म्याग्दी समाचार
महिला भलिबल ः गण्डकीलाई पराजित गर्दै बागमती प्रदेश तेस्रो
ठाकुरप्रसाद आचार्य /म्याग्दी कार्तिक २ गते । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत बेनीमा जारी महिला भलिबलको बुधवार भएको खेलमा गण्डकीलाई पराजित गर्दै बागमती प्रदेशले तेस्रो स्थान सुरक्षित गर्दै कास्य पदक हात पारेको छ । बेनीको खुल्ला मञ्चमा तेस्रो स्थानका लागि भएको खेलमा बागमती प्रदेशले गण्डकी माथि ३–१ को सेटमा जित निकाल्यो । पहिलो सेट गण्डकीले […]
राष्ट्रिय खेलकुद ः तेक्वान्दोमा पुलिस विजयी(फोटोभिडियो)
ठाकुरप्रसाद आचार्य\म्याग्दी कार्तिक २ गते । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत म्याग्दीमा भएको तेक्वान्दो खेलमा विभागीय समुह नेपाल पुलिस क्लव विजयी भएको छ । बेनीको कभर्ड हलमा भएको प्रतियोगितामा पुलिस क्लबले सवै भन्दा धेरै पदक हात पार्दै विजयी भएको हो । प्रतियोगितामा ११ स्वर्ण, ४ रजत र १ कास्य पदक जितेको प्रहरी विजेता बनेको हो […]
३ राष्ट्रिय कीर्तिमानसहित तारादेवीले जितिन् भारोत्तोलनमा स्वर्ण
१ कात्तिक, पोखरा । तीन राष्ट्रिय कीर्तिमानसहित म्याग्दीकी तारादेवी पुनले नवौं राष्ट्रिय खेलकुदको भाराेत्ताेलनमा स्वर्ण पदक जितेकी छिन् । पोखरा उद्योग वाणिज्य संघको हलमा जारी प्रतियोगिताको तेस्रो दिन महिला ८१ केजी तौल समूहमा ताराले स्न्याच, क्लिन एण्ड जर्क र कुलमा तीन वटा राष्ट्रिय कीर्तिमान बनाइन् । उनले स्न्याचमा ७० केजी र क्लिन एण्ड जर्कमा १०२ […]
महिला भलिबल ः एपीएफ र पुलिस फाइनलमा भिड्ने
ठाकुरप्रसाद आचार्य/बेनी कार्तिक १ गते । राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत बेनीमा जारी महिला भलिबलको मंगलबार भएको सेमिफाइनल खेलबाट शसस्त्र प्रहरीको एपीएफ क्लब र नेपाल प्रहरीको पुलिस क्लब फाइनलमा प्रवेश गरेका छन् । बुधवार दुई विभागीय समुहकाबीच फाइनल हुने भएको छ । पहिलो सेमिफाइनल खेलमा बागमती प्रदेशलाई पराजित गर्दै शसस्त्र प्रहरीको एपीएफ क्लब फाइनलमा प्रवेश गरेको […]
महिला भलिबल ः बागमतीलाई पराजित गर्दै एपीएफ फाइनलमा प्रवेश
विकल्प न्यूज/बेनी कार्तिक १ गते । राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत बेनीमा जारी महिला भलिबलको मंगलबार भएको पहिलो सेमिफाइनल खेलमा बागमतीलाई पराजित गर्दै शसस्त्र प्रहरीको एपीएफ क्लब फाइनलमा प्रवेश गरेको छ । एपीएफले बागमती प्रदेशलाई ३–१ को सेटमा पराजित गर्दै जित निकालेको थियो । पहिलो सेटमा २५–२३ मा खलेको बागमती त्यसपछिका तिन सेट लगातार पराजित भयो […]
राष्ट्रिय खेलकुद ः तेक्वान्दोमा पुलिसलाई ८ स्वर्ण
विकल्प न्यूज/बेनी कार्तिक १ गते । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत बेनीमा जारी तेक्वान्दो खेल प्रतियोगितामा नेपाल प्रहरीको पुलिस क्लबले स्वर्ण पदकमा आफ्नो बर्चश्व कायम राखेको छ । प्रतियोगिताको चौथो दिन सम्म १६ इभेन्ट्स सकिदा पुलिस क्लबले ८ वटा स्वर्ण हात पार्दै अग्रता लिएको छ । तीन वटै विभागीय टिमले सोमबार भएको खेलबाट दुई÷दुई वटा […]
महिला भलिबल ः गण्डकीले तय ग¥यो सेमिफाइनलको यात्रा
विकल्प न्यूज/बेनी असोज ३१ गते । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत बेनीमा जारी महिला भलिबल प्रतियोगितामा सोमबार भएको क्वाटर फाइनल खेलमा प्रदेश नम्बर एकलाई पराजित गर्दै गण्डकी प्रदेशले सेमिफाइनलको यात्रा तय गरेको छ । गण्डकीले प्रदेश नम्बर एकलाई ३–० को सोजो सेटमा पराजित गर्दैजित निकालेको हो । गण्डकीले २५–१०,२५–१० र २५–१७ मा खेल खेलेको थियो […]
बेनीको खुल्ला मञ्च खेलप्रेमी दर्शकहरुले भरिभराउ (तस्विर)
विकल्प न्यूज/बेनी असोज ३१ गते । बेनीमा जारी राष्ट्रिय महिला भलिबल प्रतियोगिता हर्न बेनीको खुल्ला मञ्च दर्शकहरुहरुले भरिभराउ भएको छ । सोमबार भएको क्वाटर फाइनल खेल हेर्न पुगेका दर्शकहरु । तस्विरहरु ठाकुरप्रसाद आचार्य
महिला भलिबल ः आर्मीलाई पराजित गर्दै पुलिस क्लब सेमिफाइनलमा प्रवेश
विकल्प न्यूज/बेनी असोज ३१ गते । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत बेनीमा जारी महिला भलिबल प्रतियोगिताको क्वाटर फाइनल खेलमा सोमबार नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै नेपाल प्रहरीको पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । आर्मी क्लबमाथि पुलिसले ३ –२ले जित निकालेको छ । बीच निकै प्रतिस्पर्धात्मक खेल भएको छ । खेलप्रेमीहरुले खुल्ला मञ्च भरिभराउ […]
महिला भलिबल ः एपीएफ र बागमती प्रदेश सेमिफाईनलमा प्रवेश
ठाकुरप्रसाद आचार्य/म्याग्दी असोज ३१ गते । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत म्याग्दीको बेनीमा भएको महिला भलिवल प्रतियोागिताको क्वाटर फाइनलको प्रतिस्पर्धाबाट एपीएफ क्बल र बागमती प्रदेशले सेमिफाइनलको यात्रा तय गरेका छन् । सोमबार भएको क्वाटरफाईनलमा एपीएफले लुम्वीनी प्रदेशलाई सोझो सेटमा पराजित गर्दै सेमिफाईनल प्रवेश गरेको हो । खेलमा एपीएफले २५–१५, २५–१८, २५–१० को सेटमा लुम्वीनी प्रदेश […]
राष्ट्रिय महिला भलिबल ः लुम्बिनीलाई पराजित गर्दै एपीएफ सेमिफाइनलमा प्रवेश
ठाकुप्रसाद आचार्य/म्याग्दी असोज ३१ गते । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत बेनीमा जारी महिला भलिबल प्रतियोगितामा शसस्त्र प्रहरीको एपीएफ क्लबले सेमिफाइनलको यात्रा तय गरेको छ । सोमबार विहान बेनीको खुल्ला मैदानमा भएको खेलमा लुम्बिनी प्रदेशलाई पराजित गर्दै एपिएफ क्लब सेमिफाइनलमा प्रवेश गरेको हो । एपिएफले ३–० को सोजो सेटमा जित निकालेको हो । एपीएफले २५–१८, […]
तेक्वान्दोमा पुलिसलाई छ, सेनालाई तीन र मधेशलाई एक स्वर्ण
विकल्प न्यूज/बेनी असोज ३१ गते । नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत म्याग्दीको बेनीमा जारी तेक्वान्दो खेलमा नेपाल प्रहरी क्लवले छ वटा स्वर्ण पदक जितेको छ । राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको प्रतियोगितामा आइतबारसम्म १० वटा इमेन्ट्स सकिँदा नेपाली सेनाले तीन र मधेश प्रदेशले एक वटा स्वर्ण पदक जितेका छन् । प्रहरीले दुई, नेपाली सेनाले तीन, […]
तेक्वान्दोमा सात इभेन्ट सकिदा पुलिसलाई ४ स्वर्ण
ठाकुरप्रसाद आचार्य/बेनी असोज ३० गते । नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत म्याग्दीको बेनीमा जारी तेक्वान्दो खेलको उपाधीमा नेपाल प्रहरी क्लवले अग्रता कायम गरेको छ । पुम्से एकल र पियरको महिला पुरुष दुवैमा बिजेता बनेको नेपाल प्रहरीले पुरुष टिम पुम्सेतर्फ पनि प्रथम बनेर ४ वटा स्वर्ण पदक जितेको छ । आइतबार साँझ सम्म सात वटा इमेन्ट […]
राष्ट्रिय महिला भलिबल ः भोली देखि क्वाटर फाइनलका खेलहरु
ठाकुरप्रसाद आचार्य/म्याग्दी असोज ३० गते । म्याग्दीको बेनीमा जारी नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला भलिबल प्रतियोगिताको लिग चरणको खेलहरु सकिएका छन् । प्रतियोगिता अन्तरगत लिग चरणको बिजेता र उपबिजेता बन्दै आठ टिम क्वाटरफाइनलमा प्रवेश गरेका छन् । आइतवार भएको प्रतियोगितामा एपीएफले आर्मी र बागमतीले मधेस प्रदेशलाई पराजीत गरे । बागमतीले २५–६, २५–८ र २५–७ […]
नवौं राष्ट्रिय खेलकुद ः तेक्वान्दोको पुम्सेतर्फ पुलिसको अग्रता
विकल्प न्यूज/बेनी असोज २९ गते । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत म्याग्दीको बेनीस्थित कभर्ड हलमा सुरु भएको तेक्वान्दो प्रतियोगितामा पुलिस क्लवले चार स्वर्णसहित अग्रता लिएको छ । प्रतियोगिताको पुम्से एकल महिला र पुरुष दुवैमा नेपाल पुलिसकी निशा दर्नाल ७.१९९ अंकसहित विजेता बनिन् भने पुलिसकै कमल श्रेष्ठ ७.५३३ अंकसहित विजेता बन्दै स्वर्ण जिते । महिलातर्फ आर्मीकी […]