विचार

तिप्ल्याङ घटनाको छानविन होस् (सम्पादकीय)

विकल्प न्यूज/बेनी साउन ८ गते । गत असार १४ गते अन्नपूर्ण गाउँपालिका ७ घराम्दीबाट बेनी आउँदै गरेको जिप बेनी – जोमसोम सडकको तिप्ल्याङ खण्डमा दुर्घटना भएको थियो । उक्त जिपमा चालक सँगै अर्की एक युवती सवार थिइन । दुर्घटना सँगै दुवैजना कालिगण्डकीमा वेपत्ता भए । उनीहरुको खोजविन भयो । तर फेला पार्न सकिएन । तर […]

कम्युनिज्मको रसपान गर्ने नेपाली तिर्खा कहिल्यै नमेटिने भो !

चन्द्रप्रकाश बानियाँ/विकल्प न्यूज असार २८ गते । चीनभ्रमणबाट फर्केपछि नयाँ सरकारका नविकृत प्रधानमन्त्री खड्गप्रसाद ओलीले दुबै छिमेकीहरुसँगको मैत्री सम्बन्ध सुधारेको जानकारी सदनलाई दिएका छन् । चीनभ्रमणको अवसरमा चीनसँग भए गरिएका सम्झौताहरुको निकै लामो सूचि प्रस्तुत गर्दैगर्दा प्रधानमन्त्रीको भावभङ्गिमा अर्थात बडील्याङ्ग्वेज भने उति उत्साहजनक देखिएको थिएन । करीब हप्तादिनको यात्राबाट उत्पनन थकानको कारण हो अथवा विकास […]

डोजरे विकास, जनसहभागिता र अपनत्व

अर्जुन शर्मा/विकल्प न्यूज असार २१ गते । स्थानीय स्तरका आवश्यकता स्थानीय तहलाई नै वोधगम्य हुने हुनाले स्थानीय स्तरमा नीति/योजना तर्जुमा गरी कार्यान्वयन गर्ने जिम्मेवारी स्थानीय तहलाई छ । सोका लागि दूरदृष्टि र लक्ष्य राखी सोही अनुरूप कार्य गर्न सक्नुपर्छ । कर्मचारी अभावको जन्मसिद्ध समस्या लिएर जन्मेका स्थानीय तहहरूमा निर्वाचन सम्पन्न भएको धेरै भइसकेको छ । […]

बेनी नगरपालिका भित्रकाे बेथिति राेकौ (सम्पादकीय )

विकल्प न्युज । असार १४ गते ।  म्याग्दीको सदरमुकाममा अवस्थित बेनी नगरपालिकाका जनप्रतिनिधिहरुको कार्यशैलीका कारण नगरमा बेथिति मौलाएको छ । जनप्रतिनिधिहरुले प्रचलित नियम र कानुनको उल्ङ्घन गरेका छन् । नगर क्षेत्रमा सञ्चालन हुने विकास योजनाहरुको अनुगमन र नियमन गर्नुपर्नेमा नीतिगत व्यवस्थाकै धज्जी उडाउँदै उपभोक्ता समितिको सम्पूर्ण अधिकार आफ्नो हातमा लिएका छन् । उपभोक्ता समिति मार्फत […]

स्थानीय तहका एक वर्ष

हरिप्रसाद पौडेल /विकल्प न्यूज असार १२ गते । सिहदरवारकोे अधिकार गाउँमा भन्ने शङ्खघोषका साथ नेपालको संविधान २०७२ ले गरेको ब्यवस्था वमोजिम स्थानीय तहको निर्वाचन भएर पहिलो वर्षको जन्मोत्सव सकिइसकेको छ । नेपालको सन्दर्भमा पछिल्लो राजनीतिक परिवर्तनको फलस्वरुप गणतन्त्रात्मक संघिय संरचना कायम भएको हो चाहे नेपाली कांग्रेसले २००७ साल देखी हामीले उठाएको नारा भनोस् चाहे तत्कालिन […]

स्थानीय तहको बजेटप्रति अपेक्षा(सम्पादकीय)

विकल्प न्यूज/बेनी असार ६ गते । स्थानीय तहका जनप्रतिनिधिहरुले  आगामी आर्थिक वर्ष २०७५ / ७६ को वार्षिक नीति कार्यक्रम र  बजेट सार्वजनिक गर्ने  तयारी गरेका छन् । स्थानीय सरकार भनिएका स्थानीय तहमा जनप्रतिनिधिहरुले निर्माण गर्ने यो दोस्रो बजेट हो । विभिन्न अन्यौल र चुनौतीका विच अघिल्लो वर्ष सार्वजनिक गरिएको नीति कार्यक्रम र बजेट कार्यान्वयनको अन्तिम […]

गाउँ पञ्चायतका साइनबोर्डहरुमा कालो पोतेको त्यो रात !

चन्द्रप्रकाश बानियाँ /विकल्प न्यूज जेठ २९ गते । ”आगो निभेको छैन !” घर कटेरो वा जङ्गलमा लागेको आगोको कुरा होइन । सुपरिचित पत्रकार हरिहर विरहीको संस्मरण–कृतिको नाम हो यो । पुस्तक प्रकाशित भएको पूरै एक वर्ष सात महिना नाघिसकेछ ! मेरो हातमा परेको पनि एक वर्षभन्दा बढी नै भयो होला । “पढ्नलायक संस्मरण रहेछ यो” […]

पर्यटकीय सम्पदाले समृद्ध म्याग्दी

ठाकुरप्रसाद आचार्य /विकल्प न्यूज जेठ ३ गते । प्राकृतिक स्रोतसाधानले भरिपूर्ण,विभिन्न जातजातिका कला संस्कृतिले धनी र धार्मिक पर्यटकीय क्षेत्रको अपार संभावनायुक्त जिल्ला म्याग्दी हो । चाँदी जस्तै टलक्क टल्कीने मनोरम हिमश्रृङखला, जैविक विविधतायुक्त भौगोलिक बनावट, परम्परागत कला र मौलिक संस्कृति म्याग्दीको पर्यटन विकासका आधारहरु हुन् । यसका साथै मुक्तिनाथको प्रवेशद्धार म्याग्दी नै हो । जसबाट […]

तस्कर, माफिया र सिण्डिकेटले गाँजेको समाजमा केही आशाका किरण

खिमानन्द कँडेल/विकल्प न्यूज बैशाख २३ गते । मैले केही वर्ष अगाडि दुई वटा किताबहरु लेखे । त्यसमध्यको एउटा थियो “लुटको खेती” । यस पुस्तकको कभर पेजमा मैले सिंहदरबारको फोटो राखेको थियो । मेरो स्पष्ट संकेत सिंह दरबार भित्र मौलाउँदौ व्यापक भ्रष्टाचार र यसले नेपाली समाजलाई पारेको व्यापक नकरात्मक प्रभावप्रति लक्षित थियो वा सोझो भाषामा भन्दा […]

बिकट राम्चेभित्र सम्भावना लुकेको छ

विकल्प न्यूज/बेनी बैशाख १० गते । राम्चेमा दोस्रो कार्यकालको लागि जनप्रतिनिधिको हैसीयतमा काम गर्दैछु । यसअघि वि.स २०५४ मा तत्कालीन राम्चे गाविसको उपाध्यक्षमा निर्वाचित भएर काम गरेको थिएँ । भुगोल एउटै भएपनि त्यसबेलाको गाविस र अहिलेको वडाको काम, कर्तब्य र अधिकारमा आकाश जमिनको फरक छ । नयाँ संरचना भएकाले एक वर्षको अवधि ऐन, कानुन, बिधी, […]

विद्यालय धान्न समुदायको सास्ती

याम बहादुर पुन /विकल्प न्यूज बैशाख ८ गते । सास्तीको नमूना ः म्याग्दीको धौलागिरी गाउँपालिका–२ मा दुइटा आधारभूत र एउटा माध्यमिक विद्यालय छन् । एक मात्र लमसुङ माविमा ११ जना शिक्षक छन् । यीमध्ये ६ जनाले राज्यबाट तलव सुविधा पाइरहेका छन् भने बाँकी ५ जना शिक्षकहरूको तलव समुदायको जिम्मामा छ । यो माविका लागि मासिक […]

यसरी समृद्ध बन्न सक्छ प्रदेश ४

दिवाकर पौडेल/विकल्प न्यूज चैत २४ गते । नेपालको संबिधान २०७२ जारी भई देश संघिय गणतन्त्रको मार्गमा बढ्दो बालक झैं टुकु टुकु पाईला चालिरहेको छ। यसक्रममा तीन तहको निर्वाचन सम्पन्न भई तिनै तहको सरकारको अभ्यास शुरु भइसकेको छ । मुलुकका ७ प्रदेशहरु मध्ये ४ नं. प्रदेश हर हिसाबले मिलेको र बिकासका प्रशस्त सम्भावनाहरु बोकेको प्रदेशको रुपमा […]

म्याग्दीबासीमा बढ्दै छ व्यापार व्यवसायमा आकर्षण

कर्णबहादुर बानियाँ /विकल्प न्यूज चैत १४ गते । विषय प्रवेश मानिस चेतनशील प्राणी भएकोले उसले आफ्नो जैविक आवश्यकता पूरा गर्नका लागि बेलाबखतमा विभिन्न किसिमका पेशा व्यवसाय गर्दै आएको छ । जमिनमा आधारित अर्थ व्यवस्थाबाट पूँजीमा आधारित अर्थ व्यवस्थामा रूपान्तरित हुँदै गएको समाजमा हरेक मानिसले आफ्ना जैविक आवश्यकता पूरा गर्नका लागि मात्र भएपनि कुनै न कुनै […]

सामाजिक संस्था र यस सम्वन्धि व्यवस्था

हरिप्रसाद पौडेल /विकल्प न्यूज चैत ६ गते । नेपालको संविधान २०७२ को धारा १७ मा कुनै पनि व्यक्तिलाई वैयक्तिक स्वतन्त्रताबाट वञ्चित नगरिने कुरा उल्लेख छ । यस अन्तर्गत प्रत्येक नागरिकलाई, विचार र अभिव्यक्तिको स्वतन्त्रता, विना हातहतियार शान्तिपूर्वक भेला हुने स्वतन्त्रता, राजनीतिक दल खोल्ने स्वतन्त्रता, संघ र संस्था खोल्ने स्वतन्त्रता, नेपालको कुनै पनि भागमा आवतजावत र […]

समृद्धिको पाइलामा गुर्जा

झकवहादुर छन्त्याल /विकल्प न्यूज फागुन १० गते । धौलागिरी गाउँपालिकाको गुर्जा म्याग्दीकै विकट र पीछडिएको गाउँ हो । यहाँ छन्त्यल र दलित जातिको वसोवास रहेको छ । यहाँको मूख्य आयस्रोत कृषि,पशुपालन र वैदेशिक रोजगारी हो । यहाँको जनसंख्या १२ सय छ । गुर्जा प्राकृतिक रुपमा सम्पन्न र सुन्दर भएपनि अहिले सम्म गुर्जावासीको विकासमा पहुँच पुग्न […]