म्याग्दी समाचार
पर्यटकीय गन्तब्य बन्दै प्यारी बाराही ताल
विकल्प न्यूज/बेनी जेठ २ गते । अन्नपूर्ण गाउँपालिका ७ स्थित प्यारी बाराही ताल पर्यटकीय गन्तव्यका रुपमा विकास हुन थालेको छ । पर्यटकीय स्थल घोडेपानी देखि ताल सम्म साइकल र घोडा मार्ग निर्माण गरेपछि पर्यटकको आकर्षण बढेको हो । पर्यटकलाई थप आकर्षीत गर्न घोडेपानी–प्यारीबाराही ताल हुँदै ठूलाखर्क देखि पर्यटकीय स्थल मोहोरे डाँडा जान गुराँस पदमार्गको परिकल्पना […]
बेगखोलामा पक्की पुल निर्माण तीव्र
ठाकुरप्रसाद आचार्य/बेनी जेठ २ गते । ठेकेदारको लापरबाही र ढिलासुस्तीका कारण अलपत्र परेका कतिपय योजनाहरु छन् । म्याग्दीमा पनि ठूला योजनाहरु यसैको सिकार भएका छन् । तर कतिपय योजनाहरु भने ठेकेदारले सम्झौता मिति अगावै निर्माण सक्नेगरी धमाधम काम भइरहेका छन् । म्याग्दीमा निर्माणधिन एउटा पुल सम्झौता मिति भन्दा ६ महिना पहिलानै सक्ने गरी निर्माणको काम […]
१७ वर्षपछि कालिगण्डकी गर्ज निर्माण प्रक्रिया सुरु
ठाकुरप्रसाद आचार्य/म्याग्दी जेठ २ गते । सर्वे भएको १७ वर्षपछि १८० मेगावाट क्षमताको कालिगण्डकी गर्ज जलविद्युत आयोजना निर्माणको प्रक्रिया सुरु भएको छ । यो आयोजना म्याग्दीको अहिले सम्मको सवै भन्दा ठूलो आयोजना हुने छ । मुस्ताङ र म्याग्दी जिल्लामा आयोजनाको संरचना बनाउने गरी २०६३ सालमा कालिगण्डकी गर्जको सर्वे गरिएको थियो । ठूलो आयोजना भएकाले […]
धौलागिरिको शिखरमा पुगे आरोही
ठाकुरप्रसाद आचार्य/म्याग्दी जेठ २ गते । संसारको सातौं अग्लो धौलागिरि हिमालको शिखरमा आरोहीहरु पुग्न थालेका छन् । प्रतिकुल मौसमका कारण झण्डै एकमहिना आधारशिविरमा रोकिएका आरोहीहरु अनुकुल मौसमपछि धौलागिरिको चुचुरोमा पुग्न थालेका छन् । म्याग्दीको धवलागिरि गाउँपालिका ४ मुदीमा पर्ने ८ हजार १६७ मिटर अग्लो धौलागिरि हिमाल आइतबार नेपाली समय अनुसार विहान ७ बजेर ३० मिनेटमा […]
मराङमा वडा कार्यालय भवन निर्माण शुरु
विकल्प न्यूज/बेनी जेठ २ गते । म्याग्दीको धवलागिरी गाउँपालिका–६ मराङको वडा कार्यालय भवन निर्माण शुरु भएको छ । धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले सोमबार भवनको शिलन्याश गर्नुभएको छ । चार कोठे एक तले भवन निर्माण हुन लागेको गाउँपालिकाले जनाएको छ । रु. एक करोड लागत अनुमान गरिएको भवन निर्माणका लागि पि एण्ड बि कन्ट्रक्सनले रु. […]
छोरी बेडमा,आमा उपचार खर्च अभावमा छटपटिदै
विकल्प न्यूज/बेनी जेठ १ गते । घाउले छियाछिया भएको शरीर यताउता चल्मलाउन खोजिरहन्छिन् । आँखाले सारा संसार नियाल्ने कोसिस पनि छ उनको । तर, म्याग्दीको मालिका गाउँपालिका ३ पात्ले घर भएकी २२ वर्षीया थमकुमारी रोका मगरको न शरीर चल्छ, न आँखाले खुल्ला संसार चियाउन सक्छिन् । सम्भवतः थमकुमारीलाई दायाबाट बाया र बायाबाट दाया तर्फ शरीर […]
वैदेशिक रोजगारी छाडेर स्वदेशमा बाख्रापालन
विकल्प न्यूज/बेनी बैशाख ३१ गते । रोजगारीका खोजीमा दिनानुदिन नेपाली युवा विदेशिएका अवस्थामा अन्नपूर्ण गाउँपालिका वडा नं ६ म्याग्दीका नारायण बरुवाल भने यतिखेर वैदेशिक रोजगारी छोडेर बाख्रापालनमा लागेका छन्। विगतमा वर्षौँदेखि परम्परागत शैलीमा सामान्य बाख्रा तथा भेडापालनमा लागेको बरुवाल परिवार अहिले भने नविनतम शैलि र प्रविधिलाई पछ्याउँदै आधुनिक बाख्रापालनमा लागेका हुन्। उमेरले ३० वर्ष पुगेका […]
म्याग्दीमा ट्राफिक सप्ताह कार्यक्रमबाट साढे २२ हजार सर्वसाधारण लाभान्वित
प्रताप बानियाँ/म्याग्दी । बैशाख ३१ गते । म्याग्दीमा ट्राफिक सप्ताह कार्यक्रमबाट साढे २२ हजार बढी सर्वसाधारण तथा नागरिकहरु लाभान्वित भएका छन् । जिल्ला प्रहरी कार्यालय म्याग्दी र जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीको संयुक्त आयोजनामा यही बैशाखको २५ गतेदेखि आज (आइतबार)सम्म सञ्चालित ट्राफिक सचेतना कार्यक्रमबाट जिल्लामा कुल २२ हजार ५ सय ५८ जना सर्वसाधारणहरु लाभान्वित […]
पशु स्वास्थ्य शिविरबाट एकसय ५३ जना किसानहरु लाभान्वित
प्रताप बानियाँ /बेनी बैशाख ३० गते । म्याग्दीको बेनी नगरपालिकाको आयोजनामा शुक्रवार वडानम्बर ५ पुलाचौरमा सञ्चालित पशु स्वास्थ्य शिविरबाट एकसय ५३ जना किसानहरु लाभान्वित भएका छन् । पशु स्वास्थ्य तथा बाँझोपन निवारण शिविरमार्फत ग्रामीण भेगका किसानहरुले पालेका पशुपन्छीको उपचार गरिएको हो । शिविरमा पुलाचौरका एकसय ५३ जना किसानहरुले पालेका २२ सय पशुपन्छीहरुको उपचार गरिएको बेनी […]
धौलागिरि आधारशिविरमा ७ महिनादेखि बेपत्ता भएकाको शव फेला
ठाकुरप्रसाद आचार्य/म्याग्दी बैशाख ३० गते । म्याग्दीको धवलागिरि गाउँपालिका ४ स्थित धौलागिरि हिमालको आधारशिविरमा विगत ७ महिनादेखि वेपत्ता भएकाको शव फेला परेको छ । फेला परेको शव सिन्धुपाल्चोक जिल्ला लिपा–१ बस्ने २७ वर्षीय देव लामाको रहेको शवको खोजीमा आधारशिविर पुग्नुभएका म्याग्दीका पर्यटन व्यवसायी इन्द्रशिंह शेरचनले जानकारी दिनुभयो । शवको खोजीमा शेरचन सहित तिनदिन अघि नेपाली […]
गण्डकी प्रदेशमा प्रादेशीक सडक सञ्जालको गुरुयोजना बनाउन समिति गठन
विकल्प न्यूज/बेनी बैशाख ३० गते । गण्डकी प्रदेश सरकारले प्रादेशीक सडक सञ्जालको गुरुयोजना बनाउन समिति गठन गरेको छ । गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जाली (सुविन) ले पदभार ग्रहण गर्दे उक्त समिति गठन गर्नुभएको हो । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्री पदमा नियुक्त गरेलगत्तै शुक्रबार पद तथा गोपनियताको सपथ ग्रहण सहित […]
ज्यामरुककोटका महिला भन्छन् ः ‘हाम्रो सहकारी हामी सुरक्षित गर्छौ ’
म्याग्दी, २९ बैशाख । म्याग्दीको बेनी नगरपालिका वडा नं. २ ज्यामरुककोटका महिलाहरुले आफुहरुले सञ्चालन गरेको सहकारी आफुहरुले नै सुरक्षित रुपमा सञ्चालन गर्दै आएको बताएका छन् । राष्ट्रिय सहकारी बैंक लिमिटेडको प्रविधिक सहयोगमा ज्यामरुककोट महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले सञ्चालन गरेको २ दिने सहकारी शिक्षा तालिमका सहभागी महिलाहरु यस्तो बताएका हुन् । देशका विभिन्न ठाउँमा […]
धवलागिरीमा मेलमिलाप सम्बन्धी तालिम सम्पन्न
मुना, २८ वैशाख । म्याग्दीको धवलागिरी गाउँपालिकाको केन्द्र मुनामा बिहिबार मेलमिलाप सम्बन्धी आधारभूत तालिम सम्पन्न भएको छ । धवलागिरी गाउँपालिकाको आयोजना र शान्तिका लागि समग्र विकास संस्थाको सहजिकरणमा आठ दिनसम्म सञ्चालन भएको तालिममा न्यायिक समितिका पदाधीकारी र ७ वटै वडाका गरि २७ जनाको सहभागिता रहेको थियो । न्यायिक समितिका पदाधीकारीहरुको क्षमता विकास र वडा […]
‘युद्ध पोल’ बेनी फर्किएला त !
ठाकुरप्रसाद आचार्य/बेनी बैशाख २८ गते । तत्कालिन नेकपा माओवादीले गरेको बेनी आक्रमणका बेला गोली लागेर छियाछिया बनेको विजुलीको पोल बेनी फिर्ता हुने भएको छ । २०६० चैत ७ गते तत्कालिन माओवादीका जनसेना र शाही नेपाली सेनाबीच भएको भिषण भिडन्तका क्रममा दुवै तर्फबाट गोली लागेर सयौं प्वाल परेको विजुलीको पोल ललितपुर स्थित मदन पुरस्कार पुस्तकालयबाट बेनी […]
धाइरिङको सडक अलपत्र पार्ने ठेकेदारका नाममा सार्वजनिक सूचना जारी
विकल्प न्यूज/जलजला बैशाख २८ गते । पर्वतकोे जलजला गाउँपालिका ७ मिलनचोक–सल्यान–ठोटनेरी सडक अलपत्र पर्ने ठेकेदारलाई पूर्वाधार विकास कार्यालय पर्वतले सार्वजनिक सूचना मार्फत स्पष्टिकरण साधेको छ । योजना सम्पन्न गर्न सम्झौता गरेको ठेकेदार हिमदुङ एण्ड ठोकर निर्माण सेवालाई कार्यालयले सार्वजनिक सूचना मार्फत स्पष्टिकरण मागेको हो । उक्त सडक गण्डकी प्रदेश सरकारले चारवर्ष अघि नमुना सडक कार्यक्रम […]