रोग निको हुने विश्वासका साथ तातोपानी कुण्डमा सीता दाहाल(फोटो)

विकल्प न्यूज/बेनी
कार्तिक २६ गते । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का अध्यक्ष प्रचण्डकी पत्नी सीता दाहाल म्याग्दीको बेनीनगरपालिका ४ स्थित तातोपानी कुण्डमा नुहाउदै । नसारोगी दाहाल तिन दिन सम्म म्याग्दीमै वसेर कुण्डमा नुहाउने कार्यक्रम छ । तस्विर विकल्प न्यूजP7Pa3-1P4-1