ताजा समाचार:
Search

फिचर

घलेम्दी जलविद्युत आयोजनाको निर्माण अन्तिम चरणमा (फोटोफिचर)

विकल्प न्यूज/बेनी मंसिर ९ गते ।  म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा निर्माणधिन साढे पाँच मेगावाट क्षमताको घलेम्दी खोला जलविद्युत आयोजना निर्माण अन्तीमचरणमा पुगेको छ । आयोजनाले चैत मसान्त भित्र परिक्षण उत्पादन गर्ने लक्ष्यका साथ निर्माणलाई तिव्र पारेको छ । आयोजनाको पूर्वाधार निर्माणको करिव ९० प्रतिशत सम्पन्न भएको घलेम्दी हाइड्रो लिमिटेडका कम्पनी सचिव लक्ष्मीनिधी रिजाल(विमल)ले जानकारी […]

निर्माण हुँदै घरखोला जलविद्युत

विकल्प न्यूज/बेनी मंसिर ७ गते । निर्माण हुँदै । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ६ घरमा निर्माणधिन १४ मेगावाट क्षमताको घरखोला जलविद्युत आयोजना । आयोजनाले यतिखेर सुुरुङ खन्ने कामलाई तिव्रता दिएको छ । तस्विर ठाकुरप्रसाद आचार्य

गृहमन्त्री थापाले गरे सुपर डिलक्स बस सेवाको सुभारम्भ

विकल्प न्यूज/बेनी कार्तिक २७ गते । म्याग्दी कोरला यातायात प्रालिले हालै मात्र विस्तार गरेको बेनी काठमाण्डौं सुविधा सम्पन्न सुपर डिलक्स बस सेवाको मंगलबार साँझ बेनीको वसपार्कबाट गृहमन्त्री रामवहादुर थापाले सुभारम्भ गर्नुभएको छ । तस्विर ठाकुरप्रसाद आचार्य 

सहिद परिवार सँग प्रचण्ड र बादल

विकल्प न्यूज/बेनी कार्तिक २७ गते । सोमबार म्याग्दी आउनुभएका नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष प्रचण्ड र गृहमन्त्री रामबहादुर थापा बादलले मंगल बार मंगला गाउँपालिका २ सिमलचौर स्थित सहिद परिवारलाई भेटघाट गर्नुभएको छ । सहिद नन्द खड्काको धर्मपत्नी गंगाकुमारी खड्का र छोरा पुनम खड्कालाई भेटनुभएको हो । खड्का १० वर्षे जनयुद्धका क्रममा सहिद हुनुभएको थियो । तस्विर […]

रोग निको हुने विश्वासका साथ तातोपानी कुण्डमा सीता दाहाल(फोटो)

विकल्प न्यूज/बेनी कार्तिक २६ गते । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का अध्यक्ष प्रचण्डकी पत्नी सीता दाहाल म्याग्दीको बेनीनगरपालिका ४ स्थित तातोपानी कुण्डमा नुहाउदै । नसारोगी दाहाल तिन दिन सम्म म्याग्दीमै वसेर कुण्डमा नुहाउने कार्यक्रम छ । तस्विर विकल्प न्यूज  

तातोपानीकुण्डमा स्नान गर्दै प्रचण्ड र थापा

विकल्प न्यूज/बेनी कार्तिक २६ गते । पूर्वप्रधानमन्त्री तथा नेकपा(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) र नेपाल सरकारका गृहमन्त्री रामबहादुर थापा म्याग्दीको बेनीनगरपालिका ४ स्थित तातोपानी कुण्डमा सोमवार स्नान गर्दै । परिवार सहित उहाँहरु तातोपानी कुण्डमा स्नान गर्न म्याग्दी आउनुभएको हो । तस्विर ठाकुरप्रसाद आचार्य

बेनीमा देउसी भैलोको रौनक

विकल्प न्यूज/बेनी कार्तिक २० गते । दशैं पछिको दोस्रो ठूलो पर्व तिहार नजिकिँदै जाँदा बेनीमा देउसी भैलोले रौनकता वढेको छ । विभिन्न संघ सस्थाहरुले बजारमा खेलेको देउसी भैलोले रौनकता वढाएको हो । बेनीको एभरग्रिन युथ क्लबले बेनीमा खेलेको भैलो / तस्विर ठाकुरप्रसाद आचार्य

२२० केभिए प्रशासरण लाइनमा तार टाङ्न सुरु (फोटो)

विकल्प न्यूज/बेनी कार्तिक १९ गते । २२० केभिए कालिगण्डकी प्रशारण करिडोर आयोजना अन्तर्गत म्याग्दीको दाना देखि पर्वतको खुर्कोट सम्म निर्माण गरिने प्रशासरण लाइन अन्र्गत निर्माण गरिएका टावरहरुमा तार टाङ्न सुरु गरिएको छ ।

ढकमक्क सयपत्री

विकल्प न्यूज/बेनी कार्तिक १९ गते । नेपालीहरुको महान पर्व तिहार नजिकिँदै गर्दा गाउँघरमा सयपत्री फुलहरु ढकमक्क फुल्न थालेका छन् । तस्विर ठाकुरप्रसाद आचार्य

आहा खुलेको हिमाल

विकल्प न्यूज/बेनी कार्तिक १८ गते ।  आहा खुलेको हिमाल म्याग्दीको पर्यटकीय स्थल टोड्केबाट देखिएको धौलागिरि हिमालको दृश्य र पृष्ठभूमिमा ढकमक्क फुलेको तिहारे फुल । तस्विर ठाकुरप्रसाद आचार्य

टोड्के स्थित धार्मिक स्थल स्वर्गाश्रम शाखाको मन्दिर र धौलागिरी हिमालको दृश्य

विकल्प न्यूज/बेनी कार्तिक १८ गते । म्याग्दीको पर्यटकीय स्थल टोड्के स्थित धार्मिक स्थल स्वर्गाश्रम शाखाको मन्दिर र धौलागिरी हिमालको दृश्य तस्विर ठाकुरप्रसाद आचार्य

म्याग्दीका ग्रामीण भेगमा पहेलपुर धानबाली (फोटोफिचर)

विकल्प न्यूज/बेनी कार्तिक १२ गते ।म्याग्दी जिल्लाको ग्रामीण भेगका किसानहरुलाई वर्षेबाली अन्तर्गतको धानबाली भिœयाउन भ्याइनभ्याई सुरु भएको छ । ‘मानो खाएर मुरी उब्जाउने’ समयमा आफ्नो खेतमा रोपको धानबाली भिœयाउने चटारोमा किसानहरु लागिपरेका छन् । खेतका गह्राभरी पाकेको पहेंलपुर मुख्य धानबाली भिœयाउने काममा किसानहरु व्यस्त देखिएका छन् । नेपालीहरुको महान् पर्व दशैंको शुरुआतदेखि नै किसानहरुले बाली भिœयाउन […]

पर्यटकीय स्थल टोड्केको सुन्दरता (फोटो)

      विकल्प न्यूज/बेनी कार्तिक १२ गते । म्याग्दीको पर्यटकीय स्थल टोड्केबाट देखिएको धौलागिरी हिमशृङ्खाल र टोड्केमा निर्माधिन अवस्थामा रहेको टोड्के हिल रिसोर्ट । करिव तिन करोड रुपियाँको लागतमा यहाँ सुविधा सम्पन्न रिसोर्ट बन्न लागेको छ । तस्विर ठाकुरप्रसाद आचार्य

बेनीको कोतमन्दिरमा फुलपाती भित्राइयो (फोटोफिचर)

विकल्प न्यूज/बेनी असोज ३० गते । आज नवदुर्गाको सातौ दिन सप्तमीमा बेनीमा रहेको बेनी कोतमन्दिरमा फुलपाती भित्राइएको छ । तस्विरहरु ठाकुरप्रसाद आचार्य

पुनहिलमा रमाउँदै पर्यटक (फोटो)

विकल्प न्यूज/बेनी असोज २९ गते ।