Breaking News

मालढुङ्गा–बेनी सडक स्तरउन्नतीका लागि एक अर्बको टेन्डर आह्वान

विकल्प न्यूज/बेनी कार्तिक १६ गते । कालिगण्डकी कोरीडोर आयोजना अन्तर्गत मालढुङ्गा बेनी सडक खण्डको स्तरउन्नतीका लागि करिब एक अर्बको टेन्डर आह्वान गरिएको छ । आइतबार राष्ट्रिय पत्रिका मार्फत टेन्डर आह्वान गरिएको हो । कोरीडोर अन्तर्गत पर्ने १४ किलोमिटरे सडक स्तरउन्नतीका लागि टेन्डर आह्वान गरिएको आयोजनाले जनाएको छ । । उत्तरी छिमेकी राष्ट्र चीन तथा दक्षिणी […]

बेनीका थप ५ जनामा कोरोना संक्रमण

विकल्प न्यूज/बेनी कार्तिक १६ गते ।  म्याग्दीको सदरमुकाम बेनीबजारमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितहरू बेनीमा विभिन्न पेशा व्यवसाय गरेर बस्ने व्यक्तिहरू हुन । पोखरामा गरिएको पिसिआर परिक्षणमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले जानकारी दिनुभयो । संक्रमित सबै कन्ट्याक्ट् टेसिङबाट पहिचान भएका हुन । पछिल्लाे समय […]

गण्डकीमा थपिए १८७ जना कोरोना संक्रमित

विकल्प न्यूज/पोखरा कार्तिक १६ गते ।  आइतबार गण्डकी प्रदेशमा १८७ जनामा कोरोना पुष्टि भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको विज्ञप्ती अनुसार प्रदेशका १० जिल्लामा गरेर उक्त संख्यामा कोरोना संक्रमित थपिएको जनाएको छ । पोखरामा गरिएको पिसिआर परिक्षणमा उक्त संख्यामा नयाँ संक्रमित थपिएको विज्ञप्तीमा उल्लेख गरिएको छ । यो नयाँ थपिएका संक्रमितको […]

कोरोना संक्रमणको उच्च जोखिममा बेनी

विकल्प डेस्क\बेनी कार्तिक१५गते।  विश्वभरी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९) बाट ६ महिना सुरक्षित रहेको बेनी कार्तिक लागे लगत्तै असुरक्षित हुन थालेको छ । कोरोना भाइरस समुदायमा फैलिन थालेपछि कोरोनाबाट सदरमुकाम बेनी असुरक्षित हुन थालेको हो । पछिल्लो समय लक्षणसहितका कोरोना पोजेटिभ बेनीमै भेटिन थालेका छन् । लक्षणसहितका कोरोना संक्रमित भेटिनु र मृत्यु समेत हुन […]

आहा कति राम्रो गाउँ मल्कबाङ ! (फोटोफिचर)

विकल्प न्यूज/बेनी कार्तिक १५ गते । म्याग्दीको धौलागिरि गाउँपालिका ५ को सुन्दर वस्ती मल्कबाङ गाउँ । यहाँ छन्त्याल जातीको बसोबास रहेको छ । केही महिना अघिमात्रै गाउँ सम्म सडक पुगेको छ । सडक पुगेपछि मल्कबाङवासीहरु उत्साहित भएका छन् । तस्विरहरु ठाकुरप्रसाद आचार्य

म्याग्दीमा थप ४ जनामा काेराेेना पुष्टि

विकल्प न्युज/ बेनी कार्तिक ११ गते । म्याग्दीमा थप ४ जनामा काेराेना पुष्टि भएकाे छ । पाेखरामा गरिएको पिसिअार परिक्षणमा मंगला  गाउपालिकामा १ बेनी नगरपालिकामा र धौलागिरी गाउपालिकामा २ जनामा काेराेना पुष्टि भएकाे हाे । सवै जना कन्ट्याक्ट् टेसिङबाट पहिचान भएका हुन ।

जलजलामा एक घर एक पिसिआर परिक्षण अभियान

जलजला। कार्तिक ११ गते ।  पर्वतको जलजला गाउँपालिकामा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि समुदायस्तरमा कोरोना परीक्षणलाई व्यापक बनाउन भएको छ । संक्रमतिको कन्ट्रयाक्ट ट्रेसिङमा परेमा धमाधम कोरोना पुष्टी हुन थालेपछि गाउँपालिकाले ‘एक घर–एक पिसिआर जाँच’ अभियान सुरू गरेको गाउँपालिका अध्यक्ष रामकृष्ण मल्लले बताए । ‘आजैबाट अभियानको सुरुवात गदैछौ, ‘पालिका भित्रका सबैलाई यो सुविधा लिन अपिल […]

गण्डकी प्रदेशमा थपिए २३३ जना काेराेना संक्रमित

विकल्प न्युज ।  कार्तिक १० गतेे । पछिल्लाे २४ घण्टामा गण्डकी प्रदेशमा २३३ जनामा काेराेना पुष्टि भएकाे छ । क्षयराेग उपचार केन्द्र र गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान पाेखरामा गरिएको परिक्षण मा प्रदेशका ७ जिल्लामा गरेर उक्त संख्यामा काेराेना संक्रमित थपिएकाे स्वास्थ्य निर्देशनालय पाेखराले साेमबार विहान निकालेकाे विज्ञप्तिमा जनाएको छ । विज्ञप्ति अनुसार कास्कीमा सवै भन्दा […]

विजया दशमीको टीकाको साइत बिहान १०ः १९ मा उत्तम

९ कात्तिक, २०७७ काठमाडौं । विजया दशमीको टीका लगाउन भोलि बिहान १० बजेर १९ मिनेटमा उत्तम साईत जुरेको छ । देवी विसर्जनको साइत बिहान १० बजेर ११ मिनेटमा छ । साइतमा टीका लगाउन नभ्याउनेले भोलि दिनभरी नै टीका लगाउन सक्ने अन्तर्राष्ट्रिय पचांग निर्णायक समितिका अध्यक्ष प्रा. डा. माधवप्रसाद भट्टराईले जानकारी दिनुभयो । यसपटक चन्द्रमा कुम्भ […]

आफन्तको संझनामा ः‘कालीको तीरदेखी हिमालको काख सम्म पदमार्ग’

राकेश शर्मा /बेनी कार्तिक ९ गते ।   अक्करे भिरमा ढुंगा चिनेर बनाइएका सिँढी (पदमार्ग) ! ठाउँ–ठाउँमा आराम गर्न बनाइएका चौतारा ! यात्राको क्रममा हुने थकान मेटाउन जंगल र अग्ला डाँडाकाँडामा निर्माण गरिएको लोभलाग्दो पदमार्ग र चौताराहरुले उकाली चढ्दा लाग्ने थकानलाई भुलाइदिन्छ । उकाली चढ्दा पर्यटकको तिर्खा मेटाउन ठाउँठाउँमा पानीका धारण समेत निर्माण गरिएको छ […]

पर्वतमा ११ सहित गण्डकी प्रदेशमा थप १०७ जनामा कोरोना पुष्टि

विकल्प न्यूज/पोखरा कार्तिक ८ गते । पर्वतमा शनिबार थप ११ जनामा कोरोना पुष्टि भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको विज्ञप्ती अनुसार कुस्मा नगरपालिका ६ मा ६ जना,४ मा १ ,५ मा १ ७ मा १ र वडा नखुलेको १ जनामा कारोना भाइरस पुष्टि भएको जनाएको छ । यसैगरी मोदी गाउँपालिकाको २ मा १ […]

बेनीकाे एक फेन्सी पसलका दम्पतीलाई काेराेना पुष्टि

विकल्प न्युज/ बेनि कार्तिक ७ गते । शुक्रबार काेराेना पुष्टि भएका बेनी नगरपालिका ७ का दुईजना बजारका फेन्सी व्यवसायि भएकाे खुलेकाे हाे । संंक्रमित  वर्ष ४४ का पुरूष र ३९ काेे महिला हुन । केही दिन अघि कपडा लिन काठमाडौं पुगेर फर्किएका हुन । उनमा काेराेनाकाे लक्ष्ण देखिएकाे स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले […]

बेनी नगरपालिकामा भेटिए थप ३ जना काेराेना संक्रमित

विकल्प न्युज/ बेनी कार्तिक ७ गते । म्याग्दीको बेनि नगरपालिकामा थप ३ जनामा काेराेना पुष्टि भएकाे छ । स्वास्थ निर्देशनालय पाेखराले शुक्रबार विहान निकालेकाे विज्ञप्ति अनुसार पाेखरामा गरिएको परिक्षण मा काेराेना पुष्टि भएकाे जनाएकाे छ । संक्रमित सबैजना कन्ट्याक्ट् टेसिङबाट पहिचान भएका हुन । काेराेना पुष्टि हुनेहरूमा बेनी ७ का ४४ वर्षिय पुरूष,७ का ३९ […]

म्याग्दीमा थप ५ जनामा काेराेना पुष्टि

विकल्प न्युज/ बेनी कार्तिक ६ गते । म्याग्दीमा थप पाँच जनामा काेराेना पुष्टि भएकाे छ । विहिवार प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले निकालेकाे विज्ञप्ति मा थप संख्या मा पुष्टि भएको जनाएकाे छ । क्षयराेग  उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा  बेनी नगरपालिकाका २ जना महिला जिल्ला अस्पताल, बेनीमा कार्यरत स्टाफनर्स हुनुहुन्छ भने मंगला गाउँपालिकाका ३ जना पुरुष सोहि […]

जिसस म्याग्दीका पदाधिकारीको दशैं भत्ता कोरोना कोषमा

विकल्प / न्युज म्याग्दी ६ कात्तिक । जिल्ला समन्वय समिति म्याग्दीका पदाधिकारीहरुले चाडपर्वमा प्राप्त गर्ने भत्तालाई कोरोना कोषमा जम्मा गर्ने भएका छन् । चाडपर्वको अवसरमा प्राप्त गर्ने भत्तालाई व्यत्तिगत प्रयोजन नगरिकन कोरोना नियन्त्रण, रोकथाम तथा उपचारमा सघाउने गरि कोष निर्माण गर्ने र त्यसैमा जम्मा गर्ने निर्णय गरिएको समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले जानकारी दिनुभयो । […]