राष्ट्रिय समाचार
गुराँससँग रमाउन र हिमाल हेर्न घोडेपानी
म्याग्दी, चैत ३० गते । पहाडको अग्लो स्थान । शान्त वातावरण । पाखाभरि ढकमक्क फुलेका लालीगुराँस । चारैतिर घना गुराँसको जङ्गलको बीचमा रहेको बस्ती । घरको झ्यालबाटै जङ्गलको पृष्ठभूमिमा लहरै देखिने हिमाल बिहान सूर्योदय र साँझमा सूर्यास्तको मनमोहक दृश्य अवलोकन गर्न सकिने । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ मा समुद्री सतहदेखि दुई हजार आठ सय मिटर उचाइमा रहेको […]
पोखरेबगरमा कुकुरको बन्ध्याकरण शिविर
बेनी, २६ चैत । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरमा सोमबारदेखि कुकुरको बन्ध्याकरण शिविर सुरु भएको छ । अन्नपूर्ण गाउँपालिकाको आयोजनामा सञ्चालन भएको शिविर २ दिन सम्म सञ्चालन हुनेछ् । कुकुरको वृद्धिदर कम गर्ने र रेविन विरुद्धको खोप लगाउन शिविर आयोजना गरिएको गाउँपालिकाको पशु सेवा शाखाका प्राविधिक प्रकाश जिसीले बताउनुभयो । १०० वटा कुकुरको बन्ध्याकरण गर्ने […]
वडा तहमा एमालेको अधिवेशन जारी
विकल्प न्यूज/बेनी चैत २५ गते । नेपाल कम्युनिष्ट पार्टी(एमाले) म्याग्दीले वडाअधिवेशन सुरु गरेको छ । जिल्ला र स्थानीय तहको अधिवेशन सम्पन्न गरेर नयाँ नेतृत्व चयन गरेसँगै एमालेले वडा तहको अधिवेशन गर्न थालेको हो । अन्नपुर्ण गाउँपालिका–२ भुरुङको दोश्रो अधिवेशनबाट लोकबहादुर पुर्जाको अध्यक्षतामा १५ सदस्यीय वडा कमिटी गठन भएको छ । कमिटीको उपाध्यक्षमा देव गर्बुजा, सचिव […]
गण्डकी प्रदेशमा नवनियुक्त मुख्यमन्त्री अधिकारीसहित २ मन्त्रीले लिए शपथ
विकल्प न्यूज/पोखरा चैत २५ गते । गण्डकी प्रदेशमा नव नियुक्त मुख्यमन्त्री खगराज अधिकारीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले उनलाई संविधानको धारा १६८ ९२० अनुसार मुख्यमन्त्रीको शपथ गराएका हुन् । अधिकारी एमालेका २२, माओवादीको सभामुखसहित ८ र स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेको समर्थनमा मुख्यमन्त्रीमा आइतबार नियुक्त भएका थिए […]
बेनीबाट घोडेपानी जाँदै गरेको बस दुर्घटना, २७ घाइते
म्याग्दी, चैत २३ गते । म्याग्दी सदरमुकाम बेनीबाट अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीका लागि छुटेको बस दुर्घटना हुँदा चालकसहित २७ जना घाइते भएका छन् । शुक्रबार दिउँसो ग १ ख ५६५५ नम्बरको बस बेनी बजारदेखि एक किलोमिटर अगाडि पुगेर सडकको भित्तामा जोतिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक (डिएसपी)ले भरत श्रेष्ठले बताउनुभयो । गाडी एक्कासी […]
मल्लाज हत्या घटना : अनुसन्धान जारी, दाेषी पत्ता लगाउन सकस
विकल्प न्युज / बेनी चैत २३ गते जलजला गाउँपालिका–२ मा विभत्स हत्या भएका जिसी दम्पतीको एउटै चितामा दाहसंस्कार गरिएको छ । सोमबार राति स्थानीय ६९ वर्षका सूर्यबहादुर जिसी र उनकी श्रीमती ६७ वर्षीया कमला जिसीको हत्या भएको थियो । घटना भएको चार दिनपछि बिहीबार दिउँसो कालीगण्डकी किनारमा अन्त्येष्टि गरिएको हो । जिसी दम्पतीको अन्त्येष्टिमा पर्वत […]
काभ्रेभिरको सडकमा ‘रक एङ्करिङ’
म्याग्दी, चैत २२ गते । काभ्रेभिरमा पुग्दा बेनी–जोमसोम सडकमा यात्रा गर्ने धेरैजसो यात्रुको मुटु काप्ने गर्छ । म्याग्दी र मुस्ताङको सिमानामा रहेको करिब दुई किलोमिटर दूरीको काभ्रेभिर, बादरजुङभिर र घोप्टेभिर क्षेत्र बेनी–जोमसोम–कोरला सडकको सबैभन्दा जोखिमयुक्त मानिन्छ । चीन र भारत जोड्ने सबैभन्दा छोटो दूरीको, राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्र्तगत म्याग्दीको काभ्रेभिरदेखि मुस्ताङको घाँसासम्म अक्करे पहाड छिचोलेर […]
मल्लाजको दह दम्पती हत्या ः शंकास्पद २ जनालाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गर्दै
विकल्प न्यूज/जलजला चैत २१ गते । पवर्तको जलजला गाउँपालिका २ मल्लाजको दहमा भएको दम्पती हत्यामा शंकास्द देखिएपछि प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । ६९ वर्षीय सूर्यबहादुर जिसी र उनकी श्रीमति ६७ वर्षीया गमला जिसी हत्या घटनामा दुई जना नियन्त्रणमा लिएर सोधपुछ सुरु गरिएको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक (डीआईजी) […]
ट्रान्स हिमालय एड्भेन्चर राइडरहरुको टोलीलाई म्याग्दीमा स्वागत
विकल्प न्यूज/बेनी चैत २१ गते । ट्रान्स हिमालय एड्भेन्चर अर्थात मोटरसाइकल टुरिङ र रेसिङ गरिरहेका बाइक राइडरहरुको टोलीलाई म्याग्दीको सदरमुकाम बेनीमा स्वागत गरिएको छ । काठमाडौंबाट हिमाली जिल्ला मुस्ताङ प्रस्थान गरेको टोलीलाई म्याग्दी उद्योग वाणिज्य संघको तर्फबाट कालिपुलमा महासचिव नारायण जिसी र कार्यालय प्रमुख दिलिप पुनले राइडरहरुलाई स्वागत गर्नुभएको छ । म्याग्दीको पर्यटनमा समेत सघाउने […]
धवालगिरीको खिवाङ गाउँमा गाडी पुग्यो
विकल्प न्यूज\बेनी बेनी, २१ चैत । भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धवलागिरी गाउँपालिका–४ को खिवाङ गाउँ सडक सञ्जालमा जोडिएको छ । धवलागिरी गाउँपालिका भएर बग्ने म्याग्दी नदीमा निर्माणाधिन जलविद्युत आयोजनाहरुको लगानीमा खिवाङ गाउँमा सडक र यातायात सुविधा पु¥याइएको हो । धवलागिरी गाउँपालिका–४ का वडा अध्यक्ष याम घर्तिमगरले लामो छहरा केङ्की देखी खिवाङ […]
कक्षा चारको किताबमा त्रुटी ः म्याग्दीको भूगोल कास्कीमा
विकल्प न्यूज/बेनी चैत २१ गते । कक्षा चारको किताबमा त्रुटी भेटिएको छ । सरकारी पाठ्यपुस्तकको सामाजिक अध्ययन तथा मानव मूल्य शिक्षा किताबमा म्याग्दीमा रहेका पर्यटकीय स्थल, नदीनाला र भुगोललाई कास्की जिल्लामा पर्दछन् भनेर लेखिएको भेटिएको हो । पाठ्याक्रम विकास केन्द्रले तयार पारेको किताबको ९३ नम्बर पेजमा म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा पर्ने पर्यटकीय स्थलहरु पुनहिल,रुप्से र कालगण्डकी […]
मल्लाजको दह हत्याकाण्ड ः शव पोष्टमार्टम गर्न बेनी अस्पतालमा ल्याइयो
विकल्प न्यूज\बेनी चैत २० गते । पर्वतको जलजला गाउँपालिका–२,मल्लाज स्थित दहमा भएको एक दम्पतीको विभत्स हत्या घटनाबारे थप अनुसन्धान गर्न पोखराबाट तालिम प्राप्त कुकुर सहितको विशेष टोली घटना स्थलमा आइपुगेको छ । सोमबार राति अपरिचित व्यक्तिरसमुहले ६९ वर्षीय सूर्यबहादुर जिसी र उहाँकी ६७ वर्षीया श्रीमती गमला जिसीको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। आज […]
मल्लाजको दह हत्या घटना ः पोखराबाट तालिम प्राप्त कुकुर सहितको टोली आउँदै
ठाकुरप्रसाद आचार्य म्याग्दी,चैत २० गते । म्याग्दीको सदरमुकाम बेनी सँग सीमाना जोडिएको पर्वतको जलजला गाउँपालिका २ मल्लाजको दह हत्या घटनाको अनुशन्धान गर्न प्रदेश प्रहरी कार्यालय पोखरबाट तालिम प्राप्त कुकुर सहितको विशेष टोली हिडेको प्रहरीले जनाएको छ । सोमबार राती अपरिचित व्यक्तीले एक दम्पतीको हत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुशन्धानले जनाएको छ । घर भित्रै ६८ […]
पर्वतको जलजलामा एक दम्पतीकाे हत्या
ठाकुर प्रसाद आचार्य म्याग्दी,चैत २० गते । पर्वतको जलजला गाउँपालिका २ मल्लाजकाे दह मा गयराती एक दम्पतीकाे हत्या भएको छ । वर्ष ६८ का सूर्यबहादुर जिसी र उहाँको श्रीमती वर्ष अन्दाजी ६५ कि गमला जिसीकाे घर भित्रै हत्या भएको अवस्थामा मंगलबार विहान भेटिएको वडाध्यक्ष प्रकाश जिसीले जानकारी दिनुभएको । उहाँका अनुसार घरमा जिसी दम्पती मात्र […]
हात्तिपाइले रोग न्यूनिकरणमा जलजलाको प्रयास उत्कृष्ट
विकल्प न्यूज\जलजला चैत १९ गते । पर्वतको जलजला गाउँपालिका हात्तिपाइले रोग नियन्त्रणको लागि उत्कृष्ट घोषित हुँदै पुरष्कृत भएको छ । हात्तिपाइले रोग नियन्त्रणको लागि गाउँपालिकाले निर्वाह गरेको भूमिका उत्कृष्ट रहेको भन्दै पर्वतको जलजला गाउँपालिकाले सम्मान पाएको हो । आर्थिक वर्ष २०७९र०८० अन्तरगत नेपाल सरकारले संचालन गरेको राष्ट्रिय हात्तिपाइले रोग निवारण अभियान लाई सफल पार्नको लागि […]