गृह पृष्ठ/ Home » निर्माण हुँदै घरखोला जलविद्युत निर्माण हुँदै घरखोला जलविद्युत bikalpa News २०७५, ७ मंसिर शुक्रबार ०८:५४ विकल्प न्यूज/बेनी मंसिर ७ गते । निर्माण हुँदै । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ६ घरमा निर्माणधिन १४ मेगावाट क्षमताको घरखोला जलविद्युत आयोजना । आयोजनाले यतिखेर सुुरुङ खन्ने कामलाई तिव्रता दिएको छ । तस्विर ठाकुरप्रसाद आचार्य
प्रतिक्रिया राख्नुहोस्