समाचार

वडा तहमा नेकपाको संयन्त्र गठन

विकल्प न्यूज/बेनी बेनी २८ असोज । नेपाल कम्प्युनिष्ट पार्टी (म्याग्दी)ले आईतबार बेनी नगरपालिका, अन्नपूर्ण,मंगला र मालिका गाउँपालिकामा वडा स्तरीय संयन्त्र गठन गरेको छ । नेकपाका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापा, जिल्ला संयन्त्रका गोविन्द पौडेल लगायतका नेताहरुको उपस्थितिमा हाँडेभीर स्थित पार्टी कार्यालयमा नगर स्तरीय संयन्त्रका प्रमोद श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले वडा सयन्त्रको गठन गरेको […]

जलजलामा नेकपाको वडास्तरीय संयन्त्र गठन

विकल्प न्यूज/बेनी असोज २८ गते । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ले उत्तरी पर्वतको जलजला गाउँपालिकाका सवै वडामा वडास्तरीय पार्टी संयन्त्र गठन गरेको छ । पार्टी एकताको सन्देशलाई तल्लो तह सम्म पु¥याउनका लागि वडा स्तरमा संयन्त्र गठन गरिएको नेता लालबहादुर अधिकारीले बताउनुभयो । जिल्ला संयन्त्रका सदस्य पदमपाणी शर्मा र सुदिप कुँवरको उपस्थितिमा सम्पन्न पालिका स्तरीय संयन्त्रको वैठकले […]

म्याग्दी उद्दार समिति बहराइनद्धारा डेढलाख भन्दा वढी सहयोग हस्तान्तरण

विकल्प न्यूज/बेनी असोज २८ गते । प्रवासी म्याग्देलीहरुको संस्था म्याग्दी उद्दार समिति बहराइनले आइतवार डेढलाख रुपियाँ भन्दा वढी आर्थिक सहयोग प्रदान गरेको छ । रघुगंगा गाउँपालिका ४ दग्नाम घर भई बहराइन स्थित बुकामल कम्पनीमा कार्यरत अग्नी पीडित धनबहादुर तिलिजालाई बेनीमा आयोजित कार्यक्रमका विच समितिले एकलाख ६१ हजार पाँच रुपियाँ सहयोग हस्तान्तरण गरेको हो । बहराइनमा […]

म्याग्दी उद्दार समिति बहराइनद्धारा पत्रकार गौतम सम्मानीत

विकल्प न्यूज/बेनी असोज २८ गते ।रोजगारीको शिलशिलामा बहराइनमा पुगेका प्रवासी म्याग्देलीहरुले गठन गरेको संस्था म्याग्दी उद्दार समिति बहराइनद्धारा जिल्लाका क्रियाशिल पत्रकार हरिकृष्ण गौतम सम्मानित हुनुभएको छ । आइतवार बेनीमा एक कार्यक्रमको आयोजना गरेर पत्रकार गौतमलाई संस्थाका अध्यक्ष लोक राम्जाली र म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्यले नगद ११ हजार एकसय १५ रुपियाँ सहित दोसल्ला […]

अन्नपुर्ण क्षेत्रमा पर्यटन पूर्वाधारको विकास गर्न सांसद थापा समक्ष स्थानीयको माग

सन्दिप शर्मा/म्याग्दी असोज २८ गते । प्रतिनिधिसभाका सांसद भुपेन्द्रबहादुर थापालाई अन्नपुर्ण गाउपालिका बासिन्दाले पर्यटन पुर्वधारको विकास गर्न माग गरेका छन् । अन्नपुर्ण गाउँपालिकामा भएका विभिन्न पर्यटकीय स्थानहरुको अवलोकन भ्रमण क्रममा जानु भएका थापालाई अन्नपुर्ण बासीहरुले सञ्चालनमा रहेका सामुदायिक लजमा खानेपानीको समस्या भएको र पर्यटकहरु हिड्ने पदमार्ग तथा मोटरबाटो सुधारका लागि माग राखेका छन् । अन्नपुर्ण […]

हिमआँधीमा परेर बेपत्ता भएका नौ जनाको शव भेटियो

म्याग्दी, असोज २८ गते । धवलागिरि गाउँपालिका–१ स्थित गुर्जा हिमालको आधार शिविरमा हिमआँधीमा परेर बेपत्ता भएका नौ जनाको चार दिनपछि आइतबार बिहान शव भेटिएको छ । हेलिकप्टरबाट आधार शिविरमा पुगेका सुरक्षाकर्मी र उद्धारकर्मीको टोलीले पहाडको खोँचबाट नौ जनाको शव सङ्कलन गरेका हुन् । आधार शिविरमा सङ्कलन भएको शवलाई गुर्जामा ल्याएर यकिन र पहिचान गरी हेलिकप्टरबाट गुर्जाका […]

तातो पानी कुण्डमा पर्यटक बढे (फोटोफिचर)

ठाकुरप्रसाद आचार्य /विकल्प न्यूज बेनी(म्याग्दी) असोज २८ गते । पर्यटन सिजन सुरु भएसँगै म्याग्दीको अन्नपूर्ण गाउँपालिका २ भूरुङ तातोपानी कुण्डमा आन्तरिक एवम् वाह्य पर्यटकको भीड लागेको छ । मुक्तिनाथ दर्शन गरेर फर्किने धार्मिक पर्यटकका साथै अन्नपूर्ण पदयात्रामा निस्केका विदेशी पर्यटकहरुका कारण कुण्डमा भीड वढेको हो । पैदल तथा सवारी साधनमा आउने पर्यटकहरु तातोपानीमा एकदिन बसेर […]

गुर्जा हिमाल अपडेट – उद्धारको प्रयास भइरहेको छ ः प्रजिअ

विकल्प न्यूज /बेनी असोज २७ गते । म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जामा रहेको गुर्जा हिमाल आरोहणका लागि आधार शिविर पुगेका ९ जना मध्ये ८ जनाको मृत्यु भएको छ । गुर्जा हिमालको आधार शिविरमा पुगेका ५ जना कोरियन र ४ जना नेपाली टोलीमध्ये ८ जनाको सब शनिवार विहान भेटिएको हो । हिमालको आधार शिविरमा पुगेर बास बसेका […]

नेकपा म्याग्दीको रघुृगंगा गाउँपालिकामा वडा स्तरीय संयन्त्र गठन

विकल्प न्यूज/बेनी असोज २६ गते । नेपाल कम्युनिष्ट पार्टी म्याग्दीले वडा तहमा समेत पार्टीको संरचना निर्माण अभियानलाई सुरु गरेकोे छ । विहिवार बसेको पार्टीको जिल्ला संयन्त्रको बैठकको निर्णय बमोजिम शुक्रवार रघुगंगा गाउँपालिकामा नेकपाको संयन्त्रको बैठक बसेको छ । बैठकले रघुगंगाको ८ वटै वडामा संयन्त्र निर्माण गरेको छ । जिल्ला संयन्त्रले दिपक कार्की, रिम कटुवाल, निरज […]

मौवाफाँट बचत तथा ऋण सहकारीको बार्षिक साधारणसभा सम्पन्न

विकल्प न्यूज/बेनी म्याग्दी, २६ असोज । ग्रामिण भेगका जनताहरुलाई सेवाप्रवाह गर्ने उद्देश्यले संचालित रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाटँमा रहेको मौवाफाँट बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ । साधारण सभालाई उद्घाटन गर्दै जिल्ला सहकारी संघका अध्यक्ष प्रेमबहादुर कार्कीले ग्रामिण भेगका जनताहरुको आयस्तर बृद्धि गर्न सहकारीले ब्यवसायिक कृषि खेतीतर्फ लगानी गनुपर्ने बताए […]

पर्वत बेनीमा दसैं शुभकामना आदानप्रदान कार्यक्रम

विकल्प न्यूज/बेनी असोज २६ गते । पर्वतको जलजला गाउँपालिका ३ पर्वत बेनीमा शुक्रवार विजया दशमी,तिहार र छठ पर्वका अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरिएको छ । पर्वत बेनी खानेपानी तथा सरसफाई सह लगानी आयोजना उपभोक्ता संस्थाले शुभकामना कार्यक्रमको आयोजना गरेको हो । जलजला गाउँपालिकाका अध्यक्ष याम वहादुर मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा अध्यक्ष मल्लले नेपालीहरुको मौलिक […]

बेनी अस्पतालका अध्यक्ष कटुवालद्धारा पदभार ग्रहण

विकल्प न्यूज/बेनी असोज २६ गते ।बेनी अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले बिहीबारदेखि कार्यभार सम्हाल्नुभएको छ । गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयको मन्त्री स्तरीय निर्णय अनुसार मंगलबार आगामी तीन वर्षका लागि अध्यक्षमा नियुक्त हुनुभएको थियो । अध्यक्ष कटुवाललाई अस्पताल र स्वास्थ्य कार्यालयका कर्मचारीहरुले स्वागत गरेका थिए । उहाँले सबै पक्षसँग समन्वय गरेर अस्पतालको सेवालाई गुणस्तरीय […]

पुराना मठमन्दिरको संरक्षण गरेर धार्मिक पर्यटन प्रवद्र्धन गरौं ः मन्त्री अधिकारी

विकल्प न्यूज/जलजला असोज २५ गते ।  उत्ररी पर्वतको जलजला गाउँपालिका–३ मा मल्लाजमा एक समाजसेवीले ब्यक्तिगत लगानीमा ऐतिहासिक मल्लाज कोत मन्दिरको पुनः निर्माण गर्नुभएको छ । १२ औं शताब्दीमा निर्मित कोत भगवती मन्दिरको पुननिर्माण तथा संरक्षणमा मल्लाज स्थायी घरभई हाल काठमाण्डौको ताहचल बस्ने शिवकुमार श्रेष्ठले स्वर्गीय मातापिता बाबुलाल र बालकुमारी श्रेष्ठको स्मृतिमा करिव ३५ लाखको लागतमा […]

म्याग्दीमा नेकपाको जिल्ला सहित स्थानीय तहमा संयन्त्र गठन

विकल्प न्यूज/बेनी असोज २५ गते । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को म्याग्दीमा जिल्ला सहित सवै स्थानीय तहमा पार्टी संयन्त्र गठन भएको छ । नेकपाका गण्डकी प्रदेशका सह इन्र्चाज खगराज अधिकारी, अध्यक्ष हितराज पाण्डे र प्रदेश कमिटीका सचिब गोबिन्द नेपालीको उपस्थितिमा बसेको बैठकले सर्बसम्मत रुपमा जिल्ला देखी स्थानीय तह सम्म पार्टी संयन्त्र गठन गरेको केन्द्रिय सदस्य भुपेन्द्रवहादुर […]

मिस्त्री खोलाको भौतिक प्रगति ६२ प्रतिशत पूरा

ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज असोज २५ गते । मिस्त्री खोला जलविद्युत आयोजनाको विद्युत गृह निर्माण गरिँदै । तस्विर ठाकुरप्रसाद आचार्य म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ मा निर्माणधीन ४२ मेगावाट क्षमताको मिस्त्री खोला जलविद्युत आयोजनाको ६२ प्रतिशत निर्माण पुरा भएको छ । प्रवद्र्धक रोवष्ट इनर्जी लिमिटेडले निर्माण गर्न लागेको आयोजनाको २७ महिना अघि निर्माण सुरु गरिएको थियो । […]