राष्ट्रिय समाचार
नेकपा म्याग्दीका जिल्ला सेक्रेटरी हतियार सहित पक्राउ
विकल्प न्यूज/बेनी पुस २८ गते । सरकारद्धारा प्रतिबन्धित नेत्रविक्रम चन्द्र विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पाटी म्याग्दीका जिल्ला सेक्रेटरी रेशम सापकोटालाई प्रहरीले पक्राउ गरेको छ । बेनी नगरपालिका–२ ज्यामरुकोट स्थित निजकै घरबाट दुई थान हतियार सहित सापकोटालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । गएराति सापकोटा घरमा आएको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयका प्रहरी […]
धवलागिरीमा राष्ट्रपति रनिङ्ग शिल्ड ः दोस्रो दिनसम्म नौ खेलको फाइनल
गोपाल आचार्य /विकल्प न्यूज ताकम, २७ पुष । धवलागिरी गाउपालिका–७ ताकममा सञ्चालित अन्तर माध्यमिक विद्यालय स्तरीय दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको दोस्रो दिनसम्म नौ वटा खेलको फाइनल भएको छ । एथलेटिक्स तर्फका नौ वटा खेलको फाइनल हुदा ताकम मावि तीन, किसानी मावि दुई, हेम मावि दूई, धनजनता मावि एक र जनकल्याण मावि ले एक […]
घरविहिन विपन्न दलित समुदायले आवास बनाउन अनुदान पाउने
विकल्प न्यूज/बेनी पुस २७ गते । गण्डकी प्रदेश सरकारले आवास बिहिन विपन्न दलित समुदायलाई घर बनाउन अनुदान दिने भएको छ । भौतिक पूर्वाधार मन्त्रालय अन्तगतको सहरी विकास तथा भवन कार्यालय बागलुङले आवास बिहिनको पहिचान गरि घर निर्माणमा सघाउने प्रक्रिया सुरु गरेको हो । जनता आवास जिल्ला समन्वय समिति म्याग्दीका अध्यक्ष समेत रहेका प्रदेश सांसद बिनोद […]
ताकममा धवलागिरी गाउपालिका स्तरीय दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड सुरु
विकल्प न्यूज/बेनी पुस २७ गते । म्याग्दीको धवलागिरी गाउपालिका–७ ताकममा शनिबार देखि अन्तर माध्यमिक विद्यालय स्तरीय दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । धवलागिरी गाउपालिकाको आयोजनामा भएको प्रतियोगितामा दश वटा विद्यालयका तीन सय जना भन्दा बढी खेलाडीहरु सहभागि भएका छन् । छात्र, छात्रा एथलेटिक्स र भलिबल बिधामा २८ वटा खेल खेलाइने भएको […]
लालिगुराँस महिला विकास सहकारीको १३ औं साधारणसभा सम्पन्न
विकल्प न्यूज/बेनी पुस २६ गते । बेनी नगरपालिका ३ भकिम्लीमा रहेको लालीगुराँस महिला विकास वहुउद्देयीय सहकारी संस्था लिमिटेढको १३ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । साधारणसभाले देउकली पुनको अध्यक्षतामा ११ सदस्यीय नयाँ सञ्चालक समिति चयन गरेको छ । समितिको उपाध्यक्ष चन्द्रकली पुन,सचिव गीता सुवेदी,कोषाध्यक्ष जमुना रोका,सहसचिव खिमा पुन चयन भएका छन् । यसै गरी […]
नेकपा बाँसखर्क कमिटीको सपथ ग्रहण सम्पन्न
विकल्प न्यूज/बेनी पुस २६ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जलजला गाउँपालिका १ नम्बर वडा कमिटीका पदाधिकारी र सदस्यहरुको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । शनिबार आयोजित पार्टीको पहिलो पूर्ण वैठकमा वडा कमिटीका पदाधिकारी र सदस्यहरुलाई गाउँपालिका कमिटीका अध्यक्ष दीपक आचार्यले सपथ ग्रहण गराउनुभएको हो । साविक एमाले र माओवादी केन्द्र विच पार्टी एकता […]
मालिका गाउँपालिका विद्यालय स्तरीय लोकनृत्यमा केवि एकेडेमी प्रथम
विकल्प न्यूज/बेनी पुस २५ गते । नेपाल विद्यार्थी संघ जनप्रिय मावि दरबाङ मुल इकाइको आयोजनामा शुक्रबार दरबाङमा भएको मालिका गाउँपालिका विद्यालय स्तरीय लोकनृत्य प्रतियोगितामा केवि एकेडेमी दरबाङ प्रथम भएको छ । ५ विद्यालयले सहभागिता जनाएको प्रतियोगितामा भगवती आधारभूत विद्यालय दिच्याम दोस्रो, निस्कोट मावि निस्कोट तेस्रो भएका छन् । क्रमश प्रथम, दोस्रो र तेस्रो हुने विद्यालयले […]
बेनी खानेपानी संस्थाको २० औँ बार्षिक साधारण सभा सम्पन्न
विकल्प न्यूज/बेनी पुस २५ गते । सदरमुकाम बेनीबासीलाई खानेपानी वितरण गर्दै आएको बेनी खानेपानी तथा सरसरफाई उपभोक्ता संस्थाको २० औँ बार्षिक साधारणसभा शुक्रबार बेनीमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष सुवासकुमार श्रेष्ठको अध्यक्षता भएको साधारण सभालाई सम्वोधन गर्दै बेनी नगरपालिका मेयर हरिकुमार श्रेष्ठले सदरमुकाम बेनीमा घरधुरी सख्ंया र जनसंख्याको चाप दैनिक रुपमा बढ्दै गएको बताउदै […]
८० वर्षे कार्लोसको धवलागिरि चुचुरो चुम्ने सपना
बसन्त रानाभाट ८० वर्षे कार्लोस स्पेनका सफल पर्वतारोही हुन् । उनले ८ हजार मिटर अग्ला १४ वटा हिमालहरुको आरोहण गरिसकेका छन्। ती मध्ये १२ वटा हिमालहरुको चुचुरो चुमिसकेको छन्। सोरियाले धलागिरि र सिसापाङ्गा हिमालको चुचुरोमा मात्र टेक्न बाँकी छ । कार्लोसले ६० वर्षको उमेरपछि ८ हजार मिटरभन्दा अग्ला १० वटा हिमालहरु चढेर विश्व कीर्तिमान कायम गरेका […]
भ्रमण वर्ष २०२० का पर्यटकलाई स्वागत गर्न बेनीमा माघेसंक्रान्ति मेला
विकल्प न्यूज/बेनी पुस २३ गते । एकहप्ता अघि सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० का पाहुनालाई स्वागत गर्न बेनीमा माघेसक्रान्ति मेलाको आयोजना गरिने भएको छ । महिला उद्यमीहरुले भ्रमण वर्षको अवसर पारेर परम्परागत रुपमा बेनीमा लाग्ने माघेसंक्रान्ती मेलाको जर्गेना गर्नका लागि सदरमुकाम बेनीमा मेलाको आयोजना गर्ने भएका हुन । म्याग्दी उद्योग बाणिज्य संघ अन्र्तगत रहेको […]
प्रदेश अन्तर्गतका कार्यालयको सेवाप्रवाह फितलो ः कार्यालयमा भेटिदैनन् प्रमुख
विकल्प न्यूज/बेनी पुस २३ गते । संघियता कार्यान्वयन सँगै जिल्लामा स्थापना भएका गण्डकी प्रदेश सरकार अन्तर्गतका कार्यालयहरुको सेवाप्रवाह फितलो देखिएको छ । संघियताको भावना र मर्म विपरित प्रदेश सरकारले जिल्ला सदरमुकाममा स्थापना गरेका कार्यालयहरुको दैनिक कामकाज र सेवाप्रवाह फितलो देखिएको हो । स्थानीय तहलाई अधिकार सम्पन्न बनाउनुका सट्टा आफ्नो मातहत रहने गरी प्रदेश सरकारले सदरमुकाममा […]
संघीयताको फल ः धाइरिङमा भित्रिए आधा अरबका विकास योजना
विकल्प न्यूज\बेनी पुस २३ गते । सडक कालोपत्रे योजनाका लागि सडक स्तरउन्नती गरिँदै । तस्विर ठाकुरप्रसाद आचार्य म्याग्दी र बागलुङको सदरमुकामको नजिक भएर पनि वर्षौ देखि विकासमा पछाडी परेको पर्वतको जलजला गाउँपालिका ७ धाईरिङ संघियता कार्यान्वयन पछि गाउँको मुहार फेरिन थालेको छ । संघियता कार्यान्वयनको तिनवर्ष यता सडक,सिँचाई,खानेपानी,शिक्षा र अन्य भौतिक पूर्वाधार विकासका योजनाहरु धमाधम […]
बिम मालिका संघद्धारा दुर्घटनाका घाइते र मृतकका परिवारलाई सहयोग
विकल्प न्यूज/बेनी पुस २२ गते । बिम मालिका संघले बस दुर्घटनाका घाइते र मृतकका परिवारलाई सोमबार सात लाख ५८ हजार रुपैयाँ सहयोग वितरण गरेको छ । कात्तिक १७ गते मालिका गाउपालिका–७ बिमको गलघण्टीमा बस दुर्घटना हुदा ज्यान गुमाएकाको आफन्तलाई राहत र घाइतेहरुको उपचारका लागि संघले आर्थिक सहयोग संकलन गरेको थियो । ज्यान गुमाएका ४ जनाका […]
सुन्तला बिक्रीबाट वास्कुनामा ३० लाख भित्रियो
विकल्प न्यूज/बेनी पुस २० गते । बेनी नगरपालिका ४ बास्कुनामा यसबर्ष सुन्तला बिक्रीबाट ३० लाख रुपैयाँ भित्रिएको छ । वास्कुनाका २४ घर परिवारले फलाएको सुन्तला बिक्रीबाट उक्त आम्दानी गरेका हुन । गाउँमै पुगेर व्यवसायीहरुले बोटबाटै सुन्तला खरिद गरेर पोखरा,काठमाण्डौ र इन्डिया समेत पु¥याएको कृषक तिलक गुरुङले बताउनुभयो । वास्कुनाका कृषकहरुले एकसय देखि १५ सय सम्म […]
एशियाकै लामो झौलुङ्गे पुल
पुस २० गते । दुई दशक अगाडिदेखि चर्चामा रहेर असम्भव भनिएको एसियाकै लामो झोलुङ्गे पुलको निर्माण निर्धारित समय भन्दा एक वर्ष अगाडि नै सम्पन्न हुने भएको छ । २०७७ चैतमा सम्पन्न गर्नेगरी बागलुङ बजारको बाङ्गेचौरदेखि पर्वतको कुश्मा नगरपालिका वडा नं. १ पाङ जोड्ने ५६७ मिटर लामो उक्त पुल निर्माण सुरु गरिएको पुल २०७६ फागुन भित्रै […]