२२० केभिए प्रशासरण लाइनमा तार टाङ्न सुरु (फोटो)

विकल्प न्यूज/बेनी
कार्तिक १९ गते । DSC_0045२२० केभिए कालिगण्डकी प्रशारण करिडोर आयोजना अन्तर्गत म्याग्दीको दाना देखि पर्वतको खुर्कोट सम्म निर्माण गरिने प्रशासरण लाइन अन्र्गत निर्माण गरिएका टावरहरुमा तार टाङ्न सुरु गरिएको छ ।