गृह पृष्ठ/ Home » कांग्रेस म्याग्दीको सातौं जिल्ला अधिबेशनमा निर्बिरोध नभएका पदमा मतदान सुरु (फोटो/भिडियो) कांग्रेस म्याग्दीको सातौं जिल्ला अधिबेशनमा निर्बिरोध नभएका पदमा मतदान सुरु (फोटो/भिडियो) bikalpa News २०७८, २ मंसिर बिहीबार ०९:३७ विकल्प न्यूज/बेनी मंसिर २ गते । नेपाली कांग्रेस म्याग्दीको सातौ जिल्ला अधिबेशन अन्तरगत सर्वसम्मत नभएका पदमा मतदान सुरु भएको छ । अधिवेशनमा समापतिमा खमबहादुर गर्वुजा सर्वसम्मत भएपनि उपसभापति, सचिव, सह-सचिव र महाधिवेशन प्रतिनिधि लगायतका पदमा मतदान मार्फत टुंगो लगाउन लागिएको हो ।
प्रतिक्रिया राख्नुहोस्