राष्ट्रिय समाचार

नेकपा गण्डकी प्रदेशको १३ सदस्यीय सचिवालय गठन

विकल्प न्यूज/बेनी फागुन १४ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेश कमिटिको तेस्रो पुर्ण वैठकले सचिवालय गठन गरेको छ । पोखरामा बुधबार सम्पन्न बैठकले गण्डकी प्रदेश कमिटिका अध्यक्ष हितराज पाण्डेको संयोजकत्वमा १३ सदस्यीय सचिवालय गठन गरेको हो । कमिटिमा प्रदेश कमिटि सचिब गोविन्द नेपाली र ११ जिल्लाका जिल्ला अध्यक्षहरु रहेका छन् । पार्टीको मंगलवार […]

बर्षौ देखि बाँझो रहेको जमिन भयो तरकारी र फलफुल खेतीले हराभरा

विकल्प न्यूज/बेनी फागुन १३ गते ।वर्षौ देखिको बाँझो रहेर जंगलमा परिणत भएको जमिन यहाँका एक युवाको परिश्रम र मेहनतका कारण हराभरामा परिणत भएको छ । आप,लिची,अम्बा र केरा लगायतका फलफुलका विरुवाहरु हुर्किदै छन् । केही भागमा तरकारीले जमिनलाई हराभरा देखाएको छ । व्यवसायको शिलशिलामा म्याग्दीको सदरमुकाम बेनीमा बसोबास गर्नुहुने पर्वतको जलजला ७ धाइरिङका खेम केसीले […]

मौसम पूर्ण सुधार हुन अझै केही दिन लाग्ने

१३ फागुन, काठमाडौं । पश्चिमी न्यून चापीय वायुको प्रभाव अझै दुई–तीन पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रकृति कमजोर रहे पनि तल्लो वायुमण्डलमा स्थानीय वायुको प्रभाव रहेकाले बदलीसँगै हल्का वर्षा भइरहेको मौसमविद् राजु प्रधानाङ्गले बताए । ‘अहिलेकोे प्रकृति हेर्दा अझै दुई–तीन दिन मौसम सुधार हुने अवस्था छैन,’ मौसमविद् […]

चीनपछि कोरियामा कोरोनाको जोखिम, त्रासमा काम गर्दै नेपाली

१३ फागुन, काठमाडौं । चीनको वुहानबाट फैलिएको कोभिड १९ को संक्रमणको त्रास यतिबेला विश्वभर छ । चीनपछि दक्षिण कोरियामा सर्वाधिक व्यक्तिहरु संक्रमित भएका छन् । त्यहाँ ८४३ जनामा संक्रमण हुदाँ ८ जनाको मृत्यु भएको पुष्टि भएको छ । पाँच दिनअघिसम्म दक्षिण कोरियामा ५१ जनालाई मात्र कोरोना भाइरस संक्रमण भएको थियो । छोटो समयमा संक्रमणको दर […]

अन्नपूर्ण आधार शिविरमा चहलपहल बढ्दै

  फागुन  १२ गते ।  पदयात्रा पर्यटनमा विश्वमा नै चासो र चर्चा हुने अन्नपूर्ण आधार शिविरमा पर्यटकको चहलपहल बढ्दै गएको छ । पर्यटकीय नगरी पोखराबाट करिब एक हप्ता समयावधिको पदयात्राबाट अन्नपूर्ण आधार शिविर पुग्न सकिन्छ । पदमार्गमा पर्ने हिमालयबाट माथि देउरालीको बीच करिब तीन हजार २०० मिटर उचाइमा अवस्थित हिङ्कु आसपासमा गत माघ ३ गते गएको […]

दोब्बर बढीले महँगियो चीन जाने नेपालीको भिसा शुल्क

१२ फागुन, काठमाडौं । चीन सरकारले नेपाली नागरिकलाई दिँदै आएको प्रवेशाज्ञा (भिसा) को दस्तुर दोब्बर बढीले वृद्धि गरेको छ । चीनले यसअघिको भिसा र सेवा शुल्क परिमार्जन गर्दै शुल्क वृद्धिको निर्णय गरेको हो । योसँगै चीनको भिसाका लागि २ हजार २ सय तिर्दै आएका नेपालीले अब ६ हजार २ सय बुझाउनुपर्ने भएको छ । भिसा […]

जलजलामा नेपाल राष्ट्रिय शिक्षक संगठनको प्रथम परिषद सम्पन्न

विकल्प न्यूज/बेनी फागुन ११ गते । नेपाल राष्ट्रिय शिक्षक संगठन जलजला गाउँपालिकाको प्रथम परिषद शनिवार सम्पन्न भएको छ । परिषदलाई सम्वोधन गर्दै नेपाल राष्ट्रिय शिक्षक संगठन पर्वतका अध्यक्ष चिरञ्जिवी अधिकारीले आम शिक्षकहरुको हकहित संरक्षणका लागि संगठन सदैव सक्रिय भएर लाग्ने बताउनुभयो । उहाँले मुलुकको शिक्षा प्रणालीमा सुधार ल्याउनका लागि शिक्षकको भूमिका महत्वपुर्ण हुने बताउँदै पहिला आफ्नो […]

दिदी बहिनी कपमा सरस्वती सर्वाेत्कृष्ट

विकल्प न्यूज/बेनी फागुन १० गते ।  विभागीय नेपाल एपिएफ क्लबकी ओपन स्पाइकर सरस्वती चौधरी चौथो संस्करणको दिदी बहिनी कप खुल्ला महिला राष्ट्रिय भलिबल प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी घोषित भएकी छन् । उनले एपिएफलाई शनिबार दिदी बहिनी कपको उपाधि दिलाउन महत्वपुर्ण भुमिका निभाएकी थिइन् । सर्वाेत्कृष्ट खेलाडी बनेसँगै सरस्वतीले १० हजार रुपैया प्राप्त गरेकी छिन् । व्यक्तिगत […]

दिदीबहिनी कप भलिबलको उपाधी एपीएफले जित्यो

विकल्प न्यूज/बेनी फागुन १० गते । पर्वतको जलजलामा आयोजित महिला भलिबलको उपाधि शसस्त्र प्रहरी बल (एपीएफ) ले जितेको छ । शनिबार विहान भएको नेपाल पुलिस क्लब र एपीएफ विच भएको फाइनल खेलमा पुलिस क्लबलाई ३ – १ को सेटमा पराजित गर्दै चौथो दिदिबहिनी कप राष्ट्रिय भलिबलको उपाधि जितेको हो । प्रतियोगिताको पहिलो सेट २५–१५ ले […]

नेकपा ( विप्लव) का म्याग्दी जनपरिषद प्रमुख पक्राउ

विकल्प न्यूज/बेनी फागुन १० गते । नेपाल कम्युनिष्ट पार्टी (विप्लब)का जिल्ला जनपरिषद प्रमुख जगेन्द्र बहादुर पुन (जगत) लाई प्रहरीले पक्राउ गरेको छ । पुनलाई मालिका ३ अधिभराबाट पक्राउ गरेको हो । पुन अधिभारामा आएको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दरबाङबाट खटिएको प्रहरी टोलीले पुनलाई पक्राउ गरेको हो । दरभाङ्गबाट प्रहरी निरीक्षक राजेन्द्र प्रसाद […]

गलेश्वर मन्दिरबाट ठूलो परिमाण घोट्टा बरामद

विकल्प न्यूज/बेनी फागुन ९ गते । म्याग्दीको प्रशिद्ध धार्मिक स्थल गलेश्वर धामबाट खानका लागि बनाएर राखेको ठूलो परिमाणमा घोट्टा प्रहरीले बरामद गरेको छ । शुक्रबार मन्दिर र गलेश्वरको आसपास क्षेत्रबाट प्रहरीको टोलीले गोप्य सूचनाका आधारमा ठूलो परिमाणमा घोट्टा बरामद गरेको हो । दुधमा नसालु पदार्थ गाजाँ मिसाई बोत्तलमा प्याक गरि बिक्री बितरण गर्ने गरेको भन्ने गोप्य […]

शनिबार एपीएफ र पुलिसबीचको फाइनल खेल हुने

विकल्प न्यूज/बेनी फागुन ९ गते ।चौंथो संस्करणको दिदिबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनल खेल शनिबार विहान हुने भएको छ । शुक्रबार हुने भनिएको फाइनल खेल वर्षाका कारण स्थगित हुनपुगेको आयोजकले जानकारी दिनएका छन् । पर्वतको जलजलामा आयोजित दिदिबहिनी महोत्सवका अवसरमा आयोजना गरिएको सर्वाधिक पुरस्कार राशीको महिला भलिबलको फाइनलमा एपीएफ र नेपाल पुलिस क्लब पुगेका […]

स्वर्गाश्रममा भवन निर्माण सुरु

सन्दिप शर्मा/ म्याग्दी फागुन ११ गते । बेनी नगरपालिका ३ भक्कीम्लीको स्वर्गाश्रममा भवन निर्माण सुरु गरिएको छ । बेनी नगरपालिकाको ८ लाख रुपैंयाको लागतमा बन्न लागेको एक तले भवनको शुक्रबार बेनी नगरपालिकाको उपाध्यक्ष सञ्जु बरुवालले सिलन्यास गर्नु भएको हो । भवनको सिलन्यास गर्दै बरुवालले तपो भूमिका रुपमा रहेको स्वार्गाश्रममा तपस्या गर्न आउने भक्तजनहरु आउँदा बस्ने […]

पिपलबोटका क्यान्सर पिडित फगामीलाई सहयोग नेपालको अगुवाईमा ४२ हजार बढी सहयोग

विकल्प न्यूज /बेनी फागुन ९ गते म्याग्दीको मंगला गाउँपालिका–५ पिपलबोटका क्यान्सर पिडित अर्जुनबहादुर फगामीलाई सहयोग नेपाल संस्थाको नेतृत्वमा आर्थिक सहयोग गरिएको छ । आर्थिक अभाबको कारण उपचार गराउनबाट बञ्चित हुनुभएका ५५ बर्षिय फगामीको उपचारमा सघाउन सहयोग नेपालले बावियाचौर बजारमा आर्थिक संकलन गरेको हो । बुधवार र विहिवार गरि दुई दिनसम्म बावियाचौर क्षेत्रमा संकलन भएको रु […]

गलेश्वर शिवालयमा भक्तजनको घुइँचो

विकल्प न्युज म्याग्दी, फागुन ्म्याग्दीको बेनी नगरपालिका–९, मा अवस्थित प्रसिद्ध गलेश्वरधाम मन्दिरमा श्रद्धालु भक्तजनहरुको घुइँचो लागेको छ । महाशिवरात्री पर्वको अवसरमा आज गलेश्वरधाममा म्याग्दी जिल्लासहित देशका विभिन्न स्थानहरुबाट पुजाअर्चना गर्न भक्तजनको भीड लागेको हो । यस वर्षको शिवरात्री पर्वको अवसरमा गलेश्वर मन्दिरमा पुजाआजा गर्न म्याग्दी, बागलुङ, पर्वत, मुस्ताङ, कास्की, चितवन र सर्लाही लगायतका जिल्लाहरुबाट   भक्तजनहरु […]