महिला भलिबल ः आर्मीलाई पराजित गर्दै पुलिस क्लब सेमिफाइनलमा प्रवेश

विकल्प न्यूज/बेनी
असोज ३१ गते ।

नवौं राष्ट्रिय खेलकुद अन्तर्गत बेनीमा जारी महिला भलिबल प्रतियोगिताको क्वाटर फाइनल खेलमा सोमबार नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै नेपाल प्रहरीको पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । आर्मी क्लबमाथि पुलिसले ३ –२ले जित निकालेको छ ।
बीच निकै प्रतिस्पर्धात्मक खेल भएको छ । खेलप्रेमीहरुले खुल्ला मञ्च भरिभराउ भएको छ । दर्शकहरुले आर्मी र पुलिसका पक्षमा हुटिङ गरेका छन् । तस्विरहरु