Breaking News
प्रधानमन्त्री ओली शिक्षण अस्पतालबाट डिस्चार्ज
विकल्प न्यूज/काठमाण्डौं फागुन ३० गते । प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्रत्यारोपणको १० औं दिन अस्पतालबाट घर फर्किएका छन् । १९ फागुनमा अस्पताल भर्ना भएका उनको २१ गते मिर्गौला प्रत्यारोपण गरिएको थियो । मिर्गौला प्रत्यारोपणपछि अस्पतालमै बसेर स्वास्थ्य लाभ गरिरहेका उनी शुक्रबार बालुवाटारस्थित निवासमा फर्किएका हुन् । घर फर्किने क्रममा उनले शुभेच्छुकलाई हात हल्लाउँदै गाडीमा चढेका […]
पोखराको आकाशमा ‘हट एयर बेलुन’
जमुना वर्षा शर्मा /पोखरा फागुन २९ गते । पोखरा साहसिक खेल पारखीका लागि उत्कृष्ट गन्तव्य बन्दै गइरहेको छ । प्राकृतिक सुन्दरताले आन्तरिक तथा बाह्य पर्यटकलाई लोभ्याउँदै आएको पोखरा पछिल्लो समय साहसिक खेल पारखीको पनि उत्कृष्ट गन्तव्य बन्दै गइरहेको हो । पोखरामा प्याराग्लाइडिङ, जिपफ्लायर, बञ्जिजम्प, अल्ट्रालाइट, स्काइ डाइभ र हट एयर बेलुन सञ्चालनमा रहेका छन् । हट […]
चैत १ गते बाट पोखरा–बागलुङ सडक दैनिक ३ घण्टा बन्द
विकल्प न्यूज/बेनी फागुन २९ गते । निर्माणधिन मध्यपहाडी लोकमार्गको पर्वत खण्डमा आगमी चैत १ गते बाट दैनिक ३ घण्टा यातायात बन्द हुने भएको छ । सडक फराकिलो र स्तरउन्नतीका लागि सहज बनाउन यातायात बन्द गर्नुपरेको हो । लोकमार्गको पर्वत खण्डमा पर्ने कुस्मा बजारको खहरे फलामखानी देखि चुवाको चाइनाचोक सम्म दैनिक तिन घण्टा सडक बन्न गर्ने निर्णय […]
नेकपा गण्डकीको कार्यालय र सचिवालय गठन
विकल्प न्यूज/बेनी फागुन २९ गते ।नेपाल कम्युनिष्ट पार्टी(नेकपा) गण्डकी प्रदेश कमिटीले कार्यालय र सचिवालय गठन गरेको छ । पोखरामा बुधवार सम्पन्न सचिवालयको पहिलो बैठकले ९ सदस्यीय कार्यालय र ६३ सदस्यीय सचिवालय गठन गरेको हो । सचिवालयमा ११ वटै जिल्लाका जिल्ला अध्यक्ष र सचिवलाई समेटीएको छ । यसैका साथै वरिष्ठताका आधारमा अन्य नेताहरुलाई पनि कार्यालय सदस्य र […]
युद्धतर्फ पनि महिला सैनिक अब्बल
चाँदनी हमाल काठमाडौँ, फागुन २५ गते । २०४५ सालताका नर्वदा थापाले नर्सिङमा स्नातक सक्नुभयो । बुबा भारतीय सेनामा रहेकै कारण उहाँभित्र नेपाली सेनामा जाने उत्कट चाहना बढ्यो । सेनाको बहादुरीको कथा सानैदेखि सुन्दै, देख्दै आउनुभएको थियो तर देशभित्र युद्धरत सेनामा जाने अवसर थिएन । प्राविधिकबाटै भए पनि सेनामा प्रवेश गर्ने अवसर भने उहाँले चुकाउनुभएन । अन्य […]
सन्दर्भ नारी दिवस ः नारी अभिशाप हैनन् वरदान हुन
शान्ति बस्नेत / विकल्प न्यूज फागुन २५ गते । जहाँ असमान्ताका ज्वालाहरु दनदन दन्किन थाल्छन त्यहाँ त्यसै गरी समान्ताका निम्ति आफ्नो ज्यानको बाजी नै लगाएर ज्वलालाई निभाउन कुनै पनि कसरत राखिदैनन् । जव समानताका नारा र कार्यमा समानताहरु जगमगाउछन त्यहाँ हरेक कुराहरुको पूर्ण रुपमा सफलताको जग बस्न थाल्छ । सन १९०६ मा सम्पन्न महिलाहरुको प्रथम […]
वन्यजन्तु बन्न सक्छन् समृद्धिको आधार
चाँदनी हमाल/ काठमाण्डौं फागुन १८ गते । चितवन राष्ट्रिय निकुञ्जमा चरनका लागि ढुल्दै गरेका गैडा । तस्विर ठाकुरप्रसाद आचार्य /बेनी काठमाडौँ, फागुन १८ गते । नेपालमा औपचारिक रूपमा संरक्षण थालिएको साढे चार दशक बितेको छ । यो अवधिमा संरक्षित क्षेत्रमा वन्यजन्तुको संरक्षणसँगै पर्यटकको आवागमन व्यवस्थित तुल्याउने पहल भयो, हुँदैछ । प्रारम्भिक दशकमा अध्ययन अनुसन्धानका लागि न्यून पर्यटक आउँथे । अचेल […]
बिवाह खर्च कटाएर सामाजिक संघ संस्थालाई सहयोग
विकल्प न्यूज/बेनी फागुन १६ गते । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरका बचन र इन्दीरा पुनले बिवाहमा हुने फजुल खर्च कटाएर शुक्रबार विभिन्न संघ संस्थालाई चार लाख तीस हजार भन्दा बढी सहयोग गर्नुभएको छ । बेनीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषलाई रु। दुई लाख २२ हजार २२२, पत्रकार महासंघ म्याग्दी शाखा, चिमखोला समाज, मगर संघ म्याग्दी र […]
बर्षौ देखि बाँझो रहेको जमिन भयो तरकारी र फलफुल खेतीले हराभरा
विकल्प न्यूज/बेनी फागुन १३ गते ।वर्षौ देखिको बाँझो रहेर जंगलमा परिणत भएको जमिन यहाँका एक युवाको परिश्रम र मेहनतका कारण हराभरामा परिणत भएको छ । आप,लिची,अम्बा र केरा लगायतका फलफुलका विरुवाहरु हुर्किदै छन् । केही भागमा तरकारीले जमिनलाई हराभरा देखाएको छ । व्यवसायको शिलशिलामा म्याग्दीको सदरमुकाम बेनीमा बसोबास गर्नुहुने पर्वतको जलजला ७ धाइरिङका खेम केसीले […]
तातोपानीको अर्जुन हत्याकाण्ड कसरी अनुत्तरित रहेको थियो ?
चन्द्रप्रकाश बानियाँ / विकल्प न्यूज फागुन ११ गते । माननीय अग्नि सापकोटा सर्वसम्मत रुपमा सभामुख चुनिए । संसदमा प्रचण्ड बहुमत प्राप्त गरेको दल नेकपाले सभामुखको पद आफ्नै हातमा राख्न चाहनु स्वाभाविक थियो । भात खाएर कहिल्यै विच्किदैन भनेजस्तो सभामुखमा दावी पुग्ने दलले उपसभामुखमा चित्त बुझाइदिए हुन्थ्यो भन्नु उचित थिएन । त्यही कारणले होला प्रतिपक्षले समेत […]
दिदीबहिनी कप भलिबलको उपाधी एपीएफले जित्यो
विकल्प न्यूज/बेनी फागुन १० गते । पर्वतको जलजलामा आयोजित महिला भलिबलको उपाधि शसस्त्र प्रहरी बल (एपीएफ) ले जितेको छ । शनिबार विहान भएको नेपाल पुलिस क्लब र एपीएफ विच भएको फाइनल खेलमा पुलिस क्लबलाई ३ – १ को सेटमा पराजित गर्दै चौथो दिदिबहिनी कप राष्ट्रिय भलिबलको उपाधि जितेको हो । प्रतियोगिताको पहिलो सेट २५–१५ ले […]
नेकपा ( विप्लव) का म्याग्दी जनपरिषद प्रमुख पक्राउ
विकल्प न्यूज/बेनी फागुन १० गते । नेपाल कम्युनिष्ट पार्टी (विप्लब)का जिल्ला जनपरिषद प्रमुख जगेन्द्र बहादुर पुन (जगत) लाई प्रहरीले पक्राउ गरेको छ । पुनलाई मालिका ३ अधिभराबाट पक्राउ गरेको हो । पुन अधिभारामा आएको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दरबाङबाट खटिएको प्रहरी टोलीले पुनलाई पक्राउ गरेको हो । दरभाङ्गबाट प्रहरी निरीक्षक राजेन्द्र प्रसाद […]
गलेश्वर मन्दिरबाट ठूलो परिमाण घोट्टा बरामद
विकल्प न्यूज/बेनी फागुन ९ गते । म्याग्दीको प्रशिद्ध धार्मिक स्थल गलेश्वर धामबाट खानका लागि बनाएर राखेको ठूलो परिमाणमा घोट्टा प्रहरीले बरामद गरेको छ । शुक्रबार मन्दिर र गलेश्वरको आसपास क्षेत्रबाट प्रहरीको टोलीले गोप्य सूचनाका आधारमा ठूलो परिमाणमा घोट्टा बरामद गरेको हो । दुधमा नसालु पदार्थ गाजाँ मिसाई बोत्तलमा प्याक गरि बिक्री बितरण गर्ने गरेको भन्ने गोप्य […]
योजना कार्यान्वयनमा कमजोर अन्नपूर्ण
विकल्प न्यूज/बेनी फागुन ९ गते । विद्यालय बन्द गरी एकसाता मेला महोत्सव आयोजना गरेर विवादित बनेको म्याग्दीको उत्तरी अन्नपूर्ण गाउँपालिका चालु आर्थिक वर्षको योजना कार्यान्वयनमा कमजोर भएको देखिएको छ । चालु आर्थिक वर्षको ७ महिनाको प्रगतिलाई हेर्दा योजना कार्यान्वयनमा गाउँपालिका कमजोर सावित भएको हो । कर्मचारी अभाव र प्रमुख प्रशासकीय अधिकृतको फेरबदलबाट प्रभावित भएको गाउँपालिका […]
गलेश्वर शिवालयमा भक्तजनको घुइँचो
विकल्प न्युज म्याग्दी, फागुन ्म्याग्दीको बेनी नगरपालिका–९, मा अवस्थित प्रसिद्ध गलेश्वरधाम मन्दिरमा श्रद्धालु भक्तजनहरुको घुइँचो लागेको छ । महाशिवरात्री पर्वको अवसरमा आज गलेश्वरधाममा म्याग्दी जिल्लासहित देशका विभिन्न स्थानहरुबाट पुजाअर्चना गर्न भक्तजनको भीड लागेको हो । यस वर्षको शिवरात्री पर्वको अवसरमा गलेश्वर मन्दिरमा पुजाआजा गर्न म्याग्दी, बागलुङ, पर्वत, मुस्ताङ, कास्की, चितवन र सर्लाही लगायतका जिल्लाहरुबाट भक्तजनहरु […]