सहिद परिवार सँग प्रचण्ड र बादल

विकल्प न्यूज/बेनी
कार्तिक २७ गते ।

DSC_0018 DSC_0039 DSC_0015सोमबार म्याग्दी आउनुभएका नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष प्रचण्ड र गृहमन्त्री रामबहादुर थापा बादलले मंगल बार मंगला गाउँपालिका २ सिमलचौर स्थित सहिद परिवारलाई भेटघाट गर्नुभएको छ । सहिद नन्द खड्काको धर्मपत्नी गंगाकुमारी खड्का र छोरा पुनम खड्कालाई भेटनुभएको हो । खड्का १० वर्षे जनयुद्धका क्रममा सहिद हुनुभएको थियो । तस्विर ठाकुरप्रसाद आचार्य