बेनी नगरपालिका

सडक सञ्जालले जोडेको दुइदशक पछि बल्ल वसपार्कको योजना

विकल्प न्यूज/बेनी साउन १२ गते । सडक सञ्जालले जोडेको दुइदशक पछि बल्ल म्याग्दीको सदरमुकाम बेनीमा वसपार्कको योजना सार्वजनिक गरिएको छ । बेनीको कालीपुलमा रहेको अव्यवस्थित वसपार्कलाई व्यवस्थित गर्ने योजना सार्वजनिक भएको हो । कालिपुल वसपार्कका विषयमा लिएर व्यापक आलोचना भएपछि सरोकारवाला निकायहरुको यतिखेर ध्यान खिचीएको छ । तर अहिले नै विश्वास गरिहाल्ने स्थिति नभएको म्याग्दीवासीहरु […]

रत्नेचौर कुडुले झोलुङ्गे पुल निर्माण हुने

विकल्प न्यूज/बेनी साउन ११ गते । बेनी नगरपालीका १ रत्नेचौरदेखि बागलुङको कुडुले जोड्ने झोलुङ्गे पुल निर्माण हुने भएको छ । संघिय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तरगतको सस्पेन्सन ब्रिज डिभिजनले म्याग्दी र बागलुङको सिमानामा पर्ने ढोडेनी खोलामाथी झोलुङ्गे पुल निर्माण गर्न लागेको हो । रत्नेचौरको बुढोचौर खेलमैदानदेखि कुडुलेको डिल जोड्ने पुलको विस्तृत आयोजना प्रतिवेदन तयार […]

मेयर ज्यू ! कालिपुल वसपार्कको हालत देख्नुभएको छ ?

विकल्प न्यूज/बेनी साउन १० गते । सदरमुकाम बेनी स्थिति कालिपुल वसपार्कलाई व्यवस्थीत बनाउनका लागि विद्यार्थीहरुले दवाव दिएका छन् । वसपार्क अव्यवस्थित हुँदा वर्षातको समयमा हिलाम्य हुने गरेको छ । मंगलबार अनेरास्ववियु म्याग्दीले बेनी नगरपालिकालाई दवाव दिन ¥याली निकालेको छ ।

बेनीको कृषि बजार किन भयो बेवारीसे ?

सन्तोष गौतम/विकल्प न्यूज साउन १० गते । बेनीको कृषि उपज स्थल बेवारीसे बनेको छ । साप्ताहिक हाटबजार सञ्चालन हुन छाडेपछि कृषकको सुबिधाका लागि निर्माण भएको पूर्वाधारको दुरुपयोग भएको छ । बेनपा ७ को बहुउद्देश्यिय मैदानमा रहेको कृषि हाटबजारको टहरामा बाँधीएका भैसी ।तस्विर नवविकल्प  कृषि उपजको खरिद बिक्री गर्ने ठाउँ पशु गोठमा परिणत भएको छ । […]

बेनीका धार्मीक र ऐतिहाँसीक स्थलको संरक्षण तथा प्रचारप्रसारमा जोड

सन्तोष गौतम/विकल्प न्यूज बेनी ९ साउन । बेनीका धार्मीक, ऐतिहाँसीक स्थलहरुको संरक्षण र पचारप्रसार गरी पर्यटन विकास गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।बेनी शिवालय मन्दिर संरक्षण समितिले सोमबार बेनी नगरपालिकाका जनप्रतिनिधीहरुको स्वागत तथा सम्मानका लागि आयोजना गरेको कार्यक्रमका सहभागीता यस्तो बताएका हुन् । बेनी शिवालय, महारानीथान, लक्ष्मीनारायण, बेनी कोट, बेनी भगवती लगायत धार्मीक तथा ऐतिहाँसीक […]

जन्मदिनमा शान्ति कोष र बिरामीलाई सहयोग

विकल्प न्यूज/बेनी साउन ४ गते । म्याग्दीका एक युवाले जन्मदिनको अवसर पारेर परोपकारी संस्था ओमकुमारी शान्ति कोष र मृगौला रोगी टिकाकुमारी शर्माको उपचारका लागि सहयोग गरेका छन् । मंगला गाउँपालीका २ का नेत्रराज सुवेदीले कोषको डेढ करोडको अक्षयकोष स्थापनाको लागि सञ्चालन गरिएको अभियानमा पाँच हजार ५५५ रुपैया सहयोग गरेर आजिवन सदस्यता लिनुभएको हो । साथै […]

बेनीमा वौद्ध कप फुटबल प्रतियोगिताको तयारी तिव्र

विकल्प न्यूज/बेनी साउन ३ गते । बेनीमा आगामी असोज पहिलो हप्ता तेस्रो वौद्ध कप फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । बेनी नगरपालिका ७ मंगलाघाटमा रहेको वौद्ध युवा क्लबले असोज १ देखि ५ गतेसम्म बिजयादशमी पर्वको अवसर पारेर धौलागिरी क्षेत्रमै सर्बाधीक पुरस्कार राशीको प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगिताको बिजेता र उपबिजेतालाई ट्रफी, मेडल र […]

धौलागिरी माविमा ११ कक्षाको पठनपाठन सञ्चालनको तयारी

विकल्प न्यूज/बेनी साउन ३ गते । बेनी नगरपालिका ४ सिंगामा रहेको धौलागिरी माविले कक्षा ११ को पठनपाठन सञ्चालनको तयारी गरेको छ । कक्षा दश सम्मको पठनपाठन सञ्चालन गर्दै आएको विद्यालले चालु शैक्षिक सत्र २०७४ देखि कक्षा ११ को पठनपाठन सञ्चालन गर्ने अनुमती पाएको हो । सम्बन्धित निकायबाट सम्बन्धन लिएर शिक्षा र व्यवस्थापन संकायमा पठनपाठन सञ्चालन […]

बेनी नगरपालिकाको बजेट करिब ३८ करोड

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ३० असार । बेनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७४७५ का लागि करिब ३८ करोड रुपैयाँ बजेट बिनियोजन गरेको छ ।बेनीमा शुक्रबार आयोजित प्रथम नगर सभामा उपप्रमुख सञ्जु बरुवालले ३७ करोड ७८ लाख ८६ हजार रुपैयाँ बजेट बिनियोजन भएको जानकारी गराउनु भएको हो । चालुतर्फ २२ करोड ३० लाख ८६ हजार र […]

न्यु वेष्ट प्वाइन्टमा भानु जयन्ती मनाईयो

विकल्प न्यूज/बेनी असार २९ गते । न्यु वेष्ट पोइन्ट आवासीय माध्यमिक विद्यालयमा भानु जयन्ति मनाइएको छ । २०४ औं भानु जयन्ति असार २९ गते विविध कार्यक्रम गरी मनाईएको हो । सो अबसरमा बिद्यालयमा कविता बाचन स्मरण शक्ति तथा नेपाली हस्तलेखन प्रतियोगिताको आयोजना गरिएको छ । पुर्व प्राथमिक तह एलकेजीमा नेपाली हस्तलेखन प्रतियोगिता सम्पन्न भएको छ […]