बिजनेस
पुँजी बजारमा पहुँच बढाउन अनलाइन प्रणाली लागू गर्ने तयारी

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २६ पुस । नेपाल धितोपत्र बोर्डले पुँजीबजारलाई थप सरल, व्यवस्थित, पारदर्शी र छिटो छरितो बनाउन नयाँ व्यवस्था लागु गर्ने तयारी गरेको छ । म्याग्दी उद्योग वाणिज्य संघले मंगलबार बेनीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोर्डका निर्देशक परिष्टनाथ पौडेलले शेयर कारोबारमा आम नागरिकको सहज पहुँच स्थापित गर्ने उद्देश्यले २०७३ माघ १ गतेदेखि आस्वा […]
बेनी नगरपालिकाद्वारा रु ७ करोड ६८ लाखको बजेट प्रस्तुत

विकल्प न्यूज/बेनी पुस २१ गते । बेनी नगरपालिका कार्यालयले आगामी आर्थिक वर्ष २०७४/०७५ का लागि रु ७ करोड ६८ लाख २३ हजार बराबरको अनुमानित बजेट प्रस्ताव गरेको छ । बेनी नगरपालिकाद्धारा विहिबार आयोजना गरेको नीति,योजना तथा कार्यक्रम सार्बजनिकीकरण कार्यक्रममा नगरपालिकाका कार्यकारी अधिकृत छविलाल सुवेदीले उक्त बजेट प्रस्ताव गर्नुभएको हो ।पूँजीगत तर्फ ६ करोड पाँचलाख ८८ […]
धौलागिरि सेञ्चुरी पदमार्गको शुभारम्भ

सन्तोष गौतम/विकल्प न्यूज काठमाडौ २१ पुस । म्याग्दीको रघुगंगा क्षेत्रको फन्को लगाउने धौलागिरि सेञ्चुरी पदमार्ग सञ्चालनमा आएको छ । बेनी देखि आठ हजार १६७ मिटर अग्लो धौलागिरी हिमालको दक्षिणी आधार शिवीरसम्म पुग्ने पदमार्गको म्याग्दी उद्योग वाणिज्य संघले बिहीबार काठमाडौमा आयोजना गरेको कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर मिनबहादुर श्रेष्ठले नक्सा सार्वजनिक गरेर शुभारम्भ गर्नुभएको हो […]
बुटिक तथा लेडिज कलेक्सनसहित बबिन टेलरिङ अब चिप्लेढुंगामा

सुरेन्द्र पौडेल पोखरा, १६ असोज । पोखराको न्युरोडमा सञ्चालित बबिन टेलरिङ सेवा बिस्तारसहित चिप्लेढुंगामा सरेको छ । टेलरिङ सटिङ सुटिङ साथै बुटिक तथा लेडिज कलेक्सनसहित सेवा बिस्तार गरिएको सञ्चालक बबिन बागदासले जानकारी दिए । आइतबार एक कार्यक्रममा बीच पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले नयाँ सोरुमको शुभारम्भ गरे । उक्त अवसरमा बोल्दै उनले बबिन […]
म्याग्दीमा व्यापारको शैली फेरिँदै

सन्तोष गौतम/विकल्प न्यूज भदौ ७ गते । म्याग्दीका व्यवसायीहरुले निजी सवारी साधनमा लगानी बढाउन थालेका छन् । ब्यापारीहरुले सामान ढुवानी र होटल व्यवसायीले पाहँुनाको सुबिधाका लागि गाडी खरिद गर्न थालेका हुन् । ग्रामिण बस्तीहरुमा सडक विस्तार हुन थालेपछि बढेको प्रतिस्पर्धासंगै कुनै समय खच्चरबाट सामान ढुवानी गर्ने ब्यापारीले अहिले गाडीबाट उपभोक्ताको घरदैलोमा सामान पु¥याउन थालेका हुन् […]
फेवा विकास बैंकको बेनी शाखाबाट सेवा शुभारम्भ

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २७ असार । पोखराको चिप्लेढुङ्गामा केन्द्रिय कार्यालय रहेको फेवा विकास बैंकले बेनीमा शाखा विस्तार गरेको छ । बेनीको हुलाकचोकमा सोमबार २९ औ शाखा स्थापना गरेर वित्तिय सेवा प्रवाह सुरु गरेको हो । शाखाको प्रमुख जिल्ला अधिकारी केशवराज आचार्य र बैंकको सञ्चालक समितिका अध्यक्ष बिन्दुकुमार थापाले संयुक्त रुपमा उद्घाटन गर्नुभयो । म्याग्दी […]
म्याग्दीमा आलुबाट गाउँमा करोडौ भित्रिदै

सडक सुबिधासंगै आलुले बजार पायो एउटै गाउँबाट डेढ करोडको आलु निकासी पुरै गाउँको आयस्रोत आलु मकै र कोदोको विकल्पमा आलु खेती राम्चेलाई आलु गाउँ घोषणा गर्ने तयारी सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी,असार २७ गते । म्याग्दीको हिस्तान ३ टिकोटका धन तिलीजाले हालै ४५ मुरी आलु पोखरा लगेर बेच्नुभयो । गत वर्ष आलु बेचेर एक लाख ९० […]
बेनीमा फेवा बैंक

विकल्प न्यूज/बेनी असार २७ गते । फेवा विकास बैंक लिमिटेडले बेनीमा शाखा स्थापना गरेको छ । पोखराको चिप्लेढुङ्गामा मुख्य कार्यालय रहेको बैंकले बेनीको हुलाकचोकमा ३० औ शाखा स्थापना गरेको हो । शाखाको सोमबारदेखि कारोबार शुभारम्भ हुने जनाइएको छ । कर्जा लगानी, निक्षेप संकलन रेमिटेन्स लगायतका सेवा प्रवाह हुने शाखा प्रबन्धक कुमार ढुङ्गानाले बताउनुभयो । आवास, […]
सफल छ – म्याग्दीको भुरुङ्ग तातोपानीको सामूहिक कुखुरापालन

सन्तोष गौतम/विकल्प म्याग्दी,फागुन ९ गते । म्याग्दीको भुरुङ्ग तातोपानी गाविसको ठूलो बगरमा स्थानीय बासिन्दाले सामुहिक कुखुरापालन गरेका छन् । भुरुङ्ग तातोपानी ७ र ८ को ठूलोबगर कटुञ्जे नागरीक सचेतना केन्द्रका सदस्यहरुले छ लाख रुपैयाँ भन्दा बढी लगानी गरेर अण्डा उत्पादनका लागि कुखुरापालन गरेका हुन् । विपन्न तथा पछाडि परेका समुदायको आयआर्जन वृद्धी गरि सामाजिक तथा […]
घोडेपानीमा सुबिधा सम्पन्न होटल

सन्तोष गौतम/विकल्प म्याग्दी,पुस २९ गते । म्याग्दीको घार गाविस १ मा पर्ने पर्यटकीय स्थल घोडेपानीमा करोडौ लगानीमा सुबिधा सम्पन्न होटल स्थापना हुन थालेको छ । आन्तरीक तथा बाह्य पर्यटक आगमन बढेपछि घोडेपानीका ब्यवसायीले होटलमा सुबिधा, क्षमत्ता र लगानी थपेका हुन् । विश्व प्रसिद्ध अन्नपूर्ण चक्रिय पदमार्गको मुख्य गन्तब्य स्थलको रुपमा विकास हुदै गएको घोडेपानीका होटलमा […]
वुद्ध सहकारीको अध्यक्षमा बिजय श्रेष्ठ
सन्तोष गौतम/विकल्प म्याग्दी,पुस २९ गते । म्याग्दीको बेनीमा रहेको बुद्ध बहुउद्देश्यिय सहकारी संस्था लिमिटेडको सोहै साधारणसभा तथा पाँचौ अधिवेशनबाट बिजयकुमार श्रेष्ठको अध्यक्षतामा नया सञ्चालक समिति गठन भएको छ । समितिको उपाध्यक्षमा बेलबहादुर कटुवाल, सचिवमा कुबिर श्रेष्ठ, कोषाध्यक्षमा अम्बिक श्रेष्ठ र सहसचिवमा उत्तम कर्माचार्य चयन हुनुभएको छ । संस्थाको सदस्यहरुमा बमबहादुर पुन, ज्ञानेन्द्र श्रेष्ठ, रामकृष्ण बराइली, […]
कामाना सहकारीको चौथो साधारणसभा

विकल्प/म्याग्दी मंशीर १९ गते । म्याग्दीको बेनीस्थीत कामना बचत तथा ऋण सहकारी संस्थाको चौथो वार्षिक साधारणसभा सनिबार बेनीमा सम्पन्न भएको छ । ५७ जना शेयर सदस्य रहेको सहकारीले स्थापनाको चौथो वर्षमै बेनी नगरपालिका–६ स्थीत न्यूरोडमा आफ्नै नाममा घरजग्गा खरिद गर्ने प्रकृया शुरु गरेको साधारणसभाका अवसरमा अध्यक्ष हरिप्रसाद पौडेलले जानकारी गराउनुभयो । साधारणसभाका अवसरमा सहकारीका सचिव […]
न्यू धौलागिरी सहकारीद्धारा सामुदायिक स्वास्थ्य केन्द्रलाई दुइलाख सहयोग

विकल्प/म्याग्दी मंसिर ११ गते । सदरमुकाम बेनीबजारमा रहेको न्यू धौलागिरि बचत तथा ऋण सहकारी संस्था लि. ले गलेश्वरमा रहेको सामुदायिक स्वास्थ्य केन्द्रको भवन बनाउन दुइ लाख रुपियाँ सहयोग गरेको छ । संस्थाको १६ औँ साधारणसभाको अवसरमा एकबर्षको अवधीमा संस्थाले गरेको कामका बारेमा जानकारी दिने उद्देश्यले शुक्रबार बेनीमा आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रमको अवसरमा सहकारीले गलेश्वर […]
सुन्तलाका दाना झर्न थालेपछि कृषक चिन्तित

सन्तोष गौतम /विकल्प म्याग्दी, मंसिर ५ गते । बजारमा लैजाने तयारी भएको सुन्तलाका दाना कुहीएर झर्न थालेपछि म्याग्दीका कृषक चिन्तित भएका छन् । दानाभित्र किरा लागेर झरेको हो । बगैचामा पतेरो र ‘फ्रुट फ्लाइ’ रोगको प्रकोपले नपाक्दै दाना पँहेलो भएर झर्ने समस्या बढेको कृषकहरुले बताएका छन् । बोटमा फल राम्रो लागेपनि एक महिनादेखि लगातार दाना […]
किसानहरुलाई सुन्तला बगैचा सुदृढीकरण कार्यक्रम

सन्तोष गौतम/विकल्प म्याग्दी ३ मंसिर । म्याग्दीको बेनीमा बिहीबार सुन्तलाजात बगैचा सुदृढीकरण कार्यक्रमको अन्तरक्रिया गोष्ठि सम्पन्न भएको छ । जिल्ला कृषि विकास कार्यालयको आयोजनामा भएको कार्यक्रममा बगैचा सुदृढीकरण कार्यक्रमको उपलब्धी, समस्या र यस वर्ष सञ्चालन हुने गतिबिधिहरुको बारेमा छलफल भएको थियो । कार्यक्रममा म्याग्दीका विभिन्न गाविसका २५ जना कृषकहरुको सहभागिता रहेको थियो । जिल्ला कृषि […]