ताजा समाचार:
Search

म्याग्दी समाचार

रत्नेचौर फुटबल क्लवद्धारा सहयोगीहरुलाई सम्मान

विकल्प न्यूज/बेनी भदौ १८ गते । बेनी नगरपालिका १ रत्नेचौरमा रहेको रत्नेचौर फुटबल क्लबले सहयोगीहरुलाई सम्मान गरेको छ । हालै सम्पन्न भएको फुटबल प्रतियोगिताका सहयोगदाताहरुलाई शनिवार क्लबले सम्मान गरेको हो । सम्मान कार्यक्रममा क्लबले आयोजना गरेको प्रतियोगिताको आम्दानी र खर्च विवरणको सार्वजनिक गरेको क्लबले जनाएको छ । बेनी नगरपालिका–१ का वडा अध्यक्ष टेक बहादुर रावलको […]

नेपाल राष्ट्रिय शिक्षक संगठन म्याग्दीको अध्यक्षमा सुवेदी

विकल्प न्यूज/बेनी भदौ १८ गते । नेपाल राष्ट्रिय शिक्षक संगठन म्याग्दीको अध्यक्षमा जयाराम सुवेदी चयन हुनुभएको छ । शनिवार बेनीमा सम्पन्न १२ औं अधिवेशनले सुवेदीलाई अध्यक्षमा चयन गरेको हो । यसै गरि अधिवेशनबाट उपाध्यक्षमा लेखबहादुर हमाल , सचिव मा रमेश शिं ठकुरी , महिला सहसचिवमा उमा कडेल चयन हुनुभएको छ । यसै गरि सदस्यहरु मा […]

म्याग्दीका साना व्यवसायीबाट करिब २४ लाख कर संकलन

सन्तोष गौतम/विकल्प न्यूज बेनी १७ भदौ । म्याग्दीका साना व्यवसायीहरुबाट दुई दिनको अवधिमा करिब चौबिस लाख रुपैयाँ राजस्व संकलन भएको छ । आन्तरिक राजस्व कार्यालय पोखरा र म्याग्दी उद्योग वाणिज्य संघले बेनीमा सञ्चालन गरेको घुम्ती कर संकलन शिवीरमा सो बराबरको राजस्व संकलन भएको हो । शुक्रबार र शनिबार बेनीमा कर संकलन शिवीर सञ्चालन भएको थियो […]

रचना बाचन डबली बेनीमा

विकल्प न्यूज/ बेनी भदौ १७ गते । धौलागिरी कला तथा साहित्य मञ्च बागलुङको मासिक कार्यक्रम रचना बाचन डबली बेनीमा सम्पन्न भएको छ । रचना बाचन डबली कार्यक्रमको अवसरमा मञ्चले आयोजना गरेको देशव्यापी कविता प्रतियोगिताका विजेताहरुलाई समेत पुरस्कृत गरिएको थियो । प्रतियोगितामा प्रथम, द्वितिय, तृतीय र सान्वत्वना हुने विवस बाबु, देशबन्धु आचार्य, शङ्कर ढकाल र अमन […]

सिर्जनशिल पत्रकारिता पुरस्कार गौतमलाई

रामबहादुर थापा/बागलुङ बागलुङ, १७ भदौ आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङमा स्थापित ‘सिर्जनशील पत्रकारिता पुरस्कार–२०७४’ म्याग्दीमा कार्यरत पत्रकार सन्तोष गौतमलाई प्रदान गरिएको छ । पत्रकारिता क्षेत्रमा पु¥याएको योगदान बापत सहकारीको ११ औं वार्षिक साधारणसभाको अवसरमा शनिबार गौतमलाई पुरस्कृत गरिएको हो । नेपाल राष्ट्र बैंकका पूर्व गर्भनर युवराज खतिवडा, कोषका संस्थापक सिर्जना पन्त, सहकारीका अध्यक्ष अमरबहादुर […]

‘आमाहरु’को आयोजनामा फुटबल प्रतियोगिता हुँदै

घनश्याम खड्का /म्याग्दी भदौ १७ गते ।   आगामी असोजको पहिलो साता म्याग्दीको बेनीमा मंगला आमा समूह र स्थानीय बौद्ध युवा क्लबको आयोजनामा फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । एकलाख २५ हजार नगद पुरस्कार सहितको प्रतियोगितामा विभिन्न क्लब सहभागी हुनेछन् । अघिल्लो वर्ष पनि आमा समूह र युवा क्लबको सहकार्यमा फुटबल प्रतियोगिता आयोजना गरिएको थियो । […]

जलवायु परिवर्तनले पारेको असरको अध्ययनका लागि संसदीय टोली म्याग्दीमा

सन्तोष गौतम/विकल्प न्यूज बेनी १६ भदौ । जलवायु परिवर्तनले पारेको असरको अध्ययनका लागि संसदीय टोली शुक्रबार म्याग्दी आएको छ । व्यवस्थापीका संसद अन्तरगतको वातावरण संरक्षण समितिको टोली म्याग्दीमा देखिएको जलवायुसंग सम्बन्धित समस्याको अध्ययनका लागि जिल्लामा आएको हो । समितिका सभापती गिता क्षेत्रीको संयोजकत्वमा रहेको टोलीमा ६ जना संसद र जलवायु विज्ञ सहभागी छन् । टोलीमा […]

बेनीमा कर संकलनका लागि घुम्ती शिवीर

सन्तोष गौतम/विकल्प न्यूज बेनी १६ भदौ । म्याग्दीका साना तथा मझौला व्यवसायीहरुबाट कर संकलनका लागि शुक्रबारदेखि बेनीमा घुम्ती शिवीर सञ्चालन भएको छ । आन्तरीक राजस्व कार्यालय पोखराको आयोजना र म्याग्दी उद्योग वाणिज्य संघको समन्वयमा सुरु भएको शिवीर दुई दिनसम्म सञ्चालन हुने जनाइएको छ । घुम्ती शिवीर मार्फत वार्षिक बिस लाख रुपैया सम्मको कारोबार र दुई […]

बेनीमा लागू औषध दूब्र्यसन विरुद्ध कबिता प्रतियोगिता

सन्तोष गौतम/विकल्प न्यूज बेनी १६ भदौ । बेनीमा शुक्रबार लागू औषध दूब्र्यसन विरुद्ध मावी स्तरीय खुल्ला कविता प्रतियोगिता सम्पन्न भएको छ । शिक्षा कार्यालयको समन्वय र जिल्ला प्रहरी कार्यालयको आयोजनामा भएको प्रतियोगितामा १२ वटा विद्यालय र म्याग्दी बहुमुखी क्याम्पसका कक्षा ९ देखि १२ सम्म अध्ययन गर्ने २२ जनाले सहभागीता जनाएका थिए । सहभागीहरुले कबिताको माध्यमबाट […]

रघुगंगा र अन्नपूर्ण गापाका भेडापालक कृषकलाई औजार सहयोग

सन्तोष गौतम/विकल्प न्यूज पोखरेबगर(म्याग्दी) १६ भदौ । म्याग्दीको अन्नपूर्ण र रघुगंगा गाउँपालिकाका भेडापालक कृषकहरुलाई औजार र सामाग्री वितरण गरिएको छ । जिल्ला पशु सेवा कार्यालयले बिहीबार पोखरेबगर स्थित गाउँपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा रघुगंगाको भगवती, बेग, अन्नपूर्णको दोवा, भुरुङ तातोपानी, दाना, नारच्याङ र शिखका ६३ जना कृषकहरुलाई विभिन्न औजार वितरण गरेको हो ।परम्परागत रुपमा गरिदै आएको […]

रघुगंगाका जनप्रतिनिधि नै तालाबन्दीमा उत्रेपछि……..

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १६ भदौ । म्याग्दीको रघुगंगा गाउँपालिकाको कार्यालयमा पाखापानी र झिँका जनप्रतिनिधि तथा स्थानीय बासिन्दाले तालाबन्दी गरेका छन् । गाउँपालिकाको अस्थाई केन्द्र पाखापानी स्थित कार्यालयमा बिहीबार तालाबन्दी गरेका हुन् । दुई हप्ताअघिको गाउँसभाले रघुगंगाको स्थाई केन्द्र वडा न. ३ पिप्लेको मौवाफाँटमा कायम गर्ने निर्णय गरेपछि वडा न. ५ झिँ र ६ पाखापानीका […]

विद्यालय क्षेत्रभित्र मेलापर्वको आयोजना नगर्न प्रशासनको अनुरोध

विकल्प न्यूज/बेनी भदौं १४ गते । जिल्ला प्रशासन कार्यालय म्याग्दीले विद्यालय क्षेत्रभित्र मेलापर्वको आयोजना नगर्न सवैमा अनुरोध गरेको छ । विहिवार जिल्ला सुरक्षा समितिको वैठकले जिल्लाका ग्रामिण क्षेत्रका विद्यालयहरुमा पठनपाठन नै वन्द गरेर आयोजना हुने मेलापर्वहरुलाई रोक्नका लागि सम्बन्धित निकायहरुमा अनुरोध गरेको हो । विद्यालय क्षेत्र भित्र आयोजना गरिने मेलापर्वहरुको स्वकृति नदिन स्थानीय प्रशासनले स्थानीय […]

गलेश्वरमा बाली उपचार शिविर

विकल्प न्यूज/बेनी भदौ १४ गते । बेनी नगरपालिका ९ गलेश्वर स्थित कृषि सेवा केन्द्रमा बुधबार बाली उपचार शिवीर सम्पन्न भएको छ । क्षेत्रीय बाली संरक्षण प्रयोगशाला पोखरा र जिल्ला कृषि विकास कार्यालयको आयोजनामा शिवीर सम्पन्न भएको हो । शिवीरमा गलेश्वर, घतान, काउलेगौडा, पिप्ले, भगवतीका १४ जना कृषकहरुले धान, सुन्तला, गोलभेडा, तरकारी बालीमा लागेको रोगकिराको उपचार, […]

विदेश जाने योजना त्यागेर भैंसीपालन

विकल्प न्यूज/बेनी भदौं १४ गते । बिदेश जाने योजना त्यागेर कृषि फार्म खोलेका म्याग्दीका एक कृषक गाउँमै स्वरोजगार बनेका छन् । मंगला गाउँपालिका २ ताराखेतका थमप्रसाद पौडेलले भैसीपालन र तरकारी खेतीबाट स्वरोजगार बन्नुभएको हो । रोजगारीका लागि अफगानिस्तान जान दलाललाई बुझाएको पैसा फसेपछि बिदेश जाने योजना त्यागेर चार वर्षअघि गाउँमै तरकारी खेती र भैसीपालन सुरु […]

लस्ती–सारेमारे झोलुङ्गे पुल निर्माण योजना ढिलासुस्तीको नमुना

विकल्प न्यूज/बेनी भदौ १३ गते । दुई वर्ष अघिनै सकिनुपर्ने म्याग्दीको सारेमारे र पर्वतको लस्ती जोड्ने झोलुङ्गे पुल निर्माण योजना ढिलासुस्तीको नमुना बनेको छ । निर्माण व्यवसायीको लापरबाहीका कारण २०७२ असोजमा सकिनुपर्ने १८७.५ मिटर लामो झोलुङ्गे पुल निर्माण कार्य अलपत्र परेको छ । बेनी नगरपालिका १ सारेमारे र पर्वतको जलजला गाउँपालिका ७ लस्तीको सिमानामा पर्ने […]