समाचार
लोकप्रिय व्यवसायी चुनावी मैदानमा आएपछि एमाले र काँग्रेसलाई सकस्
विकल्प न्यूज\बेनी वैशाख ६ गते । बेनीका लोकप्रिय व्यवसायी नरेश श्रेष्ठले बेनी नगरपालिका ७ को वडाध्यक्षमा स्वतन्त्र उम्मेद्वारी घोषणा गर्नुभएको छ । बेनी नगरपालिका–७ निवासी सफलयूवा व्यवसायी नरेश श्रेष्ठले स्वतन्त्रबाट वडा अध्यक्षमा उम्मेदवारी दिनुभएको छ । बामपन्थी विचार बोक्ने श्रेष्ठको उम्मेदवारीले नेकपा एमालेलाई असर पुग्ने आकलन गरिएको छ । बेनपा ७ मा श्रेष्ठ जातीको बाहुल्यता […]
म्याग्दीमा गठबन्धन संकटमा ः अशन्तुष्टी सामाजिक सञ्जालमा पोखिन थाल्यो
विकल्प न्यूज/बेनी वैशाख ४ गते । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल गरेर जाने सैद्धान्तिक सहमति गरेका सत्ता साझेदार दलहरुकाबीचको विवाद समाजिक सञ्जालमा पोखिन थालेको छ । पटक पटक वैठक बस्दा पनि सहमति नभएपछि नेताहरुले सामाजिक सञ्जालमा आफ्ना अशन्तुष्टी पोख्न थालेका हुन । सत्ता गठबन्धनमा आवद्ध मुख्य दल नेपाली काँग्रेस,माओवादी केन्द्र र […]
बेनीको मेयर र उपमेयरमा माओवादीका उमेद्वार सिफारिस
बेनी, ४ बैशाख । नेकपा माओवादी केन्द्रले आसन्न स्थानीय तह निर्वाचनका लागि म्याग्दीको बेनी नगरपालिकाको मेयर र उपमेयरका उमेद्वार सिफारिस गरेको छ । बेनीमा आइतबार बसेको बेनी नगर कमिटिको बैठकले मेयरमा सेरबहादुर केसी र धनलाल जैसी, उपमेयरमा ज्योती लामिछाने पौडेलको नाम प्रदेश कमिटिमा सिफारिस गर्ने निर्णय गरेको हो । माओवादीका प्रदेश कमिटि सदस्य बिनोद केसीले […]
बेनी-मालढुङ्गा सडक आजदेखि दैनिक पाँच घण्टा बन्द
३ वैशाख, म्याग्दी । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-मालढुङ्गा सडक स्तरोन्नतिका लागि आजदेखि दैनिक पाँच घण्टा बन्द गर्न थालिएको छ । मालढुङ्गा-बेनी सडक निर्माणको कामलाई सहजरुपमा गति दिन २०७९ वैशाख २५ गतेसम्म दैनिक पाँच घण्टा सवारी आवतजावत बन्द गरिएको हो । बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म मालढुङ्गा-बेनी सडकमा यातायात बन्द गरिएको बेनी-जोमसोम-कोरला […]
मालिकाको प्रमुखमा काँग्रेसबाट श्रीप्रसाद रोका उम्मेदवार
विकल्प न्यूज\बेनी वैशाख २ गते । नेपाली काँग्रेसले मालिका गाउँपालिकाको प्रमुखमा हालकै गाउँपालिका प्रमुख श्रीप्रसाद रोकालाई दोहोराउने निर्णय गरेको छ । शुक्रबार नेपाली काँग्रेसको मालिका गाउँपालिका कार्यसमितिको वैठकले रोकालाई वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पुन उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको छ । जिल्लामा सत्ता गठबन्धनमा आवद्ध दलहरुकाबीच आपसी छलफल चल्दै गर्दा मालिकामा काँग्रेसले वडा […]
काँग्रेसको तर्फबाट बेनी नगरमा चिरञ्जीवी शर्मा मेयरको उम्मेदवार
विकल्प न्यूज/बेनी वैशाख २ गते । आसन्न स्थानीय तहको नर्विाचनमा नेपाली काँग्रेसले मेयरको उम्मेदवारमा चिरञ्जीवी शर्मालाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको छ । शुक्रबार बसेको नेपाली काँग्रेस जिल्ला कार्यसमितिको पदाधिकारी वैठकले शर्मालाई मेयर पदको उम्मेदवार बनाउने निर्णय गरेको सचिव भरत रकालले जानकारी दिनुभयो । शर्मा अधिवक्ता, पार्टीको पुर्व सचिव तथा महाधिवेसन प्रतिनिधि हुनुहुन्छ । मेयर पदका […]
एमालेका उम्मेदवारले यसपाली भत्काउलान रघुगंगामा काँग्रेसको गढ ?
विकल्प न्यूज\बेनी वैशाख १ गते । म्याग्दीमै नेपाली काँग्रेसको गढ मानिएको रघुगंगगा गाउँपालिकामा एमालेले उम्मेदवार टुंगाएको छ । नेपाली काँग्रेसले भने उम्मेदवार टुंगाएको छैन । २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमाले र माओवादीका विच चुनावी तालमेल हुँदा पनि काँग्रेस फराकिलो मतले विजयी भएको थियो । २ नम्बर भगवतीमा वडा वाहेक सवै वडामा काँग्रेसले जितेको […]
धबलागिरीको अध्यक्षमा एमालेबाट ४ जना सिफारिस, कसले पाउला टिकट ?
विकल्प न्यूज\बेनी चैत ३० गते । आगामी बैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनमा म्याग्दीको धवलागिरी गाउँपालिकाको अध्यक्षमा एमालेबाट चार जना आकाँक्षी देखिएका छन । उम्मेदवार टुङगो लगाउन बसेको पालिका कमिटीको बैठकमा अध्यक्ष पदका लागि रेशम भण्डारी, थमसरा पुन, होम बहादुर थापा, र रेशम छन्त्यालले दावि प्रस्तुत गर्नुभएको हो । दिनैभरि चलेको बैठकमा सहमतिका […]
मालिकामा फेरी आए बेगप्रसाद गर्बुजा चुनावी मैदानमा
विकल्प न्यूज\बेनी चैत २९ गते । मालिका गाउँपालकाको अध्यक्षका लागि नेकपा एमालेले फेरी पनि बेग प्रसाद गबुर्जालाई चुनावी प्रतिस्पर्धामा उतारेको छ । मंगलबार दरवाङमा बसेको पालिका कमिटीको बैठकले गर्बुजालाई नै सम्वसम्मत रुपमा अध्यक्षको उम्मेदवार चयन गर्ने निर्णय गरेको हो । मालिका गाउँपालिका ७ बिम निबासी गर्बुजा नेकपा एमाले पालिका गाउँपालिका कमिटीका अध्यक्ष हुनुहुन्छ । गर्बुजा […]
पर्वतको जलजला ४ मा एमालेबाट जिसी वडाध्यक्षको उम्मेदवार
विकल्प न्यूज\बेनी चैत २९ गते । आसन्न स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेले जलजला ४ मा वडाध्यक्ष सहित सदस्यहरु सर्वसम्मत रुपमा उम्मेदवार चयन गरेको छ । वडा कमिटीको बैठकले वडाध्यक्षमा गाउँका युवा नेता भरत जिसी, खुल्ला महिला सदस्य बवी सुवेदी,दलित महिला सदस्य सुप्रभा परियार,खुल्ला पुरुष सदस्यहरु तेजबहादुर दमाई र बेलबहादुर जिसीलाई चयन गरिएको वडा […]
बेनीको मेयरमा एमालेबाट ४ जना सिफारिस
विकल्प न्यूज\बेनी चैत २९ गते । आसन्न स्थानीय तहको निर्वाचनका लागि म्याग्दीको बेनी नगरपालिकाको मेयर पदका लागि नेकपा एमालेले ४ जनाको नाम सिफारिस गरेको छ । मंगलबार बसेको एमाले नगर कमिटीको बैठकले नगरप्रमुखको उम्मेदवारका लागि प्रमोद श्रेष्ठ, सन्तोष रावल,सुरत केसी र नारायण जिसीको नाम सिफारिस गरिएको नगर कमिटीका अध्यक्ष नारायण जिसीले जानकारी दिनुभयो । मेयरमा […]
अर्थुङ्गेमा सडक कालोपत्रे
विकल्प न्यूज\बेनी चैत २९ गते । बेनी नगरपालिका ६ स्थित अर्थुङ्गेमा सडक कालोपत्रे गरिएको छ । बेनी – अर्थुङ्गे – घतान – पाखापानी सडक अन्तर्गत अर्थुङ्गेको देउराली देखि एकसय ७० मिटर सडक कालोपत्रे योजना सम्पन्न भएको छ । पूर्वाधार विकास कार्यालय म्याग्दीले ठेक्का मार्फत सडक कालोपत्रे र दुईसय पचास मिटर पक्की नाली निर्माण गरेको छ […]
धौलागिरि आरोहणपछि फिर्ता हुँदा ग्रिक आरोहीको मृत्यु
काठमाडौं, चैत २९ गते । धौलागिरि (८१६७ मिटर) हिमालको आरोहण गरी फर्कने क्रममा ग्रिकका आरोही ५५ वर्षीय एन्टोनिअस स्क्यारिसको मङ्गलबार बिहान मृत्यु भएको छ । चुचुरो पुगेर फर्किने क्रममा तेस्रो क्याम्पस्थित सात हजार ४०० मिटरमा उहाँको मृत्यु भएको आरोहण आयोजक कम्पनी सेभेन समिट ट्रेकका प्रमुख मिङमा शेर्पाले जानकारी दिनुभयो । उहाँ ग्रिकका प्रख्यात अल्पानिष्ट हुन् […]
अघिल्लो निर्वाचनमा निर्विरोध भएको दग्नाममा एमालेले अघि सा¥यो उम्मेदवार
विकल्प न्यूज\बेनी चैत २९गते । आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले रघुगंगा गाउँपालिका वडा नम्बर ४ दग्नाममा सर्वसम्मत रुपमा उम्मेदवार टुंगो लगाएको छ । मंगलबार भएको वडा कमिटीको वैठकले इन्द्रमान थजालीलाई वडा अध्यक्षको उम्मेदवार बनाउने निर्णय भएको गाउँपालिका कमिटीका सचिव झलक आचार्यले जानकारी दिनुभयो । यस्तै उहाँले दिएको जानकारी अनुसार खुल्ला सदस्यमा खड्क बहादुर गर्बुजा,महिला […]
म्याग्दीमा गठबन्धन दलहरुमा अलमल
विकल्प न्यूज\बेनी चैत २९ गते । आसन्न स्थानीय तह निर्वाचन आउन एकमहिना वाँकी छ । प्रमुख प्रतिपक्ष दल एमालेले स्थानीय तहमा धमाधम उम्मेदवार टुंगो लगाउन थालेको छ । वडातहसम्मै गठबन्धन गरेर जाने निर्णय गरेका सत्तासाझेदार दलहरु भने अलमलमा परेका छन् । निर्वाचनमा साझा उम्मेदवार उठाउने सैद्धान्तिक निर्णय गरेका गठबन्धनमा आवद्ध दलहरुले साझा उम्मेदवार चयन गर्न […]