म्याग्दी समाचार
तातोपानी साना जलविद्युत आयोजना बेवास्ताको शिकार
सन्तोष गौतम /नवविकल्प घराप(म्याग्दी) अन्नपूर्ण गाउँपालिका ४ नारच्याङको घरापमा रहेको तातोपानी साना जलविद्युत आयोजना बेवास्ता र लापरबाहीको शिकार बनेको छ । नेपाल विद्युत प्राधिकरण तथा जिल्लाका सरोकारवालाको बेवास्ता र कर्मचारीहरुको लापरबाहीको कारण जिल्लाकै एकमात्र आयोजना लथालिङ्ग बनेको हो । मर्मत अभावमा बषौदेखि पूर्ण क्षमतामा सञ्चालन हुन नसकेको आयोजनाको भविष्य बाँध क्षेत्रमा निजी क्षेत्रद्धारा निर्माणाधिन नयाँ […]
बिद्युत आपूर्ती बन्द हुँदा उत्तरी म्याग्दी अन्धकार
सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १९ भदौ । म्याग्दीको उत्तरी क्षेत्र र मुस्ताङमा पाँच दिनदेखि केन्द्रिय प्रशारण लाईनको विद्युत आपूर्ती बन्द भएको छ । प्रशारण लाईनमा खराबी आएपछि रघुगंगा, अन्नपूर्ण गाउँपालीका र मुस्ताङमा गत बिहीबारदेखि विद्युत आपूर्ती हुन नसकेको हो । विद्युत सुबिधाको अभावमा बेग, दोवा, राम्चे, हिस्तान, भुरुङ तातोपानी, शिख, घार, दाना, नारच्याङका बासिन्दा अन्धकारमा […]
मितेरी युवा क्लबद्धारा आगलागी र पहिरो पीडितलाई सहयोग
विकल्प न्यूज/बेनी भदौं १९ गते । म्याग्दीको मालीका गाउँपालिका ६ दुखु बेशीमा रहेको मितेरी युवा क्लबले आगोलगी र पहिरो पीडितलाई राहत सामाग्री सहयोग गरेको छ । मालीका ६ दुखुका आगलागी पीडित झकप्रसाद पुनलाई ६० हजार र १ निस्कोट घोर्सीका पहिरो पीडित गणेश पुनलाई दश हजार रुपैयाँ बराबरको खाद्यान्न सहयोग गरेको क्लबले जनाएको छ । आगलागी […]
बेनीमा दशनामी समाज गठन
विकल्प न्यूज/बेनी भदौ १८ गते । म्याग्दीमा आईतबार नेपाल दशनामी समाज गठन भएको छ । बेनीमा भएको प्रथम भेलाले ज्ञान गिरीको अध्यक्षतामा समाजको जिल्ला कार्यसमिति गठन भएको हो । समाजको उपाध्यक्षमा ओम गिरी, सचिवमा पिपल पुरी, कोषाध्यक्षमा सुनिता गिरी, सदस्यहरुमा प्रेम गिरी, कर्ण गिरी, राजेन्द्र गिरी लगायत रहनुभएको छ । समाजका केन्द्रिय उपाध्यक्ष टंकु गिरी, […]
बरङ्जाका युवाहरुद्धारा साघु निर्माण
विकल्प न्यूज/बेनी भदौ १८ गते । मंगला गाउँपालिका ३ बरंजाका युवाहरुले झ्याप्रे खोलामा काठको साँघु निर्माण गरेका छन् । गतिशिल युवा क्लबमा आवद्ध बिस जना युवाहरुले एक दिन श्रमदान गरेर साँघु निर्माण गरेका हुन् । साँघु निर्माण भएपछि बरंजा, धापुङ र महेशगाउँका बासिन्दालाई आवत जावतमा सहज भएको छ । यसैबीच सो क्लबको शनिबार रणबहादुर बुढाथोकीको […]
बतास ब्रोदर्सको उत्कृष्ठ डिलर अवार्डबाट रारा अटोमोवाईल्स सम्मानित
विकल्प न्यूज/बेनी भदौ १८ गते । बतास ब्रोदर्सको उत्कृष्ठ डिलर अवार्डबाट म्याग्दीका दुई युवा उद्यमी सम्मानीत भएका छन् । आर्थिक बर्ष २०७३÷०७४ मा उत्कृष्ट कारोबारकर्ताको रुपमा बतास ब्रोदर्सले कालिपुलको प्रवेशद्धार अगाडी रारा अटोमोवाईल्सका सञ्चालकद्धय हरि भण्डारी र रिम कटुवालललाई पोखरामा एक कार्यक्रमका बिच सम्मान गरेको हो । म्याग्दीको रघुंगंगा गाउँपालिका–२ निवासी युवा उद्यमीद्धयले रारा अटोमोवाईस […]
रत्नेचौर फुटबल क्लवद्धारा सहयोगीहरुलाई सम्मान
विकल्प न्यूज/बेनी भदौ १८ गते । बेनी नगरपालिका १ रत्नेचौरमा रहेको रत्नेचौर फुटबल क्लबले सहयोगीहरुलाई सम्मान गरेको छ । हालै सम्पन्न भएको फुटबल प्रतियोगिताका सहयोगदाताहरुलाई शनिवार क्लबले सम्मान गरेको हो । सम्मान कार्यक्रममा क्लबले आयोजना गरेको प्रतियोगिताको आम्दानी र खर्च विवरणको सार्वजनिक गरेको क्लबले जनाएको छ । बेनी नगरपालिका–१ का वडा अध्यक्ष टेक बहादुर रावलको […]
नेपाल राष्ट्रिय शिक्षक संगठन म्याग्दीको अध्यक्षमा सुवेदी
विकल्प न्यूज/बेनी भदौ १८ गते । नेपाल राष्ट्रिय शिक्षक संगठन म्याग्दीको अध्यक्षमा जयाराम सुवेदी चयन हुनुभएको छ । शनिवार बेनीमा सम्पन्न १२ औं अधिवेशनले सुवेदीलाई अध्यक्षमा चयन गरेको हो । यसै गरि अधिवेशनबाट उपाध्यक्षमा लेखबहादुर हमाल , सचिव मा रमेश शिं ठकुरी , महिला सहसचिवमा उमा कडेल चयन हुनुभएको छ । यसै गरि सदस्यहरु मा […]
म्याग्दीका साना व्यवसायीबाट करिब २४ लाख कर संकलन
सन्तोष गौतम/विकल्प न्यूज बेनी १७ भदौ । म्याग्दीका साना व्यवसायीहरुबाट दुई दिनको अवधिमा करिब चौबिस लाख रुपैयाँ राजस्व संकलन भएको छ । आन्तरिक राजस्व कार्यालय पोखरा र म्याग्दी उद्योग वाणिज्य संघले बेनीमा सञ्चालन गरेको घुम्ती कर संकलन शिवीरमा सो बराबरको राजस्व संकलन भएको हो । शुक्रबार र शनिबार बेनीमा कर संकलन शिवीर सञ्चालन भएको थियो […]
रचना बाचन डबली बेनीमा
विकल्प न्यूज/ बेनी भदौ १७ गते । धौलागिरी कला तथा साहित्य मञ्च बागलुङको मासिक कार्यक्रम रचना बाचन डबली बेनीमा सम्पन्न भएको छ । रचना बाचन डबली कार्यक्रमको अवसरमा मञ्चले आयोजना गरेको देशव्यापी कविता प्रतियोगिताका विजेताहरुलाई समेत पुरस्कृत गरिएको थियो । प्रतियोगितामा प्रथम, द्वितिय, तृतीय र सान्वत्वना हुने विवस बाबु, देशबन्धु आचार्य, शङ्कर ढकाल र अमन […]
सिर्जनशिल पत्रकारिता पुरस्कार गौतमलाई
रामबहादुर थापा/बागलुङ बागलुङ, १७ भदौ आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङमा स्थापित ‘सिर्जनशील पत्रकारिता पुरस्कार–२०७४’ म्याग्दीमा कार्यरत पत्रकार सन्तोष गौतमलाई प्रदान गरिएको छ । पत्रकारिता क्षेत्रमा पु¥याएको योगदान बापत सहकारीको ११ औं वार्षिक साधारणसभाको अवसरमा शनिबार गौतमलाई पुरस्कृत गरिएको हो । नेपाल राष्ट्र बैंकका पूर्व गर्भनर युवराज खतिवडा, कोषका संस्थापक सिर्जना पन्त, सहकारीका अध्यक्ष अमरबहादुर […]
‘आमाहरु’को आयोजनामा फुटबल प्रतियोगिता हुँदै
घनश्याम खड्का /म्याग्दी भदौ १७ गते । आगामी असोजको पहिलो साता म्याग्दीको बेनीमा मंगला आमा समूह र स्थानीय बौद्ध युवा क्लबको आयोजनामा फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । एकलाख २५ हजार नगद पुरस्कार सहितको प्रतियोगितामा विभिन्न क्लब सहभागी हुनेछन् । अघिल्लो वर्ष पनि आमा समूह र युवा क्लबको सहकार्यमा फुटबल प्रतियोगिता आयोजना गरिएको थियो । […]
जलवायु परिवर्तनले पारेको असरको अध्ययनका लागि संसदीय टोली म्याग्दीमा
सन्तोष गौतम/विकल्प न्यूज बेनी १६ भदौ । जलवायु परिवर्तनले पारेको असरको अध्ययनका लागि संसदीय टोली शुक्रबार म्याग्दी आएको छ । व्यवस्थापीका संसद अन्तरगतको वातावरण संरक्षण समितिको टोली म्याग्दीमा देखिएको जलवायुसंग सम्बन्धित समस्याको अध्ययनका लागि जिल्लामा आएको हो । समितिका सभापती गिता क्षेत्रीको संयोजकत्वमा रहेको टोलीमा ६ जना संसद र जलवायु विज्ञ सहभागी छन् । टोलीमा […]
बेनीमा कर संकलनका लागि घुम्ती शिवीर
सन्तोष गौतम/विकल्प न्यूज बेनी १६ भदौ । म्याग्दीका साना तथा मझौला व्यवसायीहरुबाट कर संकलनका लागि शुक्रबारदेखि बेनीमा घुम्ती शिवीर सञ्चालन भएको छ । आन्तरीक राजस्व कार्यालय पोखराको आयोजना र म्याग्दी उद्योग वाणिज्य संघको समन्वयमा सुरु भएको शिवीर दुई दिनसम्म सञ्चालन हुने जनाइएको छ । घुम्ती शिवीर मार्फत वार्षिक बिस लाख रुपैया सम्मको कारोबार र दुई […]
बेनीमा लागू औषध दूब्र्यसन विरुद्ध कबिता प्रतियोगिता
सन्तोष गौतम/विकल्प न्यूज बेनी १६ भदौ । बेनीमा शुक्रबार लागू औषध दूब्र्यसन विरुद्ध मावी स्तरीय खुल्ला कविता प्रतियोगिता सम्पन्न भएको छ । शिक्षा कार्यालयको समन्वय र जिल्ला प्रहरी कार्यालयको आयोजनामा भएको प्रतियोगितामा १२ वटा विद्यालय र म्याग्दी बहुमुखी क्याम्पसका कक्षा ९ देखि १२ सम्म अध्ययन गर्ने २२ जनाले सहभागीता जनाएका थिए । सहभागीहरुले कबिताको माध्यमबाट […]