Breaking News
बेनी अस्पतालमा पूर्वाधार थपिँदै

सन्तोष गौतम /विकल्प न्यूज बेनी २५ पुष । म्याग्दीको सदरमुकाममा रहेको बेनी अस्पतालमा पूर्वाधार विस्तारले तिब्रता पाएको छ । दुई वर्षअघि ५० शैया क्षमतामा स्तरवृद्धि भएको अस्पतालमा सोही अनुसार भौतिक पूर्वाधार निर्माण हुन थालेको हो । ५० शैया क्षमताको अस्पताल भवनसंगै डाक्टर र नर्सको आवास भवन निर्माण कार्य सुरु भएको छ । अस्पताल परिसरमा निर्माण […]
म्याग्दीको बेगखोलामा पुलबाट खसेर दुई जना मजदुरको मृत्यु

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी, २४ पुस । म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेग र बाँदुक गाउँलाई जोड्नका निर्माणधिन झोलुङ्गे पुलबाट खसेर सोमबार दुई जना मजदुरको मृत्यु भएको छ । साँझ पुलको बेगतर्फबाट बाँदुकतर्फ जाँदै गर्दा पुलबाट चिप्लीएर कैलालीको मोहनाल घर भएका धनबहादुर खत्री र पुरन थापा खसेका थिए । पुलबाट खसेका दुबै जनाको सब सोही निर्माणधिन पुलको […]
घारका टीका वहादुर ः जसले मुक्तिमार्ग माविको भवन बनाउन लाखौ सहयाेग गरे

सन्तोष गौतम। विकल्प न्युज म्याग्दी। म्याग्दीको अन्नपूर्ण गाउँपालीका ६ घारका एक परिवारले सामुदायीक विद्यालयको पूर्वाधार निर्माणमा लाखौ सहयोग गर्नुभएको छ । मुक्तिमार्ग माविको भवन निर्माण र जग्गा खरिदका लागि स्थानीय टिकाबहादुर खड्का र उहाँका छोरा देबबहादुर खड्काको परिवारले तिस लाख रुपैया भन्दा बढी सहयोग गर्नुभएको हो । जग्गा खरिद र भवन निर्माणमा पन्ध्र लाख नौ […]
धौलागिरि गाउँपालिकामा लेखापाल नहुँदा आर्थिक काराेवार ठप्प

सन्तोष गौतम l विकल्प न्युज बेनी २४ पुष ।म्याग्दीको धौलागिरी गाउँपालीकामा लेखापाल नहुँदा आर्थिक कारोबार ठप्प भएको छ । म्याग्दीको दुर्गम क्षेत्रमा पर्ने धौलागिरी गाउँपालीकाको कार्यालय करिब दुई महिनादेखि लेखापाल बिहीन भएको छ । लेखापाल नहुँदा गाउँपालीकाद्धारा सञ्चालीत विभिन्न उपभोक्ता समितिलाई दिनुपर्ने भुक्तानी रोकीएको छ । कर्मचारीहरुलाई तलब खुवाउन समस्या भएको छ । धौलागिरी गाउँपालीकामा […]
बेनी खानेपानीले ल्यायो मोवाईलबाट महशुल भुक्तानी

सन्तोष गौतम/विकल्प न्यूज बेनी २१ पुष ।म्याग्दीको बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले मोवाईलबाट खानेपानीको महशुल भुक्तानी गर्ने व्यवस्था मिलाउने भएको छ । संस्थाको शुक्रबार बेनीमा भएको १८ औ वार्षिक साधारणसभामा उपभोक्ताले महशुल बुझाउन कार्यालय सम्म धाउनुपर्ने अवस्थाको अन्त्य गर्न लागिएको जानकारी गराइएको हो । सचिव माधवप्रसाद रेग्मीले प्रगति प्रतिवेदन प्रस्तुत गर्दै प्रबिधिको प्रयोग गरेर […]
बेनी–जोमसोम सडक स्तरवृद्धि तिब्र

सन्तोष गौतम/विकल्प न्यूज पुस १९ गते । ४ नम्बर प्रदेशको लाईफ लाईन मानीएको कालीगण्डकी कोरीडोर अन्तरगत बेनी–जोमसोम सडक स्तरवृद्धिको कामले तिब्रता पाएको छ । नवलपरासीको बर्दघाट देखि मुस्ताङको कोरला सम्मको उत्तर दक्षिण जोड्ने नेपालको सबैभन्दा छोटो दुरीको कालीगण्डकी कोरीडोर अन्तरगत म्याग्दीको बेनी देखि मुस्ताङको जोमसोम सम्मको ७६ किलोमिटर सडक कालोपत्रेका लागि फराकीलो बनाउने काम तिब्र […]
मिस्त्रीखोलाको निर्माण युद्धस्तरमा

सन्तोष गौतम /विकल्प न्यूज पुस १९ गते । मिस्त्रीखोला जलविद्युत आयोजनाको बाँध निर्माण गरिँदै । तस्विर नवविकल्प नारच्याङम्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा मिस्त्रीखोला जलविद्युत आयोजनाको सुरुङ र विद्युत गृह निर्माणको काम आधा भन्दा बढी सकिएको छ । स्वदेशी लगानीमा बन्न लागेको ४२ मेगावाट क्षमताको मिस्त्रीखोला म्याग्दीमा हालसम्मको ठूलो जलविद्युत आयोजना हो । जलविद्युत आयोजनाको पूर्वाधारतर्फ […]
१६ औ जेसीजकपको उपाधी वेष्ट प्वाइन्टले चुम्यो

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी, १८ पुस । म्याग्दीको बेनीमा सम्पन्न अन्तर मावि जिल्ला स्तरीय १६ औ जेसीज कप फुटवल प्रतियोगितामा न्यु वेष्ट पोईन्ट आवासीय मावि च्याम्पीएन बनेको छ । म्याग्दी जेसीजले आयोजना गरेको प्रतियोगिताको मंगलबार भएको फाईनल खेलमा माउन्ट एभरेष्ट आवासीय माविलाई २ का विरुद्ध तिन गोल गर्दै वेष्ट पोईन्टले उपाधी जितेको हो । माउण्ट […]
म्याग्दीको विकास ः किन थला परे यि आयोजना ?

सन्तोष गौतम/विकल्प न्यूज पुस १८ गते । तस्विर बेनी–दरवाङ सडक अन्तरगत मालीका र मंगला गाउँपालिकाको सिमानामा पर्ने दुखु खोलामा मोटरेबल निर्माणको काममा परिचालीत मजदुर र हेभी ईक्युभमेन्ट (डोजर) । वि.स २०६८ देखि सुरु भएको दुखुखोला मोटरेबल पुल निर्माण कार्य ढिलासुस्तीको नमुना बनेको छ । चार वर्षमा सम्पन्न गर्ने लक्ष्य सहित वि.स २०६६ देखि नेपाल विद्युत […]
जनप्रतिनिधिले भने “पूर्वाधार आयोजनामा किन ढिलासुस्ती ?”

सन्तोष गौतम/विकल्प न्यूज बेनी १७ पुष । म्याग्दीमा सञ्चालित पूर्वाधार आयोजनामा भैरहेको ढिलासुस्तीप्रति जनप्रतिनिधिहरुले चासो देखाएका छन् । सडक, भवन, नदी नियन्त्रण, सिँचाई, खानेपानी, जलविद्युत लगायत पूर्वाधार सम्बन्धि योजना समयमा सुरु र सम्पन्न नहुने, अलपत्र पर्ने समस्या समाधानका लागि जनप्रतिनिधिहरुले पहल थालेका हुन् । जिल्ला समन्वय समितिको आयोजनामा सोमबार बेनीमा स्थानीय तहका प्रमुख, प्रमुख प्रशासकीय अधिकृत […]
यसरी हुँदै छ बेनी बजार संरक्षण
विकल्प न्यूज/बेनी पुस १६ गते । म्याग्दीको सदरमुकाम बेनीबजारलाई कालिगण्डकी र म्याग्दी नदीको कटानबाट जोगाउन संरक्षण आयोजना सुरु गरिएको छ । आयोजनामा यतिखेर तिव्र तरिकाले काम भइरहेको छ । नदी कटानका हिसावमा सदरमुकाम बेनी नेपालकै ७ औं जोखिमयुक्त सदरमुकाम मानिन्छ । चालु आर्थिक वर्षमा बेनी बजार संरक्षण आयोजनालाई ११ करोड रुपियाँ विनियोजन भएको छ […]
आनन्दबगरका रुद्रबहादुर म्याग्दीका नमुना कृषक (फोटोफिचर)

ठाकुरप्रसाद आचार्य /विकल्प न्यूज पुस १४ गते ।थोरै समयमा धेरै कमाउने आशा पालेर बेनी नगरपालिका १ आनन्द बगरका रुद्रवहादुर थापा २८ वर्षको उमेरमा साउदी अरब हानिनुभयो । ६ वर्ष साउदी अरबमा कडा परिश्रम गर्दा पनि सोचेजस्तो आम्दानी भएन । साउदीमा राम्रो आम्दानी नभएपछि गाउँ फर्किएर थापाले व्यवसायिक तरकारी खेती थाल्नुभयो । थापा अहिले जिल्लामै नमुना […]
म्याग्दीका जनप्रतिनिधिका ७ महिना

विकल्प न्यूज/बेनी पुस १३ गते । म्याग्दीका स्थानीय तहको कार्यशैली सुस्त देखिएको छ । जनप्रतिनिधि निर्वाचित भएको सात महिनासम्म पनि स्थानीय तहले विकास निर्माणलाई गति दिन सकेका छैनन् । जनताको अपेक्षा अनुसार जनप्रतिनिधिहरुले काम गर्न सकेका छैनन् । कर्मचारीको कार्यशैली नफेरीदा जनताले शुसासनको अनुभुती गर्न पाएका छैनन् । जनप्रतिनिधि आफ्नो अधिकार प्रयोग गरेर जनतालाई राहत, […]
म्याग्दीका युवाहरु कुखुरापालन व्यवसायप्रति लोभीदै

सन्तोष गौतम/विकल्प न्यूज पुस १३ गते । म्याग्दीका युवाहरुका लागि कुखुरापालन स्वरोजगारको माध्यम बनेको छ । रोजगारीको खोजीमा दैनिक हजारौ नेपालीहरु विदेशीरहेको अवस्थामा कुखुरापालन गरेका युवा उद्यमीहरुले घरमै राम्रो आम्दानी गर्न सफल भएका छन् । मासु र अण्डा आपुर्तीका लागि म्याग्दीमा व्यवसायिक कुखुरापालन गर्ने क्रम बढेको छ । सदरमुकाम बेनी बजार आसपासमा पर्ने रत्नेचौर, खबरा, […]
गलेश्वर क्षेत्रको पूर्वाधार विकासमा जोड

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १३ पुष । बेनी नगरपालिका ९ मा रहेको गलेश्वर शिवालय क्षेत्र विकास कोषको १२ औ कार्यकारी सभा र गलेश्वर जेष्ठ नागरीक आश्रमको सातौ वार्षिक साधारणसभा बुधबार सम्पन्न भएको छ । गलेश्वर मन्दिर परिसरको सत्संग सभाहलमा सम्पन्न साधारणसभामा सहभागीहरुले गलेश्वरको धार्मीक पर्यटन प्रर्वद्धनको साथसाथै व्यवस्थापनमा पनि प्राथमिकता दिनुपर्ने बताएका छन् । जिल्ला […]