ताजा समाचार:
Search

समाचार

म्याग्दीको देविस्थानमा पहिरोमा पुरीएर एक जनाको मृत्यु

सन्तोष गौतम/विकल्प न्युज म्याग्दी १८ भदौ । म्याग्दीको देविस्थान गाविस ५ घरथोक घैयाबारीमा शनिबार बिहान पहिरोले गोठ बगाउँदा एक जनाको मृत्यु भएको छ । बस्तीदेखि करिब आठ सय मिटर माथिबाट खसेको पहिरोले पुरीएर गोठमा सुतीरहेका ७३ वर्षिय ओमप्रसाद भट्टचनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गोठमा पुरीएका भट्टचनको शव प्रहरी र स्थानीयबासीले […]

चिमखोलामा चितुवाको आक्रमणबाट १४ वटा भेडा मरे

विकल्प न्यूज/बेनी भदौ १८ गते । म्याग्दीको चिमखोला को दहबुकीमा चितुवाको आक्रमणबाट एउटै गोठका १४ वटा भेडा मरेका छन् । चिमखोला १ नामीलाका यमबहादुर बुढाको गोठमा शुक्रबार राती चितुवाले आक्रमण गरेर भेडा मारेको हो । १४ वटा भेडा मरेको र ६ वटा घाइते भएको कृषक बुढाले बताउनुभयो । छ वटाको समूहमा आएका चितुवाले आक्रमण गरेको […]

म्याग्दीका बुढा अन्तराष्ट्रिय प्रतियोगितामा छनौट

विकल्प न्यूज/बेनी म्याग्दी १८ भदौ । म्याग्दीका कराते खेलाडी चन्द्र बुढा अन्तराष्ट्रिय प्रतियोगितामा सहभागिताका लागि छनौट भएका छन् । भारतमा हुन लागेको तेस्रो दक्षिण एशियाली क्याडेट जुनियर एण्ड सिनियर कराँते च्यापीयन सिपमा भाग लिन बुढा छनौट भएका हुन् । काठमाडौमा शनिबार भएको राष्ट्रिय स्तरको छनौट खेलमा बुढाले ७५ केजी तौल समूहमा स्वर्ण पदक जित्न सफल […]

झाँगिदै मदिरा संस्कार

सन्तोष गौतम/विकल्प न्युज भदौ १८ गते । २०७३ साउन २१ गते बेनपा १ रत्नेचौर धिमालथर स्थित आफ्नै घरबाट वेपत्ता भएका ५१ वर्षिय मिनबहादुर राना (रोका) तिन दिनपछि मृत अवस्थामा फेला परे । घर नजिकैको मकैबारीमा साउन २३ गते बिहान घाँटीमा गहिरो चोट रहेको अवस्थामा फेला परेको रोकाको शव नजिकै खुकुरी पनि थियो ।घटनाको प्रकृती हेर्दा […]

‘तीजको दरले पेट गडबडी गर्ला बरी लै’

सरोज आचार्य काठमाडौँ, भदौ १८ गते । ‘तीजको रमाइलो आयो बरी लै’ जस्ता गीत बज्न थालेको निकै दिन भयो ।  यसले हिन्दू नारीहरूको महान् चाड तीज नजिकिँदैछ भन्ने सन्देश दिन्छ ।  टेलिभिजन, रेडियो, युट्युबमा तीजका गीत बजिरहेका छन् ।  हिन्दू धर्म, संस्कृतिमध्ये नारीहरूको महान पर्व तीजको दर खाने दिन शनिबार परेको छ । प्रत्येक वर्षको […]

देविस्थानमा पहिरो जाँदा एक वेपत्ता

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १८ भदौ । म्याग्दीको देविस्थानमा पहिरोले घर बगाउँदा एक जना वेपत्ता भएका छन् । देविस्थान ५ घरथोकमा शनिबार बिहान पहिरोले घर बगाउँदा अन्दाजी ७० वर्षिय ओमप्रसाद भट्टचन वेपत्ता भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पहिरोले भगबहादुर घर्ती र करिना बुढाको घर बगाएको प्रहरी निरिक्षक लोकेन्द्र सिङ गुरुले बताउनुभयो । पहिरोमा […]

बेगखोलाको बाढी सँगै टमायाको बगेको सपना

ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज भदौ १७ गते । शुक्रबार दिनको दुइबजे तिर बेगखोलाका बाढीपीडितहरुलाई राहत वितरण भइरहेको थियो । आँखामा आँसु रसाएकाहरु राहत सामाग्री थाप्दै थिए । ज्यान बाँचेर सवै सिरी सम्पत्ती बेगखोलाको बाढीले कालीगण्डकी नदिमा मिसाइदिएपछि उनीहरु सुकुम्बासी भएका छन् । राहत सामाग्री थाप्नेको भिडमा टुप्लुक देखा परिन टमाया सिङजाली । उनी बेगखोलाको बाढीमा परेर […]

बेगखाेलाकाे बस्तीलाइ यसरी बनाइदियाे बाढिले उजाड बगर (हेर्नुहोस भिडियो)

म्याग्दी बेगखाेलाकाे बस्तीलाइ यसरी बनाइदियाे भिषण बाढिले उजाड बगर । ११ घर बगायाे, बेनी जाेमसाेम माेटरवाटाेकाे एकवटा पुल पनी बगाएकाे छ र १ जना मानिस बेपत्ता भए । लाइभ पहिराे खसेकाे भिडियाे पनी समावेश गरिएकाे छ ।

विभिन्न संघसंस्थाद्धारा बेगखोलाका बाढी पीडितलाई राहत वितरण

सन्तोष गौतम /विकल्प न्यूज म्याग्दी १७ भदौ । म्याग्दीको बेगखोलाका बाढीपिडितहरुलाई जिल्ला विपद् ब्यवस्थापन समितिले राहत वितरण गरेको छ । बिहीबार राती बेगखोलामा आएको बाढीले घरबास गुमाएका पिडितहरुलाई पन्ध्रहजार रुपैयाका दरले राहत वितरण गरिएको हो । केन्द्रिय दैवी प्रकोप उद्धार समितिले प्रतिघरपरिवार दश हजारमा जिल्ला विपद् समितिले थप पाँच हजार थप गरेर वितरण गरीएको हो […]

बेगखोलाका बाढीपीडितहरुलाई राहत वितरण

विकल्प न्यूज/बेनी भदौ १७ गते । जिल्ला प्रशासनले बेगखोलाका बाढी पीडितहरुका लागि प्रति परिवार १५ हजार रुपियाँका दरले राहत वितरण गरेको छ । केन्द्रीय दैबी प्रकोपबाट प्राप्त भएको १० हजार र जिल्ला विपद् व्यवस्थापन कोषबाट पाँच हजार गरि प्रतिपरिवार १५ हजारका दरले बाढी पीडितहरुका लागि राहत वितरण गरिएको जिल्ला प्रशासनका लेखापाल त्रिविक्रम शर्माले जानकारी दिनुभयो […]

बेगखोलाको बाढी ः अरुलाई सूचना दिएर बचाएका पूर्णप्रसाद बेपत्ता

सन्तोष गौतम /विकल्प न्यूज म्याग्दी १७ भदौ । उत्तरी म्याग्दीको बेग गाविस ६ बेगखोलामा गएराती आएको बाढीले ११ घर बगाएको छ ।  बाढीले बगाएर स्थानीय ४८ वर्षिय पूर्णप्रसाद सिङ्जाली वेपत्ता भएका हुन भने उनका दाजु ५० वर्षिय दुतबहादुर सिङ्जाली भाग्ने क्रममा लडेर घाइते भएका छन् । राती १२ बजेपछि खोलामा बाढी आएको थाहा पाएपछि पूर्णप्रसादले […]

अपडेटः बेगमा पहिरोले ११ घर बगायो,गाउँ बगरमा परिणत

विकल्प न्यूज/बेनी भदौ १७ गते । म्याग्दीको बेग गाविस ६ मा बिहीबार राती गएको पहिरोले ११ घर बगाएको छ । पहिरो पछि खोल्सामा आएको बाढीले ११ वटा घर बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक लोकेन्द्र सिङ गुरुले जानकारी दिनुभयो । पहिरोमा परि स्थानीय प्रसाद सिन्जाली वेपत्ता हुनुभएको छ । उद्धारका लागि अहिले घटनास्थलमा प्रहरी र […]

बेगमा पहिरोले छ घर बगायो

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १७ भदौ । म्याग्दीको बेग गाविस ६ मा बिहीबार राती पहिरो गएको छ । पहिरो पछि खोल्सामा आएको बाढीले छ वटा घर बगाएको खबर आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक लोकेन्द्र सिङ गुरुले जानकारी दिनुभयो । उहाँका अनुसार पहिरोको थप क्षति र अन्य जानकारी भने प्राप्त भएको छैन् । बेनी, भगवती […]

म्याग्दीका श्रेष्ठ योजना आयोगको उपाध्यक्षमा नियुक्त

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १७ भदौ । सरकारले म्याग्दीका डाक्टर मिनबहादुर श्रेष्ठलाई राष्ट्रिय आयोगको उपाध्यक्षमा नियुक्त गरेको छ । मन्त्रीपरिषद्को बिहीबार बसेको बैठकले म्याग्दीको सिङ्गा घर भएका श्रेष्ठलाई आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो ।नेपाल राष्ट्र बैङ्कको बहालवाला कार्यकारी निर्देशक श्रेष्ठ प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को प्रस्तावमा योजना आयोगको उपाध्यक्षमा नियुक्त हुनुभएको नेकपा माओवादी केन्द्र म्याग्दीका संयोजक […]

ग्यासको मूल्य ५० रुपैयाँ घट्यो, एक सिलिण्डरलाई अब १३ सय २५ मात्र

काठमाडौं : नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासमा प्रति सिलिण्डर ५० रुपैयाँ मूल्य घटाएको छ। निगम व्यवस्थापनले शुक्रबारदेखि लागू हुने गरी ग्यासमा ५० रुपैयाँ मूल्य घटाएको हो। निगमका वितरण विभाग प्रमुख सीताराम पोखरेलले एक सिलिण्डरमा ५० रुपैयाँ कम गरिएको जानकारी दिए।फाइल तस्विर इन्डियन आयल कर्पोरेशनले बिहीबार पठाएको मूल्यपछि निगमले ग्यासको मूल्य घटाउनेबारे निर्णय गरेको […]