Breaking News

राहत कोष स्थापनार्थ मल्लाजमा बडा दशै मेला आयोजना हुने

विकल्प न्युज बेनी, भदौ ३० गते । पर्वतको जलजला गाउँपालिकाको मल्लामा दिनदुखी तथा अशक्त असाहरुको सहयोग एवं उद्धारका निम्ती राहत कोष स्थापनार्थ मेला संचालन गरिने भएको छ ।गाउँपालिकाको वडा नं २३ र ४को संयुक्त आयोजनामा विजया दशमीको अवसरमा सो मेला संचालन गर्न लागिएको सोमबार पर्वत बेनीमा पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो । मेला आगामी […]

म्याग्दीका शताब्दी पुरुष नारच्याङका चन्द्रे फगामी

विकल्प न्युज/ सन्तोष गौतम नारच्याङ , भदौ ३० गते । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ बेशीका चन्द्रे फगामीको जन्म वि।स। १९७० फागुन २८ गते भएको हो । आगामी फागुनमा उहाँको उमेर १०६ वर्ष पुरा हुँदैछ् । उहाँ लौरो टेकेर घर वरपर हिडडुल गर्नुहुन्छ । खाना खान, शौचालय जान सहयोगी चाहिदैन् । कान सुन्दैनन् । गत वर्ष पोखराको […]

अस्पतालको शैयाबाट सुत्केरी आमाको अपील

विकल्प न्यूज/बेनी भदौं २५ गते । एउटा आमा आज अस्पतालको शैयामा छटपटाइरहुनभएको छ । उहाँ जिवनमरणको दोसाँधमा हुनुहुन्छ । अस्पतालको शैयाबाट जीवन बचाउन आमाले हारगुहार गर्नुभएको छ । उहाँका आँखाबाट आशुका थोपाहरु निरन्तर झरीरहेका छन् । आशुले काखमा च्यापेको बच्चा झिजेको छ । सुन्दर सपनाहरु बुनेर प्रसुति हुन अस्पताल पुग्नुभएकी बेनी नगरपालिका ५ पुलाचौरकी निशा […]

बेनी नगरमा फर्जी बिलभरपाई बनाएर अनुदान दुरुपयोग

साधन राम्जाली /विकल्प न्यूज भदौं २५ गते ।  बेनी/बेनी नगरपालिका अन्तर्गतको सामुदायिक सिकाई केन्द्रलाई वितरण गरिएको अनुदान रकम दुरुपयोग भएको पाइएको छ । विद्यालय क्षेत्र विकास कार्यक्रम अन्तर्गत वडा नम्बर ४ डाँडाखेत स्थित शिवालय सिकाई केन्द्रलाई वितरण गरिएको अनुदान रकम फर्जी बिल भरपाई बनाएर दुरुपयोग गरेको खुलसा भएको हो । संघीय सरकारबाट विद्यालय क्षेत्र विकास […]

अवरुद्ध बेनी -जोमसोम सडक सुचारुका लागि जोखिम मोलेर काम गर्दै

विकल्प न्युज बेनी,भदौ २५ गते । बेनी–जोमसोम सडक अन्र्तगत म्याग्दी र मुस्ताङको सिमाना घोप्टेभिरमा डोजरको सहायताले अक्करे भिरमा सडक फराकिलो बनाउनको लागि विष्फोटनको तयारी गरिँदै । कालिगण्डकी नदीको कटानले सडक बगाएपछि चारदिनदेखि अबरुद्ध सडक खुलाउन विष्फोटक पदार्थको प्रयोग गरि भिरमा नयाँ ट्याक निर्माण गर्न लागिएको हो । तस्बिर  : इन्द्रसिङ शेरचन

कुटपिटबाट घाइते दर्जीको ज्यान गयो,तीन जना पक्राउ

विकल्प न्युज बेनी, भदौ २३ गते । म्याग्दीको मालिका गाउँपालिका– २ रुमको खवाङमा स्थानीय युवाहरुको कुटपिटबाट घाइते भएका एक व्यक्तिको ज्यान गएको छ । कुटपिटबाट घाइते हुनुभएका ४६ वर्षीय मोतीप्रसाद दर्जीको उपचारको क्रममा पोखराको गण्डकी अस्पतालमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । कुटपिटमा संलग्न स्थानीय ओमकार बुढाथोकी ,नविन बुढाथोकी र नेत्र पुनलाई […]

घोप्टे भिरमा पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध

विकल्प न्युज बेनी, भदौ २२ गते । बेनी–जोमसोम सडक खण्डमा पहिरो जाँदा सिधा सवारी अबरुद्ध बनेको छ । सडक खण्ड अन्र्तगत मुस्ताङको थासाङ गाउँपालिका–४ घोप्टेभिरमा पहिरोले सडकमा क्षति पुगेपछि सवारी अबरुद्ध भएको हो । पहिरोले सडकको करिब १३ मिटर सडकको आधार नै भत्काएकाले डोजरको सहायताले सडक मर्मतको तयारी गरिएको बेनी–जोमसोम कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिङ […]

बेनीमा तीन जना विरामीमा डेंगु संक्रमण

विकल्प न्युज बेनी , भदौ २१ गते । म्याग्दीको बेनी अस्पतालमा उपचार गराउन आएका तीन जना विरामीमा डेंगु भेटीएको छ । अस्पतालमा उपचारका लागी पुगेका तीन जना विरामीको रगत परिक्षण गर्दा डेंगु संक्रमण भेटिएको हो । एक साता भित्र पोखरा र काठमाण्डौबाट फर्केका यी विरामी वेस्सरी टाउको दुख्ने, धेरै ज्वारो आउने र शरिर दुख्ने जस्ता […]

शान्तिकोषको साथले “नयाँ जीवन पाएँ”

साधन राम्जाली /विकल्प न्यूज भ्दौं २० गते । २०६५ सालमा डकबहादुर रोका २५ बर्ष उमेरको हुनुहुन्थ्यो । म्याग्दीको मंगला गाउँपालिका १ कुहुँ निवासी डकबहादुर पेशाले शिक्षक । बेनी बजारमा डेरा लिएर बस्नुभएको थियो । जिवनयापन राम्रै संग चलिरहेको थियो । अध्यापन र अध्ययनलाई निरन्तरता दिनुभएको थियो । अचानक एक दिन उहाँको दुबै खुट्टामा खटिरा देखिए […]

सांसदकै अघि कालीगण्डकी दोहन

बागलुङ : बागलुङ-१ का संघीय सांसद डा.सूर्य पाठक मंगलबार गाउँमा आयोजना गरिएको कार्यक्रममा सहभागी भएर सदरमुकाम फर्कंदै थिए। कालीगण्डकी किनार भएर आउँदै गरेका पाठक मध्यरातमा भइरहेको अवैध उत्खनन्को प्रत्यक्षदर्शी बने। आँखा अगाडि अवैध तवरले बालुवा झिकिइरहेको देखेपछि उनले प्रहरीलाई खबर पनि गरे। तर प्रहरीले तत्काल उत्खनन्मा सहभागीलाई नियन्त्रणमा लिन हच्किएको उनले गुनासो गरे। पाठकले उत्खनन्को सूचना […]

रुममा नेष्डोका कर्मचारी माथि निर्घात कुटपिट

विकल्प न्युज बेनी , भदौ १९ गते । नेष्डो नेपाल माइक्रो फाइनन्स दरबाङ्ग शाखामा कार्यरत शुस्मा क्षेत्री कुटिनुभएकी छिन् । म्याग्दीको मालिका गाउँपालिका ६ दरबाङ्गमा रहेको माइक्रो फाइनन्स शाखामा कार्यरत तनहुँकी क्षेत्री सोही गाउँपालिकाको वडा नं २ रुमबाट पैसा संकलन गरेर फर्किने क्रममा बाटोमा अपरिचित दुई पुरुषबाट कुटिनुभएकी जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । […]

बोलेरो जिप दुर्घटना हुँदा चार जना घाइते ,तीनजनालाई हेलिकप्टर मार्फत काठमाण्डौ पठाइयो

विकल्प न्युज बेनी, भदौ १७ गते । म्याग्दीको रघुगंगा गाउँपालिका–३ बरखर्कमा मंगलवार दिउँसो भएको बोलेरो जिप दुर्घटनमा परि घाईते भएका तीन जनालाई उपचारको लागि काठमाण्डौ लगिएको छ । रघुगंगा हाइड्रो लिमिटेडद्धारा निर्माणधिन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको अडिट नम्बर २ बाट क्याम्प तर्फ जाँदै गरेको ग ३ च २२७ नम्बरको बोलेरो जिप दुर्घटनामा घाईते […]

खुल्ला छात्रा फुटबलको उपाधी माउन्ट एभरेष्टलाई

विकल्प न्युज बेनी, भदौ १४ गते । बेनीमा सम्पन्न अन्तरमावि स्तरिय खुल्ला छात्रा फुटबलको उपाधी माउण्ट एभरेष्ट आवासिय माविले हात पारेको छ । न्यु दोभान युवा क्लबले क्लब अधयक्ष स्वर्गिय अनन्त गिरीको स्मृतीमा आयोजना गरेको प्रथम अन्तर मावि स्तरिय खुल्ला छात्रा फुटबल प्रतियोगिताको उपाधि माउन्ट एभरेष्ट आवासीय मावि बेनीले हात पारेको हो । शनिबार बेनीको […]

६ करोडको लगानीमा ‘हरियाली मोडल’को कृषि फार्म

सन्तोष गौतम/विकल्प न्यूज भदौं ११ गते ।  म्याग्दीमा नयाँ मोडल (अवधारणा)को कृषि फार्म सञ्चालन भएको छ । खण्डीकृत जग्गालाई चक्लाबन्दी गरेर कम्पनीको अगुवाइमा समुहकृत पद्धतिमा व्यवसायिक रुपमा तरकारी खेती, माछा, कुखुरा र माहुरीपालन सुरु गरिएको हो । कृषिको आधुनिकिकरण, ब्यवसायीकरण, रोजगारी सिर्जना, उत्पादन र कृषकको आम्दानी बढाउने उद्देश्य राखिएको यो अवधारणलाई ‘हरियाली मोडल’ नाम दिइएको छ […]

समाजवादको सपना ः सार्वजनिक शिक्षाको हुर्मत

देवीप्रसाद शर्मा /विकल्प न्यूज भदौं ११ गते । ‘समाजवाद’ वर्तमान नेपालको जल्दोबल्दो नारा हो । जपना हो ।  राजनीतिधर्मीको । नयाँ व्यवस्थाका पक्षधरहरुको । प्रगतिवादीहरुको । वर्षौंअघिदेखिको एउटा व्यवस्था अन्त्य भएपश्चात् बनेको संविधानले नै समाजवादउन्मुख नेपालको परिकल्पना गरेदेखि यो नारा अब सीमित व्यक्तिको मात्र पनि रहेन । यो त नेपाली समाजको नारा बनिसक्यो । सबै […]