पर्यटकीय स्थल टोड्केको सुन्दरता (फोटो)

 

 

 

DSC_0034

विकल्प न्यूज/बेनी

कार्तिक १२ गते । म्याग्दीको पर्यटकीय स्थल टोड्केबाट देखिएको धौलागिरी हिमशृङ्खाल र टोड्केमा निर्माधिन अवस्थामा रहेको टोड्के हिल रिसोर्ट । करिव तिन करोड रुपियाँको लागतमा यहाँ सुविधा सम्पन्न रिसोर्ट बन्न लागेको छ । तस्विर ठाकुरप्रसाद आचार्य