नेपाली कांग्रेस म्याग्दीको सातौं जिल्ला अधिवेशन सुरु (फोटो\भिडियो)
bikalpa News२०७८, १ मंसिर बुधबार ०८:३१
विकल्प न्यूज/बेनी
मंसिर १ गते । नेपाली काँग्रेस म्याग्दीको आगमी नेतृत्व चयनका लागि बेनीमा सातौं जिल्ला अधिवेशन सुरु भएको छ । अधिवेशन सुरु हुनभन्दा पहिला बेनीमा काँग्रेसले बाजागाज सहित ¥याली निकालेको छ ।
प्रतिक्रिया राख्नुहोस्