राष्ट्रिय समाचार
स्थानीय तहमा दिगो विकासको खाका आवश्यक
काठमाडौँ, साउन २८ गते ।प्रदेश र स्थानीय तहले दिगो विकासका लक्ष्य हासिल गर्न अझै स्पष्ट खाका बनाउन सकेका छैनन् । राष्ट्रिय योजना आयोगले दिगो विकासका लक्ष्य हासिल गर्न प्रदेश र स्थानीय तहले स्पष्ट खाका नबनाएको जनाएको हो । दिगो विकासको लक्ष्य हासिल गर्न नेपालले अन्तर्राष्ट्रिय समुदायसँग विविध बुँदामा प्रतिबद्धता जनाएको छ । संविधानले सातवटै प्रदेश […]
मानविकीमा पनि चारवर्षे पाठ्यक्रम
काठमाडौँ, साउन २८ गते ।त्रिभुवन विश्वविद्यालयले मानविकी तथा समाजशास्त्र अन्तर्गतको स्नातक कार्यक्रमलाई तीनवर्षेबाट चारवर्षे बनाएको छ । त्रिविको मानविकी तथा समाजशास्त्र सङ्काय बोर्डको बैठकले चारवर्षे बनाउने निर्णय गरेको हो । ब्याचलर इन आर्ट्स (बीए)मा ३१ विषय अध्यापन गरिँदै आएको छ । त्रिविमा स्नातक तहमा अन्य सबै सङ्कायका कार्यक्रम चारवर्षे भइसकेका थिए । त्रिवि मानविकी तथा […]
घिउ दिएर सुत्केरी भेट्छन् जनप्रतिनिधि
तम्घास, साउन २८ गते । गुल्मीका एक वडा अध्यक्ष घिउ लिएर सुत्केरी भेट्न जाने गरेका छन् । गुल्मी जिल्लाको कालीगण्डकी गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष लोकप्रताप शाह वडाभित्र कुनै महिला सुत्केरी भएमा सुत्केरी भएको एक साताभित्र एक माना घिउ लिएर सुत्केरी भेट्न जाने गर्नुभएको छ । उहाँले सुत्केरी भएको समयमा जनप्रतिनिधि घरमा […]
म्याग्दी उद्दार समिति बहराइनलाई मोनामा रुपान्तरण
विकल्प न्यूज/बहराइन साउन २८ गते । बहराइनमा रहेका म्याग्देलीहरु आवद्ध म्याग्दी उद्दार समितिलाई सोमबार सम्पन्न ११ औ महाधिवेशनबाट म्याग्दी प्रवासी नेपाली संघ (मोना) बहराइनमा रुपान्तरण गरिएको छ । सन २००२ मा स्थापना भएर बहराइनमा रहेका म्याग्देली र आफ्नो जन्मथलोको आपत, विपत्, शिक्षा, स्वास्थ्य, पूर्वाधार, सामाजिक क्षेत्रमा क्रियाशिल म्याग्दी उद्दार समितिलाई अधिवेशनबाट मोनाको राष्ट्रिय कार्यसमिति बनाइएको […]
क्रेडिट एण्ड कमर्स बैंक लि.द्धारा खातावालालाई औषधि उपचार खर्च भूक्तानी
विकल्प न्यूज/बेनी साउन २६ गते । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि. NCC BANK बेनी शाखाले बैंकमा बचत खाता खोली कारोवार गर्ने बचतकर्तालाई विरामी भएवापत दशहजार रुपैयाँ औषधि उपचार खर्च भुक्तनी गरेको छ । बैकका शाखा प्रबन्धक लक्ष्मण शर्माले खाता खोली कारोबार गर्नुभएका बेनी नगरपालिका २ निवासी भिमबहादुर रिजाललाई उक्त रकम हस्तान्तरण गर्नुभएको हो । […]
बङ्गलाचुली गाउँपालिकाको गाडीमा आगजनी
विकल्प न्युज /घोराही साउन २६ गते । दाङको बङ्गलाचुली गाउँपालिकाका अध्यक्ष भक्तबहादुर वलीले प्रयोग गर्ने गाडीमा अज्ञात समूहले आगजनी गरेको छ । गए राति करीब पौने १ बजे आगजनी भएको हुनसक्ने अनुमान जिल्ला प्रहरी कार्यालय दाङले गरेको छ । सो आगजनीबाट रा१झ १५२ नंको गाडीको अग्रभाग पूर्णरूपमा जलेर क्षति भएको गाउँपालिका अध्यक्ष वलीले जानकारी दिनुभयो […]
बेनी–जोमसोम–कोरला सडक ट्र्याक खोल्ने काम अन्तिम चरणमा
विकल्प न्युज /काठमाडौँ साउन २६ गते । उत्तर दक्षिण व्यापार प्रवद्र्धन गर्ने कालीगण्डकी करिडोरअन्तर्गतको बेनी–जोमसोम–कोरला खण्डको ट्र्याक खोल्ने कार्य अन्तिम चरणमा पुगेको छ । एउटै मार्गले भारत र चीनलाई जोड्ने कालीगण्डकी करिडोरको निर्माणले त्रिदेशीय व्यापार प्रवद्र्धन हुनुका साथै नेपालको व्यावसायिक साझेदारका विकल्प पनि प्रशस्त बनाउने छन् । बेनी–कोरलाको १८६ किलोमिटर लामो सडकखण्डअन्र्तगत जोमसोम–कोरला खण्डको १४ […]
जोमसोम मुक्तिक्षेत्रमा पर्यटनमैत्री पूर्वाधार
विकलप न्युज /बेनी साउन २६ गते । नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयले हिमालपारिको जिल्ला मुस्ताङस्थित जोमसोम मुक्तिक्षेत्रमा पर्यटनमैत्री पूर्वाधार निर्माणमा सहयोग गर्ने भएको छ । वर्षेनी ठूलो सङ्ख्यामा स्वदेशीका साथै भारतीय दर्शनार्थीको चाप लाग्ने मुक्तिनाथमा रानीपौवादेखि मन्दिरसम्म पुग्ने बाटोमा कमजोर शारीरिक अवस्था भएका जोकोही तीर्थयात्री पुग्न सकुन् भन्ने उद्देश्यका साथ अपाङ्गमैत्री पदयात्रा मार्ग बनाउने तयारी […]
सर्वोच्च अदालतको फैसला ‘कर्मचारीले सरकारको आलोचना गर्न पाइन्न’
विकल्प न्युज सिड्नी,साउन २६ गते । अस्ट्रेलियाको सर्वोच्च अदालतले सरकारी कर्मचारीले सरकारका नीतिहरूको आलोचना गरी ट्वीट गर्न नपाउने फैसला सुनाएको छ । कर्मचारीले त्यसो गरेको पाइए तत्कालै पदबाट बर्खास्त गर्नु न्यायसंगत हुने ठहरसमेत सर्वोच्चले गरेको छ । बीबीसीका अनुसार अध्यागमन विभागकी कर्मचारी मिसेला बनेर्जीलाई मुलुकको विवादास्पद आप्रवासन कार्यक्रमको विरोधमा ट्वीट गरेपछि विभागले पदमुक्त गरेको निर्णयलाई अदालतले सही […]
वडा अध्यक्षलाई कामको चाप
नगेन्द्र सापकोटा काठमाडौँ, साउन २४ गते । प्रदेश ५ को सल्यान जिल्लाको कपुरकोट गाउँपालिका–५ का वडा अध्यक्ष यमकुमार बस्नेतको वडा कार्यालयदेखि गाउँपालिका केन्द्रसम्मको दूरी २९ किलोमिटर छ । वडा कार्यालयदेखि केन्द्रसम्म पुग्न उहाँलाई मोटरसाइकलमा नै तीनदेखि चार घण्टा लाग्छ । उहाँ भन्नुहुन्छ, “स्थानीय सरकार सञ्चालन ऐनले वडा अध्यक्षलाई प्रदान गरेको दोहोरो जिम्मेवारीले सेवा प्रवाह गर्न […]
यातायात व्यवसायीको बदमासी – नगरपालिकालाई तिर्दैनन् भाडा
विकल्प न्यूज/बेनी साउन २३ गते । बेनी नगरपालिका सँग सम्झौत गरी सार्वजनिक जग्गामा बस र जिपका टिकट बुकिङ काउन्टर राखेका यातायात व्यवसायीहरुले लामो समयसम्म भाडाबापतको रकम भुक्तानी गरेका छैनन् । जिल्ला भित्र र बाहिर सञ्चालन हुने यातायात संस्थाहरुले सार्वजनिक जग्गामा टिकट काउन्टर राखे वापत नगरपालिकालाई बुझाउनु पर्ने लाखौं रकम नबुझाएका हुन । रकम बुझाउन […]
बोलेरो जिप दुर्घटना अपडेट ः एकको मृत्यु
विकल्प न्युज म्याग्दी , साउन २२ गते । म्याग्दीको बेनी नगरपालिका ३ हल्लेगौडामा बलेरो जिप दुर्घटना हुँदा जिपमा सवार १४ जना घाइते मध्ये गम्भीर एक जनाको ज्यान गएको छ । दुर्घटनामा परी गम्भीर घाइते हुनुभएका बेनी नगरपालिका ३ बर्ष ५५ का रत्नबहादुर खत्रीको बेनी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको बेनी अस्पताललाई उद्धृत गर्दै जिल्ला प्रहरी […]
हल्लेगौडा जिप दुर्घटना अपडेट ः उपचारका क्रममा एकको मृत्यु
विकल्प न्यूज/बेनी साउन २२ गते । बेनी नगरपालिका–३ हल्लेगौडामा बुधबार दिउँसो भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १३ जना घाईते भएका छन् । बेनी देखि भकिम्लीतर्फ जाँदै गरेको ग १ ज ७०५६ न। को जिप दुर्घटनामा गम्भिर घाइते भएका बेनपा–३ का ५५ बर्षिय रत्नबहादुर खत्रीको उपचारको क्रममा बेनी अस्पतालमा मृत्यु भएको हो । […]
प्लाष्टिक टनेलमा गोलभेडा खेती गर्दा राम्रो आम्दानी (भिडियो सहित)
विकल्प न्यूज/बेनी साउन २१ गते । प्लाष्टिक घर भित्र लगाएको गोलभेडा खेतीमा काम गर्दै मंगला गाउँपालिका ५ पिपलबोटकी उजेली सापकोटा । तस्विर ठाकुरप्रसाद आचार्य मंगला गाउँपालिका ५ अर्मन पिपलबोटकी उजेली सापकोटालाई छिमेकीले प्लाष्टिक घरभित्र गोलभेडा खेती गरेको देखेर रहर जाग्यो । त्यस्तै २० वर्षीय अर्मन पोकका बुद्धी विकलाई पनि प्लाष्टिक घरभित्र गोलभेडा खेती गर्न इच्छा […]
तमानको लाम्मेलामा पहिरोमा परी तीन जनाको मृत्यु, ७ जना घाइते
जसिन्द्र श्रीपाली बागलुङ, साउन २० । बागलुङको तमानखोला गाउँपालिकाको वडानम्बर ४ स्थित लाम्मेला सन्तरमा पहिरोमा पुरिएर तिन जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । पहिरोमा पुरीएकाहरूको खोजी तीब्र पारिएको छ । पहिरोले ४५ वर्षीया पञ्चमा श्रीपाली, उनकी सासु ६० वर्षीया असारी श्रीपाली र १३ वर्षका प्रवीण श्रीपालीको मृत्यु भएको हो । […]