समाचार
एकवर्ष पछि म्याग्दी जिविसको किर्ते कामको खुलासा
विकल्प न्यूज/बेनी म्याग्दी,जेठ १९ गते । जिल्ला विकास समितिको कार्यालय म्याग्दीले फागुनको मितीको उपस्थिती उठाएर असारमा कार्यक्रम गरेको झन्डै एक वर्ष पछि खुलासा भएको छ । उपभोक्ताहरुलाई विकास योजना तथा कार्यक्रम समयमै कार्यान्वयन गर्न नियमन, निगरानी र नियन्त्रण गर्ने जिम्मेवारी पाएको जिविसले २०७२ असार २८ गते दरवाङमा गरेको सार्वजनिक सुनुवाई कार्यक्रमको उपस्थिती पुस्तीकामा २०७१ फागुन […]
अमेरिकामा वस्ने म्याग्देली चेलीद्धारा ओमकुमारी शान्तिकोषलाई सहयोग
विकल्प न्यूज/बेनी जेठ १८ गते । म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्तिकोषलाई रोजगारीको शिलशिलामा अमेरिकामा पुगेकी म्याग्दी बेनी नगपालिका ५ छापाकी रिद्दी बानियाँले आर्थिक सहयोग गर्नुभएको छ । कोषको संस्थागत विकासका बानियाँले पठाएको २५ हजार रुपियाँ मंगबार कोषको कार्यालयमा बानियाँकी दिदी पशुपति बानियाँ कार्कीले कोषका अध्यक्ष राजेश शाक्यलाई हस्तान्तरण गर्नुभएको हो । अध्यक्ष शाक्यले ओमकुमारी शान्तिकोषको […]
म्याग्दीलाई ‘फ्रि वाईफाई’ जिल्ला बनाउन मोना कतारद्धारा सांगीतिक कार्यक्रम
तिलु शर्मा पौडेल १७ जेठ, (दोहा) कतार । म्याग्दी प्रवासी नेपाली संघ कतारले मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ । म्याग्दीको बहुचर्चित परियोजना ‘वाइफाई फ्रि म्याग्दी जिल्ला’ बनाउने अभियानमा सहयोग पुर्याउने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको थियो । ‘ग्रामिण सञ्चार विकासका लागि सहयोगार्थ’ भन्ने नारासहित मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा ख्यातीप्राप्त […]
म्याग्दीमा ट्रेड युनियन निर्वाचनको तयारी पुरा

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १८ जेठ । जेठ १९ गते बुधबार देशभर हुन लागेको आधिकारीक टे«ड युनियनको निर्वाचनको म्याग्दीमा तयारी पुरा भएको छ । सरकारले निजामती कर्मचारीहरुको टे«ड युनियनलाई व्यवस्थित गर्दै उनिहरुको हक अधिकारका विषयमा सामुहिक सौदावाजी गर्ने वातावरण बनाउन आधिकारीक ट्रेड युनियन निर्वाचन गर्न लागेको हो । म्याग्दीमा ३५० जना निजामती कर्मचारी मतदाता रहेका […]
यसरी सम्पन्न हुँदै छ रणवाङ सिँचाइ आयोजना (फोटो सहित)

ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज बाबियाचौर(म्याग्दी) जेठ १८ गते । म्याग्दीको बाबियाचौर ८ मा दुई वर्षअघि सुरु भएको रणवाङ सिचाई आयोजना निर्माण कार्य अहिले अन्तिम चरमा पुगेको छ । बाबियाचौर स्थित दुखु खोलाबाट तिनहजार मिटरको नहर बनाइ रणवाङमा सिँचाइ गर्ने लक्ष्यका साथ सुरु गरिएको आयोजनाका काम अहिले द्रुत गतिमा बढेको हो । चालु आर्थिक वर्षमै सक्ने गरि […]
म्याग्दीमा विश्व धुम्रपान रहित दिवस मनाइयो

विकल्प न्यूज/बेनी म्याग्दी १९ जेठ । म्याग्दीमा मंगलबार विभिन्न कार्यक्रम गरेर विश्व धुम्रपान रहित दिवस मनाइएको छ । जिल्ला सूर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन समिति म्याग्दीको आयोजनामा धुम्रपान र सुर्तीजन्य पदार्थको सेवन नगर्न अनुरोध सहित बेनी बजारमा ¥याली निकालीएको थियो । जिल्ला स्वास्थ्य कार्यालय परिसरबाट सुरु भएको स्वास्थ्यकर्मीहरु सहभागि ¥याली बेनी बजार परिक्रमा गरेर सोही […]
दुर्घटना न्युनीकरण गर्न चेतनामुलक कार्यक्रम

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १८ जेठ । सवारी दुर्घटना न्युनीकरणका लागि मंगलबार बेनीमा चेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । जेसीज सप्ताह २०१६ अन्तरगत बेनीको कालीपुलमा सवारी धनी, चालक र सहचालकलाई ट्राफिक नियम र दुर्घटना न्युनीकरणका लागि अपनाउन सकिने साबधानीका बारेमा प्रशिक्षण दिइएको थियो । जिल्ला ट्राफिक प्रहरी प्रमुख रामचन्द्र क्षेत्रीले प्रशिक्षणको सहजिकरण गर्नुभएको थियो । […]
राष्ट्रिय खेलमा म्याग्दीका पाँच जना विद्यार्थी छनौट

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १८ जेठ । म्याग्दीका पाँच जना विद्यालय तहमा अध्ययनरत खेलाडी राष्ट्रिय प्रतियोगितामा सहभागि हुने भएका छन् । पोखरामा सम्पन्न राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताबाट उनिहरु राष्ट्रिय खेलमा सहभागि हुनका लागि छनौट भएका हुन् । भलिबलमा ताकम माविकी सुजता खत्री, एथलेटिक्सतर्फ ज्याबलीङ थ्रोमा माउन्ट एभरेष्ट आवाशिय उच्च माविकी रश्मिी मगर, त्रिपल जम्पमा […]
म्याग्दीमा सञ्चालित स्थानीय निकायका योजना अपारदर्शी पढ्नुहोस यसपालीको नवविकल्प पत्रिका

म्याग्दीमा सञ्चालित स्थानीय निकायका योजना अपारदर्शी पढ्नुहोस यसपालीको नवविकल्प पत्रिका Nawa Bikalpa 8-36
म्याग्दीमा बहुसरोकारवाला वन कार्यक्रमको अनुगमन
सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १७ जेठ । म्याग्दीका सरोकारवालाहरुको तिन वटा छुट्टा, छुट्टै टोलीले सोमबार बहुसरोकारवाला वन कार्यक्रम मार्फत भएका गतिबिधिहरुको अनुगमन गरेको छ । गैरसरकारी संस्था लिवर्डले स्थानीय साझेदारी संस्था संगम र सामुदायीक वन उपभोक्ता महासंघ मार्फत वन तथा वातावरण संरक्षण र आयआर्जन वृद्धीका लागि लगानी गरेका योजनाहरुको अनुगमन गरिएको हो । अनुगमनमा प्रमुख […]
म्याग्देली कलाकार केसीको सहने बानी प¥याछ (भिडियो सहित)

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १७ जेठ । म्याग्देली कलाकार निशा केसी र बिरु केसीको संयुक्त लोक दोहोरी गीत ‘जे भनेनी सहने बानी प¥याछ…’ को म्युजीक भिडीयो सार्वजनिक भएको छ । उक्त गितको भिडीयोमा रञ्जिता गुरुङसंग अभिनय गरेका म्याग्देली कलाकार धु्रब जिसीले भिडीयोमा डेब्यु गरेका छन् । इन्द्र जिसीको शब्द संगित रहेको गीतमा प्रयोग भएको थेगो […]
म्याग्दीका पश्चिम भेगका भेडापालक कृषक संगठीत

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १७ जेठ । बर्षौदेखि परम्परागत रुपमा जंगलमा फिरन्ते शैलीमा भेडापालन गर्दै आएका म्याग्दीको पश्चिमी क्षेत्रका कृषकहरु संगठीत भएका छन् । जिल्ला पशु सेवा कार्यालयले आईतबार ताकममा गरेको भेडापालक कृषकहरुको भेलाबाट गुर्जाका रेशम छन्त्यालको अध्यक्षतामा १० सदस्यीय म्याग्दी धौलागिरी भेडापालन समिति गठन भएको हो । भेडापालक कृषकको समस्या पहिचान र समाधानका लागि […]
यसरी गरियो बेनपा १३सिङगा तातोपानीमा कृषि उपज संकलन केन्द्रको स्थापना

विकल्प न्यूज/बेनी जेठ १७ गते । बेनी नगरपालिका १३ सिङगा तातोपानीमा कृषि उपज संकलन तथा विक्रि वितरण केन्द्र स्थापाना गरिएको छ । कृषि विकास कार्यालय म्याग्दीको सहयोग ७ लाख रुपियाँ सहयोग,तातोपानी कृषि सहकारी संस्थामा आवद्ध किसानहरु र स्थानीयहरुको एकलाख २५ हजार वरावरको जनश्रमदानमा निर्मित भवन नवौ गणतन्त्र दिवसका अवसरमा आइतवार म्याग्दीका प्रमुख जिल्ला अधिकारी केशव […]
म्याग्दीका गाउँमा भएका सूचना केन्द्रका सामान अलपत्र

सन्तोष गौतम/विकल्प न्यूज जेठ १६ गते । म्याग्दीका ग्रामिण क्षेत्रमा स्थापना भएका सूचना केन्द्रमा रहेका सूचना प्रबिधिका सामानहरु प्रयोग नहुँदा अलपत्र परेका छन् । केन्द्रमा रहेका सूचना प्रबिधिका लाखौका सामान प्रयोग नहुँदा अलपत्र परेका हुन् । चिठीपत्रको काम आधुनीक सञ्चारका साधनले विस्थापित बनाएपछि जिल्ला हुलाक कार्यालयले सूचना केन्द्रमामा कम्प्युटर कक्षा, इमेल, ईन्टरनेट, फ्याक्स, फोटोकपी, टेलीफोन […]
म्याग्दीमा नवौं गणतन्त्र दिवस मनाइयो

विकल्प न्यूज/बेनी जेठ १५ गते । म्याग्दीको सदरमुकाम बेनीमा नवौं गणतन्त्र दिवस २०७३ मनाइएको छ । गणतन्त्र दिवस जिल्ला मूल समारोह समितिको अयोजनामा बाजागाजा सहित शनिबार विहान राजनीतिक दल,कर्मचारी,विभिन्न संघसस्था,विद्यार्थी,सर्वसाधारण र पत्रकार सहित बेनीबजारमा प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको हो । मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरिएको शनिबार नौ वर्ष पुगेको छ । सो अवसरमा […]