ताजा समाचार:
Search

विचार

द फस्ट प्रपोज, रिक्वेष्ट नम्बर ५०१

सविता सापकोटा /विकल्प न्यूज फागुन २ गते । आजकल फेसबुकमा धेरै रिक्वेष्टको ओइरो लाग्न थालेको छ । फेसबुकको सेटिङमा ‘हु क्यान सेन्ड यू फ्रेन्ड’ रिक्वेष्टमा ‘फ्रेन्डस अफ फ्रेन्डस’ त गरेकी छु तैपनि आफ्ना सक्कली नाम बिगारेर पढ्नै नजान्ने नामबाट पनि ‘फ्रेन्ड रिक्वेष्ट’ आउने क्रम जारी छ । ‘फ्रेन्ड रिक्वेष्ट’ पठाउनेमा केटीभन्दा केटाहरुको संख्या धेरै नै […]

गलत शब्दको प्रयोग र भाषाको बर्बादी

कृष्ण जिसी /विकल्प न्यूज फागुन २ गते । बेला बेलामा म निकै भाबुक बन्छु र घोतल्किन्छु, । हुन त धेरैको आदत यस्तै हुन्छ होला । सबैलाइ सधै यस्तै हुँदैन कुनै खास परिस्थिति र अबस्था नआए सम्म कोही पनि घोरिदैन होला । केही दिन देखि मलाइ एउटा परिबेश, घटनाले निकै घोरिने बनाएको छ । बाटो हिँड्दा […]

स्थानीय तहमा महिला नेतृत्व संकट !

शान्ता मरासिनी / विकल्प न्यूज फागुन २ गते । अब हुने निर्वाचनमा स्थानीय निकाय प्रमुख र उपप्रमुखमध्ये एकजना महिला हुनुपर्ने बाध्यात्मक व्यवस्था हुनेछ । त्यसकारण राजनीतिक दलहरू महिला नेतृत्वको खोजीमा लगेका छन् । दलीय संयन्त्रले लैङ्गिक सशक्तीकरण र समावेशीकरणमा ध्यान नदिएका कारण हाल दलहरूमा नेतृत्व संकट हुनसक्ने देखिन्छ । नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रमा विधिवत प्रवेश गरेको […]

मैले देखेको जलजला गाउँपालिका

सुरेश हमाल/विकल्प न्यूज माघ २४ गते । जलजला भन्दासाथ धेरैलाई लाग्न सक्छ माओवादीको उद्यगम स्थल मानिएको रोल्पाको जलजला पहाडको कुरा होला तर म रोल्पा जिल्लाको जलजलाको होइन पर्वत जिल्लाको जलजला बारे लेख्दैछु। पर्वत जिल्लाको उत्तरी भेगका माझफाँट, बासखर्क, सालिजा, लेकफाँट, धाईरिङ, बनौ र नाग्लिबाङ गरी ७ गाविसलाई जलजला गाँउपालिका नामाकरण गरी प्रस्तावित गरेपछि गुमनाम जलजला […]

कफी पिउँदैमा लभ पर्छ र ?

सविता सापकोटा /विकल्प न्यूज माघ ११ गते । ओहो ५ मिसकल आइसकेछ । हिजो बेलुकी फेसबुक चलाउँदा मोबाइल भाइबेरेट गर्छ भनेर साइलेन्टमा राखेको अन नै गर्ने बिर्सिएछु । मिसकल मात्र होइन एउटा म्यासेज समेत आएको रहेछ । साहिना झसङग भई, घरबाट पैसा पठाउने बेला भएकोले लाग्यो ममिको नै कलहोला । घरबेटीलाई पैसा बुझाउने समय भएको […]

विवाहित पुरुषलाई गलफ्रेन्डको खाँचो

सविता सापकोटा/विकल्प न्यूज माघ ६ गते ।  ब्वाइफ्रेन्ड बनाउने रहर शिर्षकमा लेख छापिएको दिन एकजना अपरिचित पुरुषले फेसबुकमा म्यासेस गरे । उनीसँग साथी भएको १ महिना जति भएको थियो । त्यो बिचमा बोलचाल भने भएको थिएन् । १० जना म्यूचल फ्रेन्ड भएकोले रिकोइष्ट एसेप्ट गरेकी थिए । सायद त्यो लेख पढेर नै म्यासेस गरेको हुनुपर्छ […]

द्वन्द्धको समाधान खोजिएन भने विष्फोटन निम्तनु अनिवार्य हुन्छ

चन्द्रप्रकाश बानियाँ/विकल्प न्यूज पुस १२ गते । मुलुकमा यतिखेर एउटा अनौठो नौटङ्की मञ्चन भैरहेको छ । त्यो भद्दा नौटङ्कीको दुई खण्ड छ । पहिलो खण्डमा एउटा संविधान संशोधन प्रस्ताव सदनमा दर्ता गरिएको छ । संविधान जारीहुँदैका क्षणदेखि असहमत रहेको मधेसी तथा जनजाति समुदायको असन्तुष्टि सम्बोधन गर्नको निमित्त संविधान “संशोधन गर्न लागिएको हो” भनेर हल्ला चलाइएको […]

एमालेको ४ महिने अभियानका महत्वपूर्ण कार्यभारहरु

राजकुमार थापा/विकल्प न्यूज पुस ११ गते । ‘राष्ट्रिय एकता, समृद्धि र स्वाभिमान ः संविधानको कार्यान्वयन एमालेको अभियान’ भन्ने नाराका साथ यति बेला नेकपा एमालेले देशव्यापी रुपमा ‘संविधान कार्यान्वयनका लागि जनपरिचालन अभियान–०७३’ सञ्चालन गरिरहेको छ । यो अभियान २०७३ मंसिरबाट सुरु भएर ०७३ फागुन मसान्तमा सकिनेछ । यो चार महिनाको अवधिमा मुख्यतः संविधानको कार्यान्वयनका लागि टोल, […]

सांसदको डायरी ः उत्तरी म्याग्दीको विकास अवस्था र जनताको अपेक्षा

रेशमवहादुर बानियाँ /विकल्प न्यूज मंसिर २० गते । संसद बैठक स्थगित भएकाले मंसिर दोस्रो साता म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने प्रस्तावीत अन्नपूर्ण गाउँपालिकामा समावेश भएका गाविसहरुको भ्रमण गर्ने योजना बनाए । स्थानीय स्तरमा विकास योजना कार्यान्वयनको अवस्था, जनताको समस्या, सुझाव र अपेक्षा बुझ्ने उद्देश्यले राजनीतिक भन्दा पनि विकाससंग सम्बन्धित रहेर भ्रमण गरिएको हो ।  भ्रमणका क्रममा […]

गाउँबाट फर्केपछि

कृष्ण जिसी /विकल्प न्यूज मंसिर ६ गते । प्रायःजसो शुक्रबार साँझ घरमा जाने म यसपटक बिहिबार दिउसै घरमा पुग्दा बाबा आमा अचम्मित हुनुभयो । त्यसो त नियमित रुपमा शुक्रबार घरमा गईरहने फुर्सद र अनुकुलता हँुदैन तै पनि समय मिलाएर पुग्ने गर्दछु । आमाले झालभरी लटरम्म फलेका चरेला (तरकारी) को झाल केलाउँदै हुनुहुन्थ्यो भने बाबा गोठमा, […]

अब बन्ने स्थानीय तहमा सूचना तथा संचार प्रविधिको महत्व

ई. रुद्रप्रसाद अधिकारी/विकल्प न्यूज कार्तिक २६ गते । मुलुक अहिले संघियता कार्यन्वयनको संघारमा छ । अब देशमा संघ, प्रदेश र स्थानीय तह गरी तिन प्रकारको राज्य व्यवस्था हुने छ । यसै सन्दर्भमा संविधानको धारा २९५(३) बमोजिम गठित गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वयात्त क्षेत्रको संख्या तथा सिमा निर्धारण आयोगले अहिले स्थानीय तहको पुनर्संरचना सम्वन्धि […]

सुरुवात आफैवाट गरौँ

दिपक श्रेष्ठ/विकल्प न्यूज कार्तिक १८ गते । समाजमा रहेको कुरीति, कुप्रथा, विसंगती, विभेद, अत्याचार र दमन गर्ने कार्यलाई हटाई सुसम्पन्न र सुव्यवस्थित समाज निर्माण गर्ने प्रमुख मेरुदण्ड भनेको नै शिक्षा हो । मर्यादित, प्रतिष्ठित र गरिमामय मानिएको शिक्षण नेपालमा त्यती आकर्षणको पेशा बन्न सकेको छैन् । अन्य देशहरुमा राज्यले शिक्षकहरुलाई राम्रो सेवा, सुविधा र सम्मान […]

बिदेशीनु भन्दा पहिले सीप सिकौ

गणेश श्रेष्ठ/विकल्प न्यूज कार्तिक ९ गते । नेपालमा राजनीतिक स्थिरता र काम गर्ने वातावरण नहुँदा नचाहेर पनि बिदेशीनुपर्ने बाध्यता छ । बैदेशिक रोजगार नेपाली समाज सञ्चालन गर्ने प्रमुख आधार बनेको छ । तत्काल बैदेशिक रोजगारको विकल्प पनि छैन् । बैदेशिक रोजगारलाई सुरक्षित र व्यवस्थित बनाउँन भने जरुरी छ । बिदेशमा आफूले गर्नुपर्ने कामको बारेमा ज्ञान […]

आमाको काख प्यारो कि कोरियाको लाख ?

सुरेश हमाल भर्खर आईए पढ्दै गरेको बेला एउटा गैरसरकारी संस्थामा जागिर गर्ने अवसर मिल्यो । १७ वर्षको उमेरमा जागिर खाएर हातमा पैसा पर्न थालेपछि लाग्यो, संसारमा सबथोक पैसा नै हो । दिमागमा पैसाको भूत यति चढ्यो, ‘गरिब भएर जन्मनु गल्ती होइन, बरु गरिब भएर मर्नु गल्ती हो’ भन्ने बिल गेट्सको यो भनाइ त मूल मन्त्र […]

गगन र साइमन परिवारको फोटो खिच्दा

कृष्ण जिसी /विकल्प न्यूज कार्तिक ७ गते । म्याग्दीमा भित्रिएको एक मात्र दमकलले खुल्ला मन्च भिजाइदै थियो । मंचको बाहिर जिल्लाका प्रमुख तथा महत्वपुर्ण व्यक्तिहरु औपचारिक पोशाकमा सजिएर कसैको पर्खाइमा थिए । पहिरन बाटै स्पष्ट हुन्थ्यो स्वास्थ्य कर्मीहरु, त्यसमा पनि महिलाा स्वास्थ्य कर्मीहरु हातमा फूलमाला लिएर कसैको स्वागतका लागि प्रतिक्षारत थिए । सजिलै बुझ्न सकिन्थ्यो […]