गृहमन्त्री थापाले गरे सुपर डिलक्स बस सेवाको सुभारम्भ

विकल्प न्यूज/बेनी
कार्तिक २७ गते । म्याग्दी कोरला यातायात प्रालिले हालै मात्र विस्तार गरेको बेनी काठमाण्डौं सुविधा सम्पन्न सुपर डिलक्स बस सेवाको मंगलबार साँझ बेनीको वसपार्कबाट गृहमन्त्री रामवहादुर थापाले सुभारम्भ गर्नुभएको छ । तस्विर ठाकुरप्रसाद आचार्य DSC_0051
DSC_0064