समाचार

गलेश्वरमा एक महिनामा एक लाख भक्तजन

सन्तोष गौतम/विकल्प न्यूज बेनी २८ साउन ।   बेनी नगरपालिका ९ स्थित गलेश्वर मन्दिरमा एक महिनाको अवधिमा करिब एक लाख भक्तजनले पुजाआजा गरेका छन् । साउन महिनाको सोमबारको दिन पारेर गलेश्वरको दर्शन र पुजाआजाका लागि म्याग्दीका साथै देशका विभिन्न ठाउँबाट एक लाख जना भन्दा बढी भक्तजन आएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ । अन्तिम […]

म्युजिक भिडियोमा रवीनाको छलाङ

विकल्प न्यूज/बेनी साउन २८ गते ।  म्याग्दीको रघुगंगा गाउँपालिका २ भगवतीकी रवीना भण्डारी म्युजिक भिडियो अभिनयमा व्यस्त हुन थालेकी छिन् । एक वर्षअघि राजधानी काठमाडौ छिरेकी भण्डारीले यस अवधिमा करिब ७० वटा गीतको म्युजिक भिडियोमा अभिनय गरेको बताईन् । आधुनिक, लोक, तिज, पप गीतमा अभिनय गरेकी भण्डारी आफ्नो कला र ईच्छाशक्तिका कारण अभिनय क्षेत्रमा अघि […]

स्वस्थ जीवनका लागि योग र ध्यान

विकल्प न्यूज/बेनी साउन २८ गते । योग तथा ध्यानप्रति धेरैको रुचि बढ्दै छ । यसले मानिसलाई स्वस्थ राख्न मद्दत गर्छ । योग गर्ने तरिका धेरै छन् । यी फरक–फरक शैलीमा गरिने योगले हाम्रो अंगअंगमा फाइदा पुग्छ । योगले स्वस्थ जीवनयापनमा मद्दत गर्छ । त्यसैले पनि योग हरेक दिन र हरेक मानिसका लागि फाइदाजनक छ । […]

बाढी पहिरो पीडितको सहयोगका लागि अन्तराष्ट्रिय पर्वत समाजको चासो

विकल्प न्यूज/जलजला साउन २८ गते । बाढिले उठिवास भएका जलजला गाउँपालिकाका परिवारलाई सुरक्षित आवासको व्यवस्था गराउन अन्तराष्ट्रिय पर्वत समाजले चासो देखाएको छ ।समाजको एक टोलीले आईतबार जलजला ७ र ८ को वाढि प्रभावित क्षेत्रमा पुगेर बस्तीलाई सुरक्षित बनाउन र पीडितलाई राहात दिलाउन के गर्न सकिन्छ भनेर जनप्रतिनिधी र पीडित सँग प्रत्यक्ष अन्तरक्रिया गरेको छ । […]

अञ्चल अस्पतालले रिफर गरेका बिरामीको बेनी अस्पतालमा सफल शल्यक्रिया

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २८ साउन ।म्याग्दीको सदरमुकाम स्थित बेनी अस्पतालमा अञ्चल अस्पतालले रिफर गरेका बिरामीको सफल शल्यक्रिया भएको छ । बागलुङ स्थित धवलागिरी अञ्चल अस्पतालले उपचार गर्न नसकेर रिफर गरिएका गर्भवतीलाई बेनी अस्पतालमा शल्यक्रिया मार्फत सुत्केरी गराइएको हो । सुत्केरी बेथा लगेर शुक्रबार अञ्चल अस्पतालमा भर्ना भएकी बागलुङ नगरपालिका ८ सिगानाकी ३५ वर्षिया सरस्वती […]

एसइइमा उत्कृष्ट अमिषालाई म्याग्दी सहकारीको सहयोग

गोपाल छन्त्याल/बेनी साउन २७ गते । माध्यामिक शिक्षा परीक्षा (एसइइ) मा उत्कृष्ट अँक ल्याउने अमिषा परियारलाई म्याग्दी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले २५ हजार आर्थिक सहयोग गर्ने भएको छ । सहकारीको शनिबार बसेको सञ्चालक समितिको वैठकले अमिषाको आगामी शैक्षिक यात्रा सहज बनाउन आर्थिक सहयोग गर्ने निर्णय गरिएको हो । बेनी नगरपालिका–१० पात्लेखेत स्थायी घर […]

ताकम एकिकृत घनाबस्ती योजनाको डिपीआर तयार

गोपाल आचार्य/विकल्प न्यूज ताकम २७ साउन ।म्याग्दीको धवलागिरी गाउँपालिका ७ ताकमको घनाबस्ती पूर्वाधार निर्माण आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन (डिपीआर) तयार भएको छ । सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङद्धारा नियुक्त परामर्शदाताले स्थलगत अध्ययन गरेर तयार पारेको प्रतिवेदन शनिबार ताकममा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको छ । एकिकृत बस्ती विकासका लागि व्यवस्थित रुपमा आधारभुत पूर्वाधार […]

प्रतिभाशाली खेलाडी कमला पुन

विकल्प न्यूज/बेनी साउन २६ गते ।  हरेक खेलमा टिमको भरोसा उनै हुन्छ जस्ले बिश्वास मात्रै गर्दैन आफ्नो प्रदर्शनमा समेत १००% दिन सक्छन । उनै हुन कमला पुन जसले भलिबल प्रतियोगितामा उत्कृष्ट अवार्ड छुटाउँदिनन् म्याग्दी जिल्लाको मालिका गाउँपालिका ३ रुमडाँडा गाउँमा पिता स्व. चन्द्रबहादुर पुन र आमा लालकुमारी पुनको दोश्रो सन्तानको रुपमा कमला पुन २०५१ कार्तिक […]

“विकसित देविस्थान” मेरो सपना ः अध्यक्ष पिपला बुढा

विकल्प न्यूज/बेनी साउन २६ गते । स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसबाट उम्मेदवार बनेर बिजयी हुनुभएकी मालिका गाउँपालिका ५ देविस्थानकी वडा अध्यक्ष पिपला बुढा म्याग्दीमै एक्ली महिला वडाअध्यक्ष हुनुहुन्छ । उहाँले आफ्नो कार्यकालमा विकसित देविस्थान बनाउने सपना बुन्नुभएको छ । लामो समय देविस्थानको सामाजिक क्षेत्रमा उहाँ क्रियाशिल हुनुहुन्थ्यो । जनप्रतिनिधि निर्वाचित हुनु अघि गाउँमा सञ्चालीत विभिन्न […]

धमाधम विलासी गाडी किन्दै जनप्रतिनिधि

साउन २६, २०७५ नेपालगञ्ज – सर्वसाधारणले चुक्ता गरेको कर कहाँ खर्च गर्ने ? अधिकांशको जवाफ हुन्छ– विकास निर्माणमा । तर, बाँकेको डुडवा गाउँपालिका प्रमुख नरेन्द्र चौधरीले संकलित करबाट ६३ लाख ५० हजार मूल्यको स्कार्पियो गाडी चढिरहेका छन । उपप्रमुख र वडाध्यक्षका लागि १५ वटा मोटरसाइकल किनेका छन् । अाजकाे कान्तिपुर दैनिक खबर लेख्छ-चौधरीले निर्वाचित भएको […]

पाखापानीमा प्रहरीको नागरिक सुनुवाई

सन्तोष गौतम/विकल्प न्यूज पाखापानी २६ साउन ।  म्याग्दीको रघुगंगा गाउँपालिका ६ पाखापानीका बासिन्दाले गाउँका कार्यालयमा कर्मचारी नबसेको र प्रहरीको गस्ती कम भएको गुनासो गरेका छन् । जिल्ला प्रहरी कार्यालयले शुक्रबार पाखापानीमा आयोजना गरेको नागरीक सुनुवाई कार्यक्रममा सहभागी स्थानीयबासीहरुले विकृती, अपराध र चोरी निकासी नियन्त्रणका लागि प्रहरीले गाउँगाउँमा गस्ती बढाउनुपर्ने सुझाव दिएका हुन् । स्थानीयबासी दप्रसाद […]

जनप्रतिनिधिलाई कानुनसम्बन्धी विषयमा अभिमुखीकरण

प्रताप बानियाँ /विकल्प न्यूज म्याग्दी, साउन २५ ।म्याग्दीको सदरमुकाम बेनीमा शुक्रबारदेखि अन्तर्राष्ट्रिय संयन्त्रहरुसम्बन्धी राष्ट्रियस्तरमा जनप्रतिनिधिहरुलाई अभिमुखीकरण सुरु भएको छ । जनप्रतिनिधिहरुलाई कानुनसम्बन्धी विषयमा जानकारी गराउने उद्देश्यसहित कार्यक्रम गरिएको हो । बेनी नगरपालिकाको आयोजना, प्लान इन्टरनेशनलको सहयोग र सिविन नेपाल म्याग्दीको सहयोगमा तालिम सञ्चालन गरिएको आयोजकले जनाएका छन् । अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै बेनी नगरपालिकाका प्रमुख […]

ज्येष्ठ नागरिकहरुलाई सहकारीद्वारा फलफुल वितरण

प्रताप बानियाँ /विकल्प न्यूज म्याग्दी, साउन २५ ।महिलाहरुको आफ्नै सक्रियता र व्यवस्थापनमा म्याग्दीको सदरमुकाम बेनीबजारमा सञ्चालित दिदीबहिनी बचत तथा ऋण सहकारी संस्थाले शुक्रबार फलफुल वितरण गरेको छ । सहकारीको सामाजिक कार्य अन्तर्गत सञ्चालनमा रहेको मुठ्ठीदान कार्यक्रममार्फत गलेश्वरस्थित वृद्ध आश्रममा आश्रित ज्येष्ठ नागरिकहरुलाई फलफुल वितरण गरिएको हो । सहकारीले मौसम अनुकुल हुनेगरी ज्येष्ठनागरिकलाई स्याउ, केरा, फ्रुटी, […]

सम छन्त्यालको साँगेतिक पहिलो कोसेली ‘आकाश यहि हो..’

विकल्प न्यूज/बेनी साउन २५ गते । म्याग्देली चेली सम छन्त्यालको पहिलो साँगेतिक कोसेली ‘आकाश यहि हो..’ सार्वजनिक भएको छ । म्युजिक भिडियो सहित सार्वजनिक उक्त गीतमा छन्त्यालसँगै शशी लामाले पनि पहिलो पटक स्वर दिएका छन् । बुढासुब्बा डिजिटल प्रालि मार्फत सार्वजनिक गीतको म्युजिक भिडियो छोटो अवधीमै लोकप्रिय बन्न पुगेको छ । अष्ट्रेलियाको मेलवर्नमा बस्दै आएकी […]

रघुगंगा हाईड्रोलाई समयमै सक्न मुख्यमन्त्रीको निर्देशन

विकल्प न्यूज/बेनी साउन २५ गते । म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माधिन अवस्थामा रहेको  ४० मेगावाट क्षमताको रघुगंगा हाईड्रोपावर (जलविद्युत आयोजना)को शुक्रबार विहान गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले स्थलगत अवलोकन गर्नुभएको छ । मुख्य मन्त्री गुरुङ,संघिय सांसद भुपेन्द्र वहादुर थापा,गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुन,सांसद विनोद केसी, जिल्ला समन्वय समितिका अध्यक्ष देवेन्द्र वहादुर केसी,प्रमुख जिल्ला […]