नेपाल राष्ट्रिय शिक्षक संगठन म्याग्दीको अध्यक्षमा सुवेदी

विकल्प न्यूज/बेनी
भदौ १८ गते ।

21192070_736365016550727_2019332873078284774_nनेपाल राष्ट्रिय शिक्षक संगठन म्याग्दीको अध्यक्षमा जयाराम सुवेदी चयन हुनुभएको छ । शनिवार बेनीमा सम्पन्न १२ औं अधिवेशनले सुवेदीलाई अध्यक्षमा चयन गरेको हो । यसै गरि अधिवेशनबाट उपाध्यक्षमा लेखबहादुर हमाल , सचिव मा रमेश शिं ठकुरी , महिला सहसचिवमा उमा कडेल चयन हुनुभएको छ ।

यसै गरि सदस्यहरु मा तेजबहादुर राई ,मकुन्द रेग्मी ,कुसुम पुर्जा , बालकुमारी खत्री रहनुभएको छ ।
अधिवेशनले केन्द्रीय प्रतिनिधिहरुमा गणेश बानियाँ , महासंघ प्रतिनिधि थममाया पुनलाई चयन गरेको छ ।