राष्ट्रिय समाचार
भ्रमण वर्ष २०२० का पर्यटकलाई स्वागत गर्न बेनीमा माघेसंक्रान्ति मेला

विकल्प न्यूज/बेनी पुस २३ गते । एकहप्ता अघि सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० का पाहुनालाई स्वागत गर्न बेनीमा माघेसक्रान्ति मेलाको आयोजना गरिने भएको छ । महिला उद्यमीहरुले भ्रमण वर्षको अवसर पारेर परम्परागत रुपमा बेनीमा लाग्ने माघेसंक्रान्ती मेलाको जर्गेना गर्नका लागि सदरमुकाम बेनीमा मेलाको आयोजना गर्ने भएका हुन । म्याग्दी उद्योग बाणिज्य संघ अन्र्तगत रहेको […]
प्रदेश अन्तर्गतका कार्यालयको सेवाप्रवाह फितलो ः कार्यालयमा भेटिदैनन् प्रमुख

विकल्प न्यूज/बेनी पुस २३ गते । संघियता कार्यान्वयन सँगै जिल्लामा स्थापना भएका गण्डकी प्रदेश सरकार अन्तर्गतका कार्यालयहरुको सेवाप्रवाह फितलो देखिएको छ । संघियताको भावना र मर्म विपरित प्रदेश सरकारले जिल्ला सदरमुकाममा स्थापना गरेका कार्यालयहरुको दैनिक कामकाज र सेवाप्रवाह फितलो देखिएको हो । स्थानीय तहलाई अधिकार सम्पन्न बनाउनुका सट्टा आफ्नो मातहत रहने गरी प्रदेश सरकारले सदरमुकाममा […]
संघीयताको फल ः धाइरिङमा भित्रिए आधा अरबका विकास योजना

विकल्प न्यूज\बेनी पुस २३ गते । सडक कालोपत्रे योजनाका लागि सडक स्तरउन्नती गरिँदै । तस्विर ठाकुरप्रसाद आचार्य म्याग्दी र बागलुङको सदरमुकामको नजिक भएर पनि वर्षौ देखि विकासमा पछाडी परेको पर्वतको जलजला गाउँपालिका ७ धाईरिङ संघियता कार्यान्वयन पछि गाउँको मुहार फेरिन थालेको छ । संघियता कार्यान्वयनको तिनवर्ष यता सडक,सिँचाई,खानेपानी,शिक्षा र अन्य भौतिक पूर्वाधार विकासका योजनाहरु धमाधम […]
बिम मालिका संघद्धारा दुर्घटनाका घाइते र मृतकका परिवारलाई सहयोग

विकल्प न्यूज/बेनी पुस २२ गते । बिम मालिका संघले बस दुर्घटनाका घाइते र मृतकका परिवारलाई सोमबार सात लाख ५८ हजार रुपैयाँ सहयोग वितरण गरेको छ । कात्तिक १७ गते मालिका गाउपालिका–७ बिमको गलघण्टीमा बस दुर्घटना हुदा ज्यान गुमाएकाको आफन्तलाई राहत र घाइतेहरुको उपचारका लागि संघले आर्थिक सहयोग संकलन गरेको थियो । ज्यान गुमाएका ४ जनाका […]
सुन्तला बिक्रीबाट वास्कुनामा ३० लाख भित्रियो

विकल्प न्यूज/बेनी पुस २० गते । बेनी नगरपालिका ४ बास्कुनामा यसबर्ष सुन्तला बिक्रीबाट ३० लाख रुपैयाँ भित्रिएको छ । वास्कुनाका २४ घर परिवारले फलाएको सुन्तला बिक्रीबाट उक्त आम्दानी गरेका हुन । गाउँमै पुगेर व्यवसायीहरुले बोटबाटै सुन्तला खरिद गरेर पोखरा,काठमाण्डौ र इन्डिया समेत पु¥याएको कृषक तिलक गुरुङले बताउनुभयो । वास्कुनाका कृषकहरुले एकसय देखि १५ सय सम्म […]
एशियाकै लामो झौलुङ्गे पुल

पुस २० गते । दुई दशक अगाडिदेखि चर्चामा रहेर असम्भव भनिएको एसियाकै लामो झोलुङ्गे पुलको निर्माण निर्धारित समय भन्दा एक वर्ष अगाडि नै सम्पन्न हुने भएको छ । २०७७ चैतमा सम्पन्न गर्नेगरी बागलुङ बजारको बाङ्गेचौरदेखि पर्वतको कुश्मा नगरपालिका वडा नं. १ पाङ जोड्ने ५६७ मिटर लामो उक्त पुल निर्माण सुरु गरिएको पुल २०७६ फागुन भित्रै […]
कर तिर्ने संस्कारको विकास गरौं ः मन्त्री पुन (भिडियो सहित)

विकल्प न्यूज/बेनी पुस १९ गते । गण्डकी प्रदेश सरकारकी सामाजिक विकास मन्त्री नरदेवी पुनले उद्योगी व्यापारीहरुलाई कर तिर्ने संस्कारको विकास गर्न अनुरोध गर्नुभएको छ । निजी क्षेत्रको छाता संगठन म्याग्दी उद्योग वाणिज्य संघको २६ औं वार्षिक साधारणसभामा बोल्दै मन्त्री पुनले व्यवसायीहरुमा कर तिर्ने संस्कार बसाल्न अनुरोध गर्नुभएको हो । नागरिकहरुमा कर तिर्ने संस्कारको विकास गरी […]
राष्ट्रिय जनगणना २०७८ लाई प्रभावकारी बनाउन जोड

विकल्प न्यूज/बेनी पुस १८ गते । मेरो गणना मेरो सहभागिता भन्ने मुल नाराका साथ हुन लागेको राष्ट्रिय जनगणना २०७८ लाई प्रभावकारी बनाउन सरोकारवालाहरुले जोड दिएका छन् । तथ्याङ्क कार्यालय बागलुङले शुक्रवार बेनीमा गरेको जिल्ला स्तरीय अन्तरक्रिया गोष्ठीमा बोल्ने बक्ताहरुले जनगणनालाई प्रभावकारी रुपमा सम्पन्न सरोकारवालाहरुको सक्रिय भूमिका हुनुपर्नेमा जोड दिएका हुन । गोष्ठीमा संविधानसभाका सदस्य गोविन्द पौडेलले […]
म्याग्दी मगर समाज काठमाण्डौद्धारा सुरेशको उपचारमा १० लाख सहयोग

विकल्प न्यूज/बेनी पुस १८ गते । मंगला गाउँपालिका– ५ अर्मन नेटाका मृगौला पीडित सुरेश छन्त्यालको उपचारमा म्याग्दी अर्मन समाज काठमाण्डौ र म्याग्दी मगर समाज काठमाण्डौको सयुक्त पहलमा १० लाख रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको छ । सुरेश बचाउ अभियानमा मगर समाज काठमाण्डौका अध्यक्ष टंक बुढाथोकीले ओमकुमारी शान्ति कोषका अध्यक्ष राजेश शाक्यलाई सो सहयोग हस्तान्तरण गरेका […]
पुननिर्माणले चिटिक्क सामुदायिक विद्यालय

विकल्प न्यूज/बेनी पुस १८ गते । भुकम्पले क्षति पुगेका जिल्लाका सामुदायिक विद्यालयहरु पुननिर्माण भएपछि चिटिक्क परेका छन् । २०७२ सालको भुकम्पका कारण भत्कीएका तथा जोखिममा परेका विद्यालयहरु पुननिर्माण गरिएको हो । राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) द्धारा अहिले सम्म २५ वटा सामुदायिक विद्यालयहरु पुननिर्माण गरि चिटिक्क पारिएका छन् । नयाँ भवन बनेपछि […]
गलेश्वरमा नक्कली उपभोक्ता समिति गठन गरी योजनालाई ठेक्का

ठाकुरप्रसाद आचार्य/कमल खत्री पुस १८ गते । भनिन्छ ‘धर्म सम्झेर काम गर्नुपर्छ’ कल्पना गर्नुस त धार्मिक क्षेत्रमै विधि र प्रकृया मिचेर काम हुन्छ भने के भन्ने होला ? यहाँको एक चर्चित पवित्र धार्मिक संस्था भित्र अपवित्र प्रवृतिले जरा गाडेको तथ्यहरु बाहिरीएका छन् । धार्मिक संस्थामा हुने क्रियाकलापहरु सवै पारदर्शी हुन्छन भन्ने आम विश्वास पनि छ […]
पर्यटन वर्ष २०२० ः जोमसोम पुगेका पर्यटकलाई स्वागत

विकल्प न्यूज/मुस्ताङ पुस १७ गते । जोमसोम भ्रमणमा पुगेका पर्यटकहरुलाई स्थानीयवासीहरुले स्वागत गरेका छन् । नेपाल भ्रमण वर्ष २०२० सुरु भएसँगै मुस्ताङ भ्रमणमा आएका पर्यटकहरुलाई जोमसोमवासीहरुले स्वागत गरेका हुन । पर्यटन वर्षको पहिलो दिन पोखरा÷जोमसोम हवाई स्वदेशी तथा विदेशी पर्यटकलाई जोमसोम विमानस्थलमा भव्य स्वागत गरिएको हो । जिल्ला समन्वय समिति मुस्ताङ र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना […]
बेनी नगरका योजना कार्यान्वयनमा तिव्रता

विकल्प न्यूज/बेनी पुस १६ गते । बेनी नगरपालिकाले चालु आर्थिक वर्षमा सञ्चालित विकास योजनाहरुको कार्यान्वयनलाई तिव्र गतिमा लगेको छ । वर्खा र चाढपर्वका कारण योजना कार्यान्वयनले गति लिन नसकेको नगरपालिकामा मंसिर महिना सँगै योजना कार्यान्वनयले गतिलिन थालेको छ । नगरपालिकाद्धारा विनियोजन भएका विकास योजनाहरु कार्यान्वयनका लागि उपभोक्ता समिति गठन र सम्झौताले तिव्रता पाएको हो । […]
बेनी–जोमसोम सडकका मजदुरले पारिश्रमिक नपाएपछि आन्दोलित (भिडियोसहित)

विकल्प न्यूज/बेनी पुस १६ गते । राष्ट्रिय गौरबको आयोजना बेनी–जोमसोम–कोरला सडकमा काम गर्ने मजदुरहरुले लामो सयमदेखि पारिश्रमिक नपाएपछि आन्दोलित भएका छन् । मजदुरहरुले तलबको माग गर्दै बुधवार जिल्ला प्रशासन कार्यालय म्याग्दी अगाडि प्यालेकार्ड सहित शान्तिपूर्ण धर्नामा बसेका हुन । बेनी जोमसोम सडक खण्ड अन्र्तगत गलेश्वर देखि तातोपानी सम्मको सडक स्तरउन्नतीको ठेक्का लिएको ठेकेदार कम्पनी शर्मा एण्ड […]
भ्रमण वर्ष सुरु

विश्वास रेग्मी काठमाडौँ, पुस १६ गते । २० लाख पर्यटक भिœयाउने र पर्यटनलाई अर्थतन्त्रको मुख्य अङ्गका रूपमा स्थापित गर्ने लक्ष्यसहित बुधबारदेखि नेपाल भ्रमण वर्ष २०२० सुरु भएको छ । अंग्रेजी नयाँ वर्षको अवसर पारेर राजधानीको दशरथ रङ्गशालाबाट बुधबार नै यसको औपचारिक उद्घाटन हुँदैछ । करिब एक वर्ष लामो निरन्तर प्रयास र एक सयभन्दा बढी स्वदेशी […]