तातोपानीकुण्डमा स्नान गर्दै प्रचण्ड र थापा

विकल्प न्यूज/बेनी
कार्तिक २६ गते । पूर्वप्रधानमन्त्री तथा नेकपा(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) र नेपाल सरकारका गृहमन्त्री रामबहादुर थापा म्याग्दीको बेनीनगरपालिका ४ स्थित तातोपानी कुण्डमा सोमवार स्नान गर्दै । परिवार सहित उहाँहरु तातोपानी कुण्डमा स्नान गर्न म्याग्दी आउनुभएको हो । तस्विर ठाकुरप्रसाद आचार्य

DSC_0051 DSC_0058