राष्ट्रिय समाचार

जलविद्युत र पर्यटनका योजनामा म्याग्दीवासीसँग सहकार्य गर्दछौं ः वरिष्ठ उपाध्यक्ष ढकाल

विकल्प न्यूज/बेनी मंसिर २४ गते । निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिजय महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले म्याग्दीका उद्योगी व्यवसायीले अघि सार्ने जलविद्युत र पर्यटनका योजनामा सहकार्य गर्ने बताउनुभएको छ । म्याग्दी जलविद्युत र पर्यटन विकासको राम्रो संभावना भएको जिल्ला भएकाले यहाँको स्थानीय तह,निजी क्षेत्र लगायत मिलेर योजना अघि बढाएमा नेपाल उद्योग वाणिज्य महासंघ […]

जेसिज कपको उपाधी शारदा मावि छिस्वाङले जित्यो

विकल्प न्यूज/बेनी मंसिर २४ गते ।         बेनीमा शनिबार सम्पन्न भएको २० औं अन्तर मावि स्तरीय जेसिज कप फुटबल प्रतियोगिताको उपाधी मंगला गाउँपालिका ५ स्थित शारदा मावि छिस्बाङले जितेको छ । बेनीको खुल्ला मञ्चमा भएको फाइनल खेलमा शारदा माविले बेनीको प्रकाश माविलाई १ विरुद्ध २ गोल गर्दै े जेसिज कप फुटबल प्रतियोगिताको २० औं संस्करणको […]

जेसिज कपको फाइनलमा प्रकाश र शारदा मावि भिड्ने

विकल्प न्यूज/बेनी मंसिर २३ गते । बेनीको खुल्ला मञ्चमा जारी २० औं अन्तर मावि स्तरीय जेसिज कप फुटबल प्रतियोगिताको फाइनलमा बेनीको प्रकाश मावि र मंगला गाउँपालिका ५ छिसवाङको शारदा मावि पुगेका छन् । शुक्रबार भएको दोस्रो सेमिफाइनल खेलमा बेनी सामुदायिकलाई ० का विरुद्ध १ गोल गर्दै प्रकाश मावि फाइनलमा प्रवेश गरेको हो । गौमती खत्री […]

मालढुङ्गा–बेनी सडक अलपत्र पारेर कहाँ गयो ठेकेदार ?

ठाकुरप्रसाद आचार्य/म्याग्दी मङ्सिर २३ गते । म्याग्दी र मुस्ताङका लागि मध्यपहाडी लोकमार्ग पोखरा – बागलुङ सडक हुँदै गुडेका सवारीसाधन पर्वतको मालढुङ्गा पुगेर रोकिन्छन् र दाया मोडिन्छन् । फराकिलो र चिल्लो पोखरा – बागलुङ सडक जस्तै होला मालढुङ्गा –बेनी सडक ! यस्तै सोच राखेर अगाडी बढेका सवारीचालक र यात्रु सडकको अवस्था देख्दा अचम्मित मात्र हुँदैनन् सडकको […]

बेनी बजारका पुराना धर्मचौतारी मर्मत अभियान

विकल्प न्यूज/बेनी मंसिर २३ गते । मर्मत सम्भार गरेर चिटिक्क पारिएको बेनी नगरपालिका ७ स्थित बेनीबजारमा रहेको वर्षौ पुरानो चौतारी । तस्विर ठाकुरप्रसाद आचार्य बेनी बजारमा रहेका वर्षौ पुराना धर्म चौतारीको संरक्षण थालिएको छ । बेनी नगरपालिका वडा नम्बर ७ को बजार क्षेत्र भित्र रहेका करिब ७० देखि ८० वर्ष पुराना धर्म चौतारीको मर्मत अभियान […]

पौषको अन्तिम सातादेखि बेनीमा सातौँ म्याग्दी महोत्सव

ठाकुरप्रसाद आचार्य/म्याग्दी मङ्सिर २३ गते । निजी क्षेत्रको छाता संगठन म्याग्दीको उद्योग वाणिज्य संघको आयोजनामा बेनीमा आगमी पौषको अन्तिम सातादेखी सातौं म्याग्दी महोत्सवको अयोजना गरिने भएको छ । जिल्लाको पर्यटन प्रवद्र्धन र स्थानीय उत्पादनको बजारीकरणका लागि महोत्सव आयोजना गर्न लागिएको हो । कोरोनाका कारण थला परेको आर्थिक क्षेत्रलाई महोत्सवले राहत मिल्ने अपेक्षा आयोजकले राखेका छन् […]

बेनीमा माटोको ढिस्को खसेर एकजनाको मृत्यु

मङ्सिर २१ गते ।   बेनी स्थित म्याग्दी बहुमुखी क्याम्पसको नयाँ भवन बनाउने क्रममा माटोको ढिस्को खसेर बुधवार विहान एकजनाको मृत्यु भएको छ । भवन निर्माणका लागि जग खन्ने क्रममा नापजाँच गर्न पुग्नुभएका निर्माण व्यवसायी अन्दाजी वर्ष ४५ का कृष्ण बरुवालको ढिस्कोले पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ । अन्नपूर्ण गाउँपालिका ६ घार निवासी बरुवालले […]

धवलागिरी गाउँपालिकाको प्रशासकीय भवन निर्माण सुरु

विकल्प न्यूज/बेनी मंसिर १९ गते । म्याग्दीको धवलागिरी गाउँपालिकाको प्रशासकीय भवन निर्माण सुरु भएको छ । भवनको सोमबार शिलन्यास गरिएको हो । वडा नम्बर ३ घट्टेखोलामा निर्माण हुन लागेको भवनको सोमबार गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले शिलन्यास गर्नुभयो । भवन निर्माणका लागि गत असार ३ गते प्रतिष्ठा–जुम्ली–माछापुच्छ्रे जेभीले रु। सात करोड ७१ लाख ८९ हजार ६६६ […]

जेसिज कप फुटबल प्रतियोगिताको तयारी पुरा

विकल्प न्यूज/बेनी मंसिर १८ गते । मंसिरको तेस्रो साता देखि बेनीमा सुरु हुने २० औँ सस्करणको जेसिज कप फुटबल प्रतियोगिताको तयारी पुरा भएको छ । आईतवार जेसिज सचिवालयमा पत्रकार सम्मेलनको आयोजना गरि म्याग्दी जेसिजले प्रत्येक बर्ष आयोजना गर्ने अन्तरमावि स्तरीय जेसिज कप फुटबल प्रतियोगिताको सवै तयारी पुरा भएको जनाएको हो । ‘जेसिज कप फुटवल म्याग्दीको […]

बेनी नगरले विरेन्द्रचोकका टहरा हटाएर सडक फराकिलो बनाउने

ठाकुरप्रसाद आचार्य/म्याग्दी मङ्सिर १८ गते । बेनी नगरपालिकाले विरेन्द्रचोक आसपासका टहरा र व्यवसायीक टंकी हटाएर सडक फराकिालो बनाउने भएको छ । सडक छेवैमा वर्षौ देखि टहरा र टंक राखेर व्यवसाय गर्दै आएका व्यवसायीलाई ठाउँ खालि गर्न नगरले ३५ दिने सूचना जारी गरेको हो । सडक अतिक्रमण गरेर बसेका कतिपय टहरा र टंकीले नगरलाई बुझाउनुपर्ने भाडा […]

मालढुङ्गा–बेनी सडकको ठेकेदारलाई काममा फर्काउन नवनिर्वाचित सांसद गिरिको पहल

विकल्प न्यूज/बेनी मंसिर १६ गते । पर्वतबाट प्रतिनिधिसभामा हालै मात्र निर्वाचित सांसद पदम गिरिले जिल्लाभित्र अवरुद्ध विकास आयोजनाहरु सुचारु गराउन पहल थाल्नुभएको छ । चार दिन अघि विकल्प न्यूजले राष्ट्रिय गौरबको आयोजना कालिगण्डकी करिडोर अन्तर्गतको मालढुङ्गा बेनी सडक योजनामा काम गर्ने ठेकेदारले काम छाडेपछि सडक अस्तव्यस्त भएको वारेमा समाचार प्रकाशित गरेको थियो । समाचार सार्वजनिक […]

खिबाङका आमाहरुलाई कानुनी साक्षरता

विकल्प न्यूज/बेनी मंसिर १५ गते । जिल्लाको धवलागिरि गाउँपालिका–४, मुदीको खिबाङका आमा समुहलाई कानुनी साक्षरता तथा आर्थिक सशक्तिकरणसम्बन्धी सचेतनामुलक कार्यक्रम गरिएको छ । खिबाङको जनजागरण आमा समूहको आयोजनामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत उक्त सचेतनामुलक कार्यक्रम गरिएको हो । कार्यक्रममा धवलागिरि गाउँपालिकाका निवर्तमान अध्यक्ष थमसरा पुनले दुर्गम तथा पछाडि परेको समुदायमा कानुनी साक्षरता एवं […]

पूर्णगाउँमा स्वास्थ्य इकाई स्थापनाका लागि महायज्ञ सुरु

विकल्प न्यूज/बेनी मंसिर १५ गते । म्याग्दीको मंगला गाउँपालिका–१ पूर्णगाउँमा सामुदायिक स्वास्थ्य इकाई स्थापना गर्न विहिवार देखि महायज्ञ सुरु गरिएको छ । महायज्ञ मार्फत रकम संकलन गरेर गाउँमा सामुदायिक स्वास्थ्य इकाई स्थापना गर्ने आयोजकले बताएका छन् । महायज्ञको उद्घाटन गण्डकी प्रदेश सदस्यमा हालै मात्र निर्वाचित सांसद रेशम जुग्जालीले गर्नुभयो । महायज्ञको उद्घाटन गर्नुहुँदै सांसद जुग्जालीले […]

गोल्डेन आइडलको फाइनलमा पुगेका म्याग्दीका‘प्रकाश’समेतको टिमको बेनीमा लाईभ कन्सर्ट हुने

म्याग्दी १४ मंसिर । आठौँ गोल्डेन आइडलको फाइनलमा पुग्न सफल भएका म्याग्देली गायक प्रकाश सुनार सहितको टिमले बेनीमा लाईभ प्रस्तुती राख्ने भएका छन् । नृत्य र गायनतर्फ फाइनलमा पुग्न सफल भएका कलाकारहरुको गृहजिल्लामा साँगेतिक प्रस्तुती राख्ने क्रममा यहि मंसिर १७ गते शनिवारका दिन बेनीको खुलामञ्चमा गोल्डेन आइडलको फाइनलिष्टहरुको लाइभ कन्सर्ट एवम् म्युजिकल टुर हुन लागेको […]

करबाकेलीमा सङ्ग्रहालय संचालन(भिडियो/फोटोसहित)

ठाकुरप्रसाद आचार्य/म्याग्दी मंसिर १४ गते । पुन समुदायको कला,संस्कृति र परम्परागत शैलीलाई संरक्षण गर्न करबाकेली इको ट्रेकमा सङ्ग्रहालय स्थापना गरिएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ८ काफलडाँडास्थित करबाकेलीमा पुन समुदायले चन्दा सहयोग जुटाएर सङ्ग्रहालय स्थापना गरेका हुन । करबाकेलीलाई पुन समुदायले कुलदेवताका रुपमा पुजा गर्दछन् । सङ्ग्रहालय स्थापना भएपछि पर्यटन प्रवद्र्धनमा टेवा मिल्ने विश्वास गरिएको […]