्यालय आउने र अरु विद्यार्थीहरुसंगै […]

लागू औषध दूब्र्यसनी बिरुद्ध रत्नेचौरमा जनचेतनामुलक कार्यक्रम

विकल्प न्यूज/बेनी साउन २७ गते । बेनी नगरपालीका १ रत्नेचौरको अर्जममा शुक्रबार लागू औषध दूव्र्यसनी बिरुद्ध जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीको आयोजनामा सुरक्षा अधिकारी, जनप्रतिनिधि, शिक्षक, विद्यार्थी र अभिभावकहरुबीच दूव्र्यसनी नियन्त्रण सम्बन्धि छलफल भएको थियो । कार्यक्रममा बेनपा १ र २ का जनप्रतिनिधि, भानु मावी, रामचन्द्र मावि र अर्जुन मावी […]

म्याग्दीका स्थानीय तहमा कर्मचारी अभाव

सन्तोष गौतम/विकल्प न्यूज साउन २२ गते । कर्मचारीको अभावमा म्याग्दीका स्थानीय तहको कामकाज प्रभावित भएको छ । जनप्रतिनिधि चुनिएपनि दरबन्दी अनुसारका जनशक्ति व्यवस्थापन नहुँदा प्रशासनीक, सेवा प्रवाह र योजना तथा कार्यक्रम सञ्चालन गर्न समस्या भएको हो । साविकका कार्यालय खारेज नभएको, पहिलेनै दरबन्दी अनुसारका कर्मचारीको अभाव रहेको र नयाँ स्थापना भएका स्थानीय तहको लागि थप […]

तेस्रो एभरग्रिन कपमा क्याम्पसचोक बिजयी

सन्तोष गौतम/विकल्प न्यूज बेनी २१ साउन । बेनीमा शनिबार सम्पन्न तेस्रो एभरग्रिन कप सेभेन ए साईड फुटबल प्रतियोगितामा क्याम्पसचोक युथ युनाईटेड क्लब बिजयी भएको छ । फाईनल खेलमा माउन्ट एभरेष्ट आवासीय माविलाई एकका विरुद्ध दुई गोलले पराजीत गर्दै क्याम्पसचोकले उपाधी जितेको हो । क्याम्पसचोकको जितका लागि रवीन्द्र कुँवरले दुई गोल गरेका थिए भने माउन्टका बिजय […]

बेनी साप्ताहिकको वार्षिक उत्सवमा पत्रकार र परोपकारी संस्थालाई सम्मान

सन्तोष गौतम/विकल्प न्यूज बेनी २१ साउन । बेनीबाट प्रकाश हुने बेनी साप्ताहीकले तेस्रो वार्षिक उत्सवको अवसर पारेर कर्मचारी, पत्रकार र परोपकारी संस्थालाई सम्मान गरेको छ । पत्रिकाले शनिबार बेनीमा आयोजना गरेको कार्यक्रममा बेनी नगरपालीकाका प्रमुख हरिकुमार श्रेष्ठले व्यक्ति तथा संस्थालाई प्रशंसापत्र वितरण गर्नुभएको थियो । पत्रीकाकी लेखापाल सावीत्री सुवेदीलाई नगद पाँच हजार एक सय रुपैया […]

भेटीबाट गलेश्वरको विकास

विकल्प न्यूज /बेनी साउन २० गते । भक्तजनहरुले चढाएको भेटीबाट म्याग्दीको गलेश्वर मन्दिरमा लोभलाग्दो विकास गरिएको छ । मन्दिरमा भेटी वापतको आम्दानी बर्षेनी बढ्दै जाँदा भौतिक पूर्वाधार निर्माण पनि धमाधम हुन थालेका छन् । गत आर्थिक वर्ष २०७३७४ मा ३७ लाख तिन हजार रुपैयाँ भेटी संकलन भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ । […]

पात्लेखेत पहिरो पीडितहरुलाई राहत वितरण

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १९ साउन । बेनी नगरपालिका १० पात्लेखेत गाउँ पहिरोको जोखिममा परेको छ । बस्ती तल रहेको बान्द्रेखाल्टी र पाखाथरको पहिरोका कारण पात्लेखेत गाउँ जोखिममा परेको हो ।रघुगंगा नदीको किनारबाट सुरु भएको पहिरो बस्ती नजिकै आएपछि करिब बिस घर उच्च जोखिममा परेका वडा अध्यक्ष रिम रोकाले बताउनुभयो । मंगलबार र बुधबारको अबिरल […]

पात्लेखेत पहिरो पीडितलाई ओमकुमारी शान्तिकोषद्धारा सहयोग

विकल्प न्यूज/बेनी साउन १९ गते । बेनी नगरपालिका १० पात्लेखेत गएको पहिरोका कारण विस्थापित भएका घरपरिवारलाई परोपकारी संस्था ओमकुमारी शान्तिकोषले आर्थिक सहयोग गरेको छ । पहिरोका कारण विस्थापित भएका लाल वहादुर हमाल,खम्बी गर्बुजा,हरि गर्बुजा र खिम वहादुर सार्की लाई जनही पाँचहजार र आठ थान त्रिपाल सहयोग गरिएको ओमकुमारी शान्तिकोषका अध्यक्ष राजेश शाक्यले बताउनुभयो । देश […]

गलेश्वरमा एकै दिन तिन लाख भेटी संकलन

सन्तोष गौतम/विकल्प न्यूज बेनी १७ साउन । बेनी नगरपालिका ७ मा रहेको गलेश्वरमा एकै दिन तिन लाख रुपैयाँ भन्दा बढी भेटी संकलन भएको छ । सोमबार मन्दिर दर्शन र पुजाआजाका लागि आएका भक्तजनले तिन लाख दश हजार रुपैया भेटी चढाएका हुन् । गलेश्वर शिवालय क्षेत्र विकास कोषले मंगलबार संकलीत भेटि रकम सार्वजनीक गरेको हो ।कोषका […]

जन्मदिनमा शान्ति कोषलाई सहयोग

सन्तोष गौतम/विकल्प न्यूज बेनी १५ साउन । बेनीका व्यवसायी सुवर्ण रिजालले आफ्नो जन्मदिनको अवसर पारेर परोपकारी संस्था ओमकुमारी शान्ति कोषलाई आईतबार सहयोग गर्नुभएको छ ।जटिल रोगबाट थलिएर आर्थिक अभावमा उपचारबाट बञ्चित म्याग्देलीलाई सहयोग गर्न डेढ करोडको अक्षयकोष स्थापना गर्ने उद्देश्यले शान्ति कोषले सञ्चालन गरेको अभियानमा रिजालले पाँच हजार ५०० सहयोग गरि आजिवन सदस्यता लिनुभएको हो […]