Breaking News

कांग्रेस म्याग्दीको अधिवेशन : मतगणना सुरू

विकल्प न्युज/ बेनी म्याग्दी, ३ कात्तिक । काँग्रेस म्याग्दीको सातौ जिल्ला अधिवेशनमा उप सभापती , सचिव, सहसचिव लगायत कार्य समिती र महाधिवेसन प्रतिनिधि चयनको लागी भएको मतदानको मतगणना सुरु भएको छ । मतदानमा कुल ७३५ मतदातामा ७१२ मत खसेकाे छ । महाधिवेशन प्रतिनिधि वाट मतगणना सुरू गरीएको छ । नेपाली कांग्रेस म्याग्दीको सातौ जिल्ला अधिबेशन […]

कांग्रेस म्याग्दीको सातौं जिल्ला अधिबेशनमा निर्बिरोध नभएका पदमा मतदान सुरु (फोटो/भिडियो)

विकल्प न्यूज/बेनी मंसिर २ गते । नेपाली कांग्रेस म्याग्दीको सातौ जिल्ला अधिबेशन अन्तरगत सर्वसम्मत नभएका पदमा मतदान सुरु भएको छ । अधिवेशनमा समापतिमा खमबहादुर गर्वुजा सर्वसम्मत भएपनि उपसभापति, सचिव, सह-सचिव र महाधिवेशन प्रतिनिधि लगायतका पदमा मतदान मार्फत टुंगो लगाउन लागिएको हो ।

नेपाली कांग्रेस म्याग्दीको सभापतिमा खम्बिर गर्बुजा निर्विरोध चयन

विकल्प न्यूज/बेनी मंसिर १ गते । नेपाली काँग्रेस म्याग्दीको सभापतिमा वर्तमान सभापति खमबहादुर गर्बुजा (खम्बिर) नै निर्विरोध चयन हुनुभएको छ । आज सुरु भएको सातौं जिल्ला अधिवेशनमा सभापति पदका लागि गर्बुजा वाहेक अन्य कसैको पनि उम्मेदवारी नपरेपछि उहाँ निर्विरोध चयन भएको निर्वाचन समितिले जानकारी दिएको छ ।  यद्यपी निर्वाचन समितिले आधिकारीक रुपमा घोषणा गर्न वाँकी […]

नेपाली कांग्रेस म्याग्दीको सातौं जिल्ला अधिवेशन सुरु (फोटो\भिडियो)

विकल्प न्यूज/बेनी मंसिर १ गते । नेपाली काँग्रेस म्याग्दीको आगमी नेतृत्व चयनका लागि बेनीमा सातौं जिल्ला अधिवेशन सुरु भएको छ । अधिवेशन सुरु हुनभन्दा पहिला बेनीमा काँग्रेसले बाजागाज सहित ¥याली निकालेको छ ।

कांग्रेस म्याग्दीको आगमी नेतृत्वका लागि धमाधम उम्मेद्वारी घोषणा

विकल्प न्यूज/बेनी कात्तिक २९ गते ।  नेपाली कांग्रेस म्याग्दीको आगमी नेतृत्वका लागि नेताहरुले धमाधम उम्मेदवारी घोषणा गर्न थालेका छन् । मंसिर १ गते (भोली) नेपाली काँग्रेस म्याग्दीको नयाँ नेतृत्व चयनका लागि सातौं जिल्ला अधिवेशन हुँदै छ । अधिवेशनलाई लक्षित गरी नेताहरुले सामाजिक सञ्जाल मार्फत आफ्नो उम्मेदवारी घोषणा गर्न थालेका हुन । काँग्रेसको संस्थापन (खम्बिर गर्बुजा) […]

कोरोनालाई देखाएर अब विकास निर्माणलाई प्रभाव पार्न पाइदैनः अर्थ मन्त्री बराल

विकल्प न्यूज/बेनी कात्तिक ३० गते । गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले कोरोनालाई देखाउर अब विकास निर्माणलाई प्रभाव पर्न नपाइने बताउनु भएको छ । अर्थ मन्त्रालयले मंगलबार म्याग्दीमा आयोजना गरेको बजेट कार्यान्वय र आर्थिक अनुशासन सम्बन्धि अन्तरक्रिया एवं छलफल कार्यक्रममा वोल्दै मन्त्री बरालले अब नतिजा दिने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिदै अब […]

युवा नेता भरत रकालले घाेषणा गरे सचिव पदमा उम्मेदवार

विकल्प न्युज/ बेनी कात्तिक २९ गते । नेपाली काँग्रेस म्याग्दीको सचिव पदमा युवा नेता भरत रकालकाे उम्मेदवारी घाेषणा  गर्नुभएको छ । मंसिर १ गते हुने सातौ जिल्ला अधिवेशनमा रकालले सचिव पदका लागि उम्मेदवारी घाेषणा गर्नुभएको हाे । मंगलबार पत्रकार भेटघाट मार्फत रकालले उम्मेदवारी घाेषणा गर्नुभएको हाे । युवा पुस्ताकाे नेतृत्व गर्दै सचिव पदका लागि उम्मेदवारी […]

गाउँ तथा नगर अधिवेशनमा भिडेका कांग्रेसका दुवै पक्ष प्रदेश क्षेत्रमा आउँदा युद्धविराम !

विकल्प डेस्क / बेनी कात्तिक २९ गते गते । असोजको पहिलो हप्ता सम्पन्न नेपाली काँग्रेसको स्थानीय तहका गाउँ तथा नगरपालिका अधिवेशनमा दुवै पक्ष एकआपसमा भिडे । अन्य पालिकामा सहमतिबाट नेतृत्व चयन भएपनि अन्नपूर्ण गाउँपालिका र बेनी नगरपालिका अधिवेशनमा सर्वसम्मत रुपमा नेतृत्व चयन नभएपछि निर्वाचनबाट टुंगाइएको थियो । यी दुई पालिकामा बर्तमान पार्टी सभापति खम्बीर गर्बुजा र […]

खाेपका लागि लामवद्द सर्वसाधारण(फाेटाे)

विकल्प न्युज/ बेनी कार्तिक २९ गते । काेराेना विरूद्दकाे खाेप लगाउन बेनी  अस्पताल मा रहेकाे खाेप केन्द्रमा लामवद्द  सर्वसाधारणहरू । खाेप लगाउन अस्पतालमा सयौंको संख्यामा सर्वसाधारणको लामाे लाईन  लागेकाे छ । १८ वर्ष भन्दा माथिका सवै नागरिकका लागि २२ हजार ६०० सय डाेज खाेप आएकाे  स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले बताउनुभयाे । जिल्लाका सवै […]

धौलागिरी क्षेत्रमा भीषण हिम पहिरो जाँदा भागदौड

कात्तिक २८ गते ।  मुस्ताङको थासाङ गाउँपालिका २ कोवाङ ,लार्जुङ र बोक्सी खोला माथिको हिमाली लेकमा भीषण हिम पहिरो गएको छ । आइतबार बिहान करिब ११ बजेति हिम पहिरो गएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार थासाङ गापा मार्थि धौलागिरी क्षेत्रको मानापाथी हिमालबाट हिम पहिरो खसेको हो। जिल्ला प्रहरी […]

धौलागिरि क्षेत्रमा हिमपहिरो

विकल्प न्यूज/बेनी कात्तिक २८ गते ।  धौलागिरि हिमाल क्षेत्रमा आइतबार दिउसो भिषण हिमपहिरो गएको छ । मानापाथी, टुकुचेमा हिमपहिरो खसेको जल तथा मौसम विज्ञान विभागका सूचना अधिकारी रामप्रसाद अवस्थीले जानकारी दिनुभयो । उहाँका अनुसार आज मध्याह्न करिब साढे १२ बजे हिमपहिरो खसेको हो । अहिले प्रहरीसहितको टोली सो स्थानतर्फ लागेको छ । घटनाबारे थप जानकारी […]

कांग्रेस म्याग्दीको प्रदेशसभा निर्वाचन क्षेत्र ‘ख’ को कार्यसमिति निर्विरोध निर्वाचित

विकल्प न्यूज\बेनी कात्तिक २७ गते । नेपाली कांग्रेस म्याग्दी प्रदेशसभा निर्वाचन क्षेत्र ‘ख’को सभापतिमा टंकप्रसाद पुन सर्वसम्मत चयन हुनुभएको छ । शनिबार जिल्लाको मालिका गाउँपालिका–६ दरबाङ स्थित छ्यारछ्यारेमा सम्पन्न अधिवेशनबाट मालिका गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष समेत रहनुभएका पुन सभापतिमा चयन हुनुभएको मतदान अधिकृत सागरजिवि उपाध्यायले जानकारी दिनुभयो । कार्यसमितिको उपसभापतिमा गोपालप्रसाद भट्टचन, […]

नेपाली कांग्रेस म्याग्दीको प्रदेशसभा निर्वाचन क्षेत्र ‘क’ मा सर्वसम्मत नेतृत्व चयन

विकल्प न्यूज\बेनी कात्तिक २७ गते । नेपाली कांग्रेस म्याग्दीको प्रदेशसभा निर्वाचन क्षेत्र ‘क’ मा सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गरिएको छ । शनिबार बेनीमा सम्पन्न प्रथम अधिवेशनले युवा नेता ओमबहादुर छन्त्यालको सभापतित्वमा नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो । यसैगरी उपसभापतिमा रघुगंगगा गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारी र युवा नेता सुजन बरुवाल निर्वाचित हुनुभएको छ […]

काँग्रेसको प्रदेशसभा अधिवेशन ः प्रदेश क को सभापतिमा छन्त्याल निर्विरोध निर्वाचित

विकल्प न्यूज/बेनी कात्तिक २७ गते ।  नेपाली काँग्रेसको प्रदेशसभा निर्वाचन क्षेत्रीय समिति (क) को सभापतिमा ओमबहादुर छन्त्याल निर्विरोध निर्वाचित हुनुभएको छ । सदरमुकाम बेनीमा सुरु भएको प्रदेश सभा निर्वाचन क्षेत्रीय अधिवेशनबाट छन्त्याल सभापति पदमा निर्विरोध निर्वाचित हुनुभएको हो । नेताहरुले सभापति र सचिव पदमा सहमति कायम गरेका हुन । निर्वाचिन अधिकृत रामजीप्रसाद सुवेदीले दिएको जानकारी […]

नेकपा एमाले म्याग्दीमा सर्वसम्मत प्रतिनिधि चयन

विकल्प न्युज/ बेनी कार्तिक २६ गते । नेकपा एमाले दशौ महाधिवेशनको प्रतिनिधिमा म्याग्दी बाट सर्बसम्मत रूपमा चयन भएका छन ।