गृह पृष्ठ/ Home » बेनीको खुल्ला मञ्च खेलप्रेमी दर्शकहरुले भरिभराउ (तस्विर) बेनीको खुल्ला मञ्च खेलप्रेमी दर्शकहरुले भरिभराउ (तस्विर) bikalpa News २०७९, ३१ आश्विन सोमबार १०:२३ विकल्प न्यूज/बेनी असोज ३१ गते । बेनीमा जारी राष्ट्रिय महिला भलिबल प्रतियोगिता हर्न बेनीको खुल्ला मञ्च दर्शकहरुहरुले भरिभराउ भएको छ । सोमबार भएको क्वाटर फाइनल खेल हेर्न पुगेका दर्शकहरु । तस्विरहरु ठाकुरप्रसाद आचार्य
प्रतिक्रिया राख्नुहोस्