समाचार
पुराण र पौराणिककालसँग “गलेश्वर”को साइनो
चन्द्रप्रकाश बानियाँ/विकल्प न्यूज ‘सूर्यदेवले पृथ्वीको परिक्रमा गर्छन्’ भन्ने मान्यतामा विश्वास गर्ने जमाना पनि थियो । ‘पृथ्वी नाङ्लोजस्तो च्याप्टो छ’ भनेर समेत मानिसले धारणा बनाएको थियो । कालान्तरमा मानव ज्ञान र चेतनाले त्यस्ता मान्यताहरुलाई गलत ठहराई दियो । प्रमाणिक वैज्ञानिक तथ्यसँग काल्पनिक मान्यताहरु पराजित भए । सूर्यले पृथ्वीलाई होइन, पृथ्वीले र्सूयको परिक्रममा गर्ने तथ्य प्रमाणित भयो […]
बेगखोलामा आठ सय भेडा पालेका युवाका ६ कुरा

म्याग्दी/ विकल्प न्यूज संगै खाइ खेलेर हुर्कीएका साथीभाई लाहुरे हुन, जागीरे बन्न र उच्च शिक्षा हाँसील गर्न शहर झर्दा बेगखोला गाविस १ का बिमल फगामीले जंगलमा भेडापालन गर्ने निर्णय गरे । बाबुबाजेले पुख्र्यौली पेशाको रुपमा गर्दै आएको भेडापालनलाई ब्यवसायिक बनाएका ३० वर्षिय बिमल एघार वर्षको अवधिमा करोडपति बनेका छन् । भेडापालेर दुःख र सफलता दुवै […]
म्याग्दीका होस्टेल अवैध रुपमा सञ्चालन

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी,चैत ८ गते । पछिल्लो साता म्याग्दीमा ‘होस्टेल’ (छात्रावास)को विषयमा चर्चा चुलिएको छ । ट्युसन पढ्नका लागि बेनीको एक होस्टलमा भर्ना भएका विद्यार्थीको म्याग्दी नदीमा पौडी खेल्ने क्रममा डुवेर मृत्यु भएपछि होस्टेल बहशको विषय बनेको हो । ति विद्यार्थीको ज्यान जानुको जिम्मेवार स्वम उनि, होस्टेल प्रशासन वा अन्य कोही भन्ने विषयमा अध्ययन […]
म्याग्दीका थकाली समुदायले फागुपूर्णिमा(तोरनल्ह) मनाउन सुरु (फोटो फिचर)

विकल्प न्यूज/बेनी बेनी,चैत ८ गते । म्याग्दीमा जिल्लामा वसोवास गर्दै आएका थकाली समुदायले फागुपूर्णिमा (तोरनल्ह) सोमबारबाट धुमधाम सँग मनाउन सुरु गरेका छन् । थकाली सेवा समिति बेनी क्षेत्रले तिनदिने फागुपूर्णिमा विशेष मेलाको आयोजना गरेको हो । थकालीहरुले फागुपूर्णिमालाई विशेष चाँढका रुपमा लिने गर्दछन् । थकाली समुदायले पनि फागुपूर्णिमाको अवसरमा आफ्नो पितृहरुको सम्झना गर्दै यो चाड […]
नेबिसंघ म्याग्दी क्याम्पसद्धारा रक्तदान

विकल्प न्यूज/बेनी चैत ७ गते । नेपाल बिद्यार्थी संघ म्याग्दी बहुमुखी क्याम्पस मुल ईकाई समितिद्धारा युग पुरुष गिरिजाप्रसाद कोइरालको छैठौ स्मुतिका अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेबिसंघ क्याम्पस इकाइ समितिको आयोजना म्याग्दी क्याम्पसमा अध्यापन गराउने शिक्षक र अध्ययनरत ४८ जना बिद्यार्थीहरुले रक्तदान गरेका छन । इकाइ समितिले म्याग्दी क्याम्पसमा हरेक वर्ष निरन्तर गदै […]
धौलागिरिको कम्युनिष्ट आन्दोलन सम्बन्धि पुस्तकको समिक्षा

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ७ चैत । बागलुङका कृष्ण केसीद्धारा लिखिति धौलागिरीमा कम्युनिष्ट आन्दोलन– उद्भव र विकास भन्ने पुस्तकको विषयमा आईतबार बेनीमा समिक्षात्मक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । क्रान्तिकारी पत्रकार संघ जिल्ला शाखा म्याग्दीले आयोजना गरेको कार्यक्रममा धौलागिरीको समग्र कम्प्युनिष्ट आन्दोलनलाई समेटेर केसीले पहिलो पटक प्रकाशन गर्नुभएको पुस्तकको बारेमा समिक्षा तथा छलफल भएको थियो […]
हरेक आइतवार नयाँ विषय वस्तुका साथमा नवविकल्प साप्ताहिक- नयाँ संस्करण अंक २६ बजारमा आएको छ

हरेक आइतवार नयाँ विषय वस्तुका साथमा । आज आइतबारको नवविकल्प साप्ताहिकको नयाँ संस्करण अंक २६ बजारमा आएको छ । अनलाइन मार्फत इपेपर पढ्नका लागि यहाँ क्लिक गर्नुहोला Nawa Bikalpa 8-26
बेनी आक्रमणका १३ बर्ष ः द्वन्द्वको घाउ बोकेर चम्किदँैछ बेनी

विकल्प न्यूज /बेनी चैत ७ गते । वाह् बर्ष अघिको त्यो भयावह रात अझै पनि बेनीबासीहरुको मानसपटलबाट मेटिइसकेको छैन । कलकल बग्ने कालीगण्डकी र म्याग्दी नदीको संगमथलो बेनी बजारलाई विगतको भिषण भिडन्तले नराम्रो झट्का बेहोर्नुप¥यो । माओवादी युद्धको चरमोत्कर्षका बेला दुई नदीको भेट हुने एउटा सुन्दर बजार बेनी विद्रोहीहरुको आक्रमणको निसानामा प¥यो । ०६० चैत […]
आज बेनी आक्रमणको १२ वर्ष पुरा आक्रमण पछि यसरी फर्किएका थिए(फोटोफिचर)

विकल्प न्यूज /बेनी चैत ७ गते । आज बेनी आक्रमणको १२ वर्ष पुरा ः आज भिषण बेनी आक्रमणको १२ वर्ष पुरा भएको छ । चैत्र ७ गते म्याग्दीको सदरमुकाम बेनीबजारमा माओवादीले गरेको आक्रमण राष्ट्रिय तथा अन्र्तराष्ट्रियस्तरमा समेत चर्चामा रहेको बेनी आक्रमणपछि माओवादीले विजय ¥याली समेत गरेका थिए । माओवादीले तत्कालिन प्रजिअ सहितको टोलीलाई नियन्त्रणमा लिएर […]
बेनीमा नयाँ शैक्षिक सत्रका लागि पुस्तक वितरणलाई सहज बनाउन छलफल
विकल्प न्यूज/बेनी चैत ६ गते । नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायी महासंघको अञ्चल स्तरीय भेला शनिबार बेनीमा सम्पन्न भएको छ । महासंघको म्याग्दी जिल्ला शाखाले आयोजना गरेको कार्यक्रममा म्याग्दी, बागलुङ र पर्वत जिल्लाका पुस्तक ब्यवसायी प्रतिनिधिहरुको सहभागिता रहेको थियो । भेलामा नयाँ शैक्षिक सत्रका लागि पुस्तक बिक्री वितरणलाई कसरी सहज र व्यवस्थित बनाउन सकिन्छ भन्ने […]
सिंगा तातोपानीमा स्वास्थ्य शिवीरबाट एक हजार तिन सय जना लाभान्वित

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ६ चैत । म्याग्दीको बेनी नगरपालीका १३ सिंगा तातोपानीमा शनिबार सम्पन्न निशूल्क स्वास्थ्य शिवीरबाट एक हजार तिन सय जना भन्दा बढी सर्वसाधारणले सेवा लिएका छन् । फिस्टेल हस्पीटल पोखराको प्राबिधिक सहयोगमा तातोपानी कुण्ड ब्यवस्थापन समिति र तातोपानी युवा कल्वले आयोजना गरेको शिवीरमा विभिन्न रोगका एक हजार जना सर्वसाधारणले सुबिधा प्राप्त गरेका […]
चिमखोलाको पानी राखु ल्याउने तिस वर्षदेखिको प्रयास सफल

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ६ चैत । म्याग्दीको राखु पिप्ले र भगवती गाविसमा चिमखोला गाविसको मुहानबाट खानेपानी ल्याउन तिस वर्षदेखि गरिएको प्रयास सफल भएको छ । भगवती, पिप्ले र चिमखोलाका बासिन्दाहरुबीच पानीको उपभोग सम्बन्धि बिवादले आयोजना अघि बढ्न सकेको थिएन् । तिन वटा गाविसका सचिव र अगुवाहरुबीच गत हप्ता चिमखोलामा भएको वार्तामा सहमति जुटेपछि चिमखोलाबाट […]
युवा अभियानको टोली म्याग्दीमा

विकल्प न्यूज/बेनी चैत ६ गते । नेत्रबिक्रम चन्द् नेतृत्वको नेकपा माओवादी निकट राष्ट्रिय युवा स्वमसेवकले सञ्चालन गरेको राष्ट्रघात, जनघात र भ्रष्टाचार विरुद्धको मेचीमहाकाली अभियानको टोली शनिबार म्याग्दीमा आएको छ । बैतडीको झुलाघाटबाट सुरु भएको अभियानको टोलीले म्याग्दीका विभिन्न ठाउँमा देशका विरुद्ध भएका सन्धी सम्झौता, कालोबजारी, महँगी र भ्रष्ट्राचार विरोधी नारा लगाउँदै ¥याली निकालेका छन् । […]
बेनीमा गैरकाष्ठ वन पैदावार उद्योग स्थापना

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ५ चैत । म्याग्दीको बेनी बजारमा समुदायमा आधारित गैरकाष्ठ वन पैदावार उत्पादन तथा प्रसोधन उद्योग स्थापना भएको छ । जिल्लामा उत्पादन हुने गैरकाष्ठ वन पैदावारको सहज बजारीकरण तथा स्थानीय स्तरमा आवश्यक सामाग्री उपलब्ध गराउने उद्देश्यले उद्योग स्थापना भएको हो । ६ जना उद्यमीहरुको १५ लाख रुपैया लगानीमा स्थापित उद्योगले यसैहप्तादेखि उत्पादन […]
चिमखोलाका महिलाले सञ्चालन गरेको अल्लो कपडा उद्योग संकटमा

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ५ चैत । म्याग्दीको चिमखोलामा महिलाहरुले सञ्चालन गरेको अल्लो कपडा उद्योग संकटमा परेको छ । काम गर्ने दक्ष जनशक्तिको अभाव भएपछि उद्योग बन्द हुने अवस्थामा पुगेको हो । वि.स २०६५ मा स्थापना भएको शान्ति अल्लो कपडा तथा बुनाई उद्योग नियमित सञ्चालन हुन सकेको छैन् । अल्लो प्रशोधन र बुनाई सम्बन्धि तालीम […]