मालिका गाउँपालिका
मालिका २ रुमबाट चसेर सहित पक्राउ

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ३१ जेठ ।म्याग्दीको मालिका गाउँपालिका २ रुमबाट करिब एक किलो लागु औषध चरेश सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय दरवाङबाट खटिएको प्रहरी टोलीले ९२० ग्राम बराबरको कालो रङको चरेश सहित रुमका ३९ वर्षिय नोकबहादुर रोकालाई पक्राउ गरेको हो । सुराकीको आधारमा घर खानतलासी गर्ने क्रममा सेतो […]
दुर्गम र कान्छो वडालाई उपेक्षा गरिएको जनप्रतिनिधिको गुनासो

सन्तोष गौतम/विकल्प न्यूज डाँडागाउँ ३० जेठ । म्याग्दीको मालीका गाउँपालीका ३ को वडा कार्यालयमा पूर्वाधार र दरबन्दि अनुसारका जनशक्तिको अभावमा सेवा प्रवाहमा कठिनाई भएको छ । स्थानीय तह कार्यान्वयन र जनप्रतिनिधि निर्वाचित भएको एक वर्ष बितेपनी वडाको कार्यालय व्यवस्थापन हुन सकेको छैन् । किटीनी स्थित बालविकास केन्द्रको भवनको एउटा कोठामा स्थापना भएको वडा कार्यालयमा जनप्रतिनिधि […]
बिमवासीको उदाहरणीय प्रयास (सम्पादकीय)

विकल्प न्यूज/बेनी जेठ २९ गते । म्याग्दीको पश्चिम भेग स्थित मालिका गाउँपालिका ७ बिम गाउँलाई मदिरा मुक्त बनाउने अभियान सुरु गरिएको छ । जनप्रतिनिधि र स्थानीय अगुवाहरुले गाउँलाई मदिरा मुक्त बनाउने अठोट लिएका छन् । अव्यवस्थित मदिराको प्रयोगले गाउँमा अशान्ति,झैझगडा र आपसी सम्बन्धमा खलवल पु¥याउने जस्ता नकरात्मक क्रियाकलापहरुमा वृद्धि भएको भन्दै न्यूनिकरणका लागि वडाको पहलमा […]
सिस्नेरीका बासिन्दाको पहलमा चौध किलोमिटर सडक निर्माण

सन्तोष गौतम/विकल्प न्यूज दरवाङ २७ जेठ । म्याग्दीको मालिका गाउँपालिका ४ सिस्नेरीका बासिन्दाको पहलमा चौध किलोमिटर सडक निर्माण भएको छ । करिब साढे ४५ लाख रुपैयाँको लागतमा मालिका गाउँपालिका ५ देविस्थानको पन्थोक देखि सिस्नेरी हँुदै खवाङ सोटे जोड्ने सडक निर्माण भएको हो । स्थानीयबासी र सरकारी निकायको संयुक्त लगानीमा सडक निर्माण भएपछि ६० घरधुरी लाभान्वित […]
दरवाङ र पश्चिम म्याग्दी एकिकरणको प्रस्ताव पारित

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २७ जेठ । मालिका गाउँपालिकाको केन्द्र दरवाङमा सञ्चालीत दरवाङ बचत र पश्चिम म्याग्दी बहुउद्देश्यीय सहकारी संस्थाको शनिबार सम्पन्न छुट्टा÷छट्टै साधारण सभाबाट एकिकरणको प्रस्ताव पारित भएको छ । समान उद्देश्य र कार्यक्षेत्र भएका सहकारी संस्थाको एकिकरण गरी सर्वसुलभ तथा सहज रुपमा सेवा उपलब्ध गराउने निष्कर्ष सहित आर्थिक कारोबारका हिसावले पश्चिम म्याग्दीका दुई […]
डाँडागाउँका दुई महिला डेढ महिनादेखि सम्र्पक बिहीन

सन्तोष गौतम /विकल्प म्याग्दी, २५ जेठ । म्याग्दीको मालिका गाउँपालिका– ३ डाँडागाउँको एक घरका २ बुहारी डेढ महिनादेखि सम्र्पकबिहीन छन् । डाँडागाउँ स्थित सराक्दी टोलका चिना र ओममायाँ बुढा गत बैवाख २ गतेदेखि सम्पर्कविहिन बनेको उनीहरुका ससुरा लाल बहादुर बुढाले जानकारी दिनुभयो । विहान अबेर सम्म घरमै भएका उनीहरु खाना खाएपछि एकै समयमा घरपरिवारबाट सम्पर्क […]
दरवाङमा एम्बुलेन्स सेवा सञ्चालनमा आयो

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २५ जेठ । चालक र मर्मत अभावमा एक वर्षदेखि प्रयोग बिहीन बनेको नेपाल रेडक्रस सोसाईटी दरवाङ उपशाखाको एम्बुलेन्स सेवा पुन सञ्चालनमा आएको छ । मर्मत र चालकको ब्यवस्था गरेपछि गत वर्षदेखि थन्कीएको एम्बुलेन्स सेवा यसै हप्तादेखि सञ्चालनमा आएको हो । एक लाख ४२ हजार रुपैयाँ खर्च गरेर एम्बुलेन्स मर्मत गरिएको उपशाखाकी […]
देविस्थानको रुन्मामा सडक पुग्यो (फोटो फिचर)

सन्तोष गौतम /विकल्प न्यूज म्याग्दी २५ जेठ । सडक निर्माण भएपछि रुन्मा गाउँका १७५ घरधुरी लाभान्वित भएका स्थानीय युवा रवीन फगामीले बताउनुभयो । स्थानीयबासीलाई आवत जावत, निर्माण सामाग्री, दैनिक उपभोग्य बस्तु, खाद्यान्न ढुवानी र गाउँमा उत्पादन भएको कृषि तथा पशुजन्य बस्तु निकासीमा सहज भएको छ । रुन्मा गाउँ आलु र सुन्तला खेतीका […]
दरवाङमा लागु औषध दुब्र्यसनी न्युनीकरण सम्बन्धि प्रशिक्षण

म्याग्दी २४ जेठ । मालिका गाउँपालिकाको केन्द्र दरवाङमा बिहीबार लागु औषध दुब्र्यसनी न्युनीकरण सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । वडा स्तरीय दलित सञ्जालले आयोजना गरेको कार्यक्रममा दलित अगुवा छवी विश्वकर्माले दलित हक अधिकार र मेडिकल अधिकृत कृष्ण कडेलले लागु औषध दुब्र्यसनीको कारण, यसको असर र न्युनीकरणका उपायका विषयमा सहजिकरण गर्नुभएको थियो । कार्यक्रमको उद्घाटन […]
फुलबारीमा चुनारे खानेपानी तथा सरसफाई आयोजना निर्माण

सन्तोष गौतम/विकल्प न्यूज फुलबारी २२ जेठ । मालीका गाउँपालिका ४ को फुलबारीमा चुनारे खानेपानी तथा सरसफाई आयोजना निर्माण भएको छ । मालिका गाउँपालिका अन्तरगत सञ्चालीत दोस्रो चरणको पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना मार्फत करिब साढे पैतिस लाख रुपैयाको लागतमा आयोजना निर्माण भएको हो । नेपाल सरकारको नौ लाख ९५ हजार १२१, फिनल्याण्ड सरकारको […]
वातावरण दिवसको अवसरमा दरवाङमा बृहत सरसफाई

सन्तोष गौतम/विकल्प न्यूज दरवाङ २२ जेठ । मालिका गाउँपालिकाको केन्द्र दरवाङमा मंगलबार ४५ औ विश्व वातावरण दिवस तथा १९ औं राष्ट्रिय सरसफाई सप्ताहको अवसरमा बृहत सरसफाई तथा सन्देशमलुक ¥याली सम्पन्न भएको छ । पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना,मालिका गाउँपालिका, जिल्ला खानेपानी तथा सरसफाई सव डिभिजन कार्यालय म्याग्दीको सहयोगमा वास पत्रकार मञ्च म्याग्दीको […]
डाडाँगाउँका कृषकलाई टनेल र तरुलको विउ वितरण

सन्तोष गौतम/ विकल्प दरवाङ २२ जेठ । मालीका गाउँपालीका ३ डाडागाउँका कृषकहरुलाई सोमबार पलास्टीक टनेल र तरुलको विउ वितरण गरिएको छ । मालिका गाउँपालिकाको कृषि विकास शाखा मार्फत ४४ जना कृषकहरुलाई पलास्टीक टनेल र ५० केजी तरुलको विउ वितरण गरिएको छ । किटेनी स्थित वडा कार्यालय परिसरमा वडा अध्यक्ष हेमबहादुर पुनको अध्यक्षतमा आयोजित कार्यक्रममा सो […]
डाँडागाउँमा सिलाई कटाई तालीम सञ्चालन

सन्तोष गौतम/ विकल्प दरवाङ / ग्रामिण क्षेत्रका महिलाहरुलाई सिप सिकाएर आयआर्जनतर्फ अग्रसर बनाउने उद्देश्यले मालीका गाउँपालीका ३ डाँडागाउँमा सिलाई कटाई तालीम सञ्चालन भएको छ ।गाउँपालीका, वडा कार्यालयको आर्थिक सहयोग र डाँडागाउँ महिला सञ्चालको आयोजनामा सञ्चालीत तालीममा १७ जनाको सहभागीता रहेको छ । जेठ ४ गतेदेखि सुरु भएको तालीम तिन महिनासम्म सञ्चालन हुने सञ्जालकी अध्यक्ष नमुना […]
ओखरबोटकी एक महिला र दुई बालक एक सातादेखि सम्पर्क बिहीन

विकल्प न्यूज/बेनी म्याग्दी २० जेठ । म्याग्दीको मालिका गाउँपालिका ४ ओखरबोटकी एक महिला र दुई बालक एक हप्तादेखि सम्र्पक बिहीन भएका छन् । ओखरबोटकी २६ वर्षिया कल्पना, उनका छोरा १० वर्षिय रोहीत र ७ वर्षका हेमन्त पुन जेठ १३ गतेदेखि सम्र्पक बिहीन भएका हुन् । कल्पनाले विगत ४ वर्षदेखि दरवाङमा डेरा लिएर छोराहरुलाई पढाउन बसेकी […]
बिमका सार्वजनिक स्थलमा मदिरा सेवनमा प्रतिबन्ध

सन्तोष गौतम/विकल्प न्युज बिम १९ जेठ ।म्याग्दीको मालिका गाउँपालिका ७ बिमका सार्वजनीक स्थलमा मदिरा सेवनमा प्रतिबन्ध लगाउने निर्णय भएको छ । वडा कार्यालयमा शनिबार आयोजित जनप्रतिनिधि, युवा क्लब, आमा समूह र अगुवाहरुको भेलाले बिवाह, छेवार, किरीया लगायत कुनै पनी सार्वजनीक कार्यक्रममा जाडँ, रक्सी नगर्ने निर्णय गरेको हो । वडा अध्यक्ष रेशम जुग्जाली सरोकारवालाहरुको सुझाव र […]