राष्ट्रिय समाचार
तोरीपानीका सागर ः जसले वर्षेनी झण्डै एककरोड रुपियाँ बराबरका विरुवा विक्री गर्नुहुन्छ (भिडियो)
विकल्प न्यूज/बेनी असार ५ गते । म्याग्दीको बेनी नगरपालिका ९ घतानका सागर बानियाँले करिब ६० देखि ९० लाख रुपियाँ बराबरका विभिन्न जातका जडीबुटीका विरुवाहरु विक्री गर्नुहुन्छ । यतिखेर उहाँको नर्सरी ब्याडमा सतुवा,टिमुर,लोडसल्ला,रोजमेरी,दाँतेओखर लगायतका विरुवाहरु छन् । ९/१० वर्ष देखि विरुवा उत्पादन गर्दै आउनुभएका बानियाँले पछिल्ला केही वर्ष यसलाई व्यवसायिकता दिनुभएको छ । गत वर्ष २० […]
बागलुङमा थप १४ जनामा काेराेना पुष्टि, गण्डकीमा पुग्याे ३४८
विकल्प न्युज/ बेनी असार ५ गते । बागलुङमा थप १४ जनामा काेराेना पुष्टि भएको छ । शुक्रबार गण्डकी प्रदेशकाे स्वास्थ्य निर्देशनालय पाेखराले प्रेस बिज्ञप्ति मार्फत जानकारी दिएकाे छ । अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३४८ पुगेको छ | थप भएका नयाँ संक्रमितहरू सबैजना भारतबाट फर्किएको हुुुन । यसै गरि नवलपुरमा २, कास्कीमा ६ […]
थप ६७१ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ७८४८ पुग्यो
४ असार, काठमाडौं । बिहीबार नेपालमा थप ६७१ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या ७८४८ रहेको छ ।
१० लाखको पिसिआर परीक्षण गरिने, थप ६ लाख किट किनिँदै
असार ४, २०७७ काठमाडौं : सरकारले आगामी कात्तिकसम्ममा ६ देखि १० लाख मानिसको पिसिआर विधिबाट कोरोना परीक्षण गर्ने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको संक्रमित संख्या बढ्दै गएपछि परीक्षणको दायरा फराकिलो बनाउन भन्दै धेरैभन्दा धेरैको नमुना संकलन गरेर पिसिआर विधिबाट कोरोना परीक्षण गर्न लागेको हो। आगामी १५ असारदेखि दैनिक १० हजारको पिसिआर परीक्षण […]
सुदूरपश्चिमका तीन जिल्लामा १ सय ३७ कोरोना संक्रमित थपिए
असार ४, २०७७ धनगढी-सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा थप १ सय ३७ कारोना संक्रमित फेला परेका छन्। राष्ट्रिय जनस्वास्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा प्रदेशका तीन जिल्लाका थप १ सय ३७ जनामा कोरोना पुष्टि भएको हो। नयाँ संक्रमितहरुमा डडेल्धुराका ८३, अछामका २९ र बैतडीका २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले […]
गण्डकी मा फेरि थपिए ३० जना काेराेना संक्रमित, संख्या ३२४ पुग्याे
२०७७ असार ४ गते विकल्प न्यूज गण्डकी प्रदेशमा थप ३० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनाल गण्डकीले ५ जिल्लाका ३० जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो । निर्देशनालयले बिहीबार बिहान ९ बजे अद्यावधिक गरेको तथ्यांकअनुसार नवलपुरमा १३, स्याङ्जामा ९, पर्वतमा ४, तनहुँमा ३ र बागलुङमा १ संक्रमित थपिएका हुन् । […]
निर्णय भएको एक महिनापछि पोखरामा बन्यो महिलामैत्री क्वारेन्टाइन
४ असार, पोखरा । महिलाका लागि छुट्टै क्वारेन्टिन बनाउने निर्णय गरेको एक महिनापछि पोखरा महानगरले ‘महिलामैत्री क्वारेन्टिन’ निर्माण गरेको छ । पोखरा ३ स्थित बुद्ध अस्पताललाई महिलाहरु मात्र बस्न मिल्ने गरी महानगरले क्वारेन्टिन बनाएको हो । क्वारेन्टिनमा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी सबै महिला नै खटिने छन् । जेठको पहिलो हप्ता पोखरा महानगरले महिलाका लागि छुट्टै क्वारेन्टिन बनाउने […]
काठमाडौंमा लकडाउनका बेला महिला हिंसाका घटना न्यून
असार ४, २०७७ काठमाडौं : कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणको लागि लगाइएको लकडाउन अवधिभित्र काठमाडौंमा महिला हिंसाका घटना कम भएको छ। लकडाउन अवधिमा काठमाडौंमा महिला हिंसाका ५३ वटा मुद्दा परेको महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र, कालीमाटीको तथ्यांकमा उल्लेख छ। बाल यौन दुर्व्यवहारमा ३ जना, आत्महत्याका २७, बहुविवाहका ४, जर्बजस्ती करणी उद्योगका ३ र जर्बजस्ती करणीका ३ मुद्दा […]
मनाङमा पनि भेटिए संक्रमित, गण्डकी प्रदेशमा कुल संक्रमित संख्या २८९ पुग्यो
पोखरा – बिहीबार मनाङमा एक जनामा कोरोना पुष्टि भएको छ । मनाङमा भेटिएको यो पहिलो केस हो ।स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार मनाङको चामे गाउँपालिकामा कार्यरत ५७ वर्षिय एक कर्मचारीमा कोरोना पुष्टि भएको हो । उनको स्थायी ठेगाना भने कपिलबस्तु बाढगंगा १४ रहेको स्वास्थ्य निर्देशनालयले बताएको छ । मनाङ सँगै बिहीबार गण्डकी प्रदेशका थप ४ जिल्लामा […]
पर्वतमा थप ५ जनामा काेराेना संक्रमण पुष्टि, गण्डकीमा पुग्याे २९४
विकल्प न्युज / बेनी असार ४ गते । पर्वतमा थप ५ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । विहिबार गण्डकी प्रदेशकाे स्वास्थ्य निर्देशनालय पाेखराले निकालेकाे विज्ञप्ति अनुसार कुस्मा नगरपालिका स्थायी ठेगाना भई सोहि पालिकाको क्वारेन्टाइनमा रहनुभएका बर्ष ४२ का १ जना पुरुष र बर्ष २० का १ जना महिलामा कोरोना संक्रमणको पुष्टि भएको छ | यसै […]
गण्डकीमा थपिए ४२ जना काेराेना संक्रमित,संंख्या २८९ पुग्याे
विकल्प न्युज/ बेनी असार ४ गते । गण्डकी प्रदेशमा थप ४२ जना काेराेना संक्रमित थपिएका छन् । याे संगै प्रदेशमा कुल संक्रमित काे संख्या २८९ पुगेकाे छ ।
एयर लिफ्टिङमार्फत गण्डकीमा १५ गर्भवती र सुत्केरीको उद्धार
तारा चापागाइँ दुबे /पोखरा असार ३ गते । गण्डकी प्रदेश सरकारले एयर लिफ्टिङमार्फत १५ जना गर्भवती र सुत्केरी महिलाको उद्धार गरी सुविधा सम्पन्न अस्पतालमा पुर्याएको जनाएको छ । दुर्गम क्षेत्रका जटिल अवस्थामा रहेका गर्भवती र सुत्केरी महिला तथा नवजात शिशुको उद्धार गरी सुविधा सम्पन्न अस्पतालसम्म पुर्याउने उद्देश्यसहित प्रदेश सरकारले एयर लिफ्टिङ कार्यक्रम सुरु गरेको थियो । […]
एकै दिन ५८६ थपिए कोरोना संक्रमित, कुल संख्या ७१७७ पुग्यो
असार ३ गतेे । काठमाडौं । बुधबार नेपालमा थप ५ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । याे संख्या अहिले सम्मकै धेरै हाे । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाेे नियमित प्रेेेस विर्फिङमा उक्त संख्या पुष्टि गरिएको हाे । कुल संक्रमितको संख्या ७१७७ पुगेको छ । बुधबार विभिन्न अस्पतालबाट गरी ९ जना डिस्चार्ज भएका छन् ।
गण्डकीमा थपिए २१ जना काेराेना संक्रमित, संख्या २४७ पुग्याे
विकल्प न्युज/ बेनी असार ३ गते । गण्डकी प्रदेशमा थप २१ जनामा काेराेना पुष्टि भएकाे छ । गण्डकी प्रदेशकाे स्वास्थ्य निर्देशनालय ले बुधवार विहान विज्ञप्ति मार्फत जानकारी दिएकाे हाे । याे संगै गण्डकी मा संक्रमित काे संख्या २४७ पुगेकाे छ ।
पर्वतमा थपिए ३ जना कोरोना संक्रमीत
असार ३ गते । पर्वतमा ३ जनामा काेराेना पुष्टि भएकाे छ पर्वत जिल्ला अस्पतालका प्रमुख डा. शिशिर देवकोटाका अनुसार पर्वतमा थप ३ जना नयाँ संक्रमीत थपिएका हुन । योसंगै पर्वतमा कोरोना संक्रमीतको संख्या २९ पुगेको ।