पर्वतमा थपिए ३ जना कोरोना संक्रमीत

असार ३ गते ।

पर्वतमा ३ जनामा काेराेना पुष्टि भएकाे छ पर्वत  जिल्ला अस्पतालका प्रमुख डा. शिशिर देवकोटाका अनुसार पर्वतमा थप ३ जना नयाँ संक्रमीत थपिएका हुन । योसंगै पर्वतमा कोरोना संक्रमीतको संख्या २९ पुगेको ।