विकल्प न्युज । बेनी
कार्तिक ८ गते ।
नेपाली कांग्रेस म्याग्दीका बागी उम्मेद्वार केबी भण्डारी र नेत्र वहादुर महतले उम्दवारी फिर्ता लिनुभएकाे छ । राप्रपा सँग चुनाबी तालमेल गरेकाे भन्दै प्रदेश निर्वाचन क्षेत्र क का लागि दुबैजनाले मनाेनयन दर्ता गर्नुभएकाे थियाे ।