म्याग्दी समाचार

वाम गठबन्धनको ओखरबोट र फुलबारीमा संयुक्त चुनावी सभा

सन्तोष गौतम /विकल्प न्यूज बेनी १३ कात्तिक । नेकपा एमाले र माओवादी केन्द्रको बाम गठबन्धनको उमेद्वार सहितको टोलीले प्रतिनिधि र प्रदेशसभा निर्वाचन प्रचार अभियान अन्तरगत सोमबार मालीका गाउँपालीका ४ ओखरबोट र फुलबारीमा चुनावी सभा गरेका छन् । माओवादी केन्द्रका लकबहादुर श्रीपालीको अध्यक्षता, हिरा पुनको स्वागत र एमालेका पदमलाल सापकोटाको सञ्चालनमा ओखरबोटमा भएको कार्यक्रममा नेकपा एमालेका […]

यस्तो छ पूर्व राज्यमन्त्री र क्याप्टेनको चुनावी भिडन्त

विकल्प न्यूज/बेनी कार्तिक १४ गते । मंगला, मालीका र धौलागिरी गाउँपालिका समावेश भएको प्रदेशसभाको क्षेत्र नम्बर ख मा ३२ हजार ५४५ जना मतदाता छन् । वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी नरदेवी पुन निवर्तमान सांसद र पुर्व पशुपक्षि विकास राज्य मन्त्री हुन् । पुन म्याग्दीकी एक्ली महिला उम्मेदवार समेत हुन । जिवनलाई नै राजनीतिमा समर्पण […]

तस्बिरमा पुनहिल

विकल्प न्युज । बेनि तस्बिरहरू ठाकुर अार्चय

राम्चेको महरेडाँडा पर्यटकीय गन्तव्य बन्दै

ठाकुरप्रसाद आचार्य /विकल्प न्यूज कार्तिक १३ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ८ राम्चेमा पर्ने महरेडाँडा पर्यटकको रोजाईमा पर्न थालेको छ । समुद्री सतह देखि तिनहजार तिनसय मिटरको उचाईमा रहेको महरेडाँडाबाट सूर्योदय, हिमश्रृङ्खला र पहाडी भूगोलको रमाइला दृश्य अवलोकनका लागि आकर्षक गन्तव्य बन्दै गएको हो । पर्यटकीय गन्तव्यका रुपमा विकास हुनथालेपछि यहाँ आन्तरिक एवम् वाह्ै पर्यटकको […]

विद्यालय गएका किशोर वेपत्ता

विकल्प न्यूज/बेनी कार्तिक १३ गते । म्याग्दीको धौलागिरी गाउँपालीका ७ हिलापोखरीका एक किशोर सम्र्पक बिहीन भएका छन् । आईतबार विद्यालय गएका १४ वर्षिय मिलन परियार सम्र्पक बिहीन बनेका हुन् । ताकमको धौलागिरी बोडीङको कक्षा ६ मा अध्ययन गर्ने परियार विद्यालय नगई सम्र्पकबिहीन भएका हुन् । आईतबार दिउँसो दरवाङ देखिएको जानकारी पाएको र सोमबार साँझसम्म खोजी […]

वाम गठबन्धनको ओखरबोट र फुलबारीमा संयुक्त चुनावी सभा

विकल्प न्यूज/बेनी बेनी १३ कात्तिक । नेकपा एमाले र माओवादी केन्द्रको बाम गठबन्धनको उमेद्वार सहितको टोलीले प्रतिनिधि र प्रदेशसभा निर्वाचन प्रचार अभियान अन्तरगत सोमबार मालीका गाउँपालीका ४ ओखरबोट र फुलबारीमा चुनावी सभा गरेका छन् । माओवादी केन्द्रका लकबहादुर श्रीपालीको अध्यक्षता, हिरा पुनको स्वागत र एमालेका पदमलाल सापकोटाको सञ्चालनमा ओखरबोटमा भएको कार्यक्रममा नेकपा एमालेका बैकल्पीक केन्द्रिय […]

वाम गठबन्धनका उम्मेदवार केसी मतदाताका घरघरमा

विकल्प न्यूज/बेनी बेनी १३ कात्तिक । मंसिर १० गते हुन लागेको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा एमाले माओवादीको वाम गठबन्धनको साझा उमेद्वार बिनोद केसीको टोलीले सोमबारदेखि रघुगंगा गाउँपालीकामा कार्यकर्ता भेटघाट तथा संयुक्त प्रशिक्षण अभियान सुरु गरेको छ । टोलीले रघुगंगा गाउँपालीका ५ झिँ र ६ पाखापानीमा एमाले, माओवादीका अगुवा कार्यकर्ता भेटघाट र प्रशिक्षण गरेर ठाडाखानी पुगेको […]

सबै वडा कार्यालयमा सडक पु¥याएर ग्राभेल गर्ने उम्मेदवार गौचनको घोषणा

सन्तोष गौतम /विकल्प न्यूज म्याग्दी १३ कात्तिक । राप्रपाका प्रवत्ता भुवन पाठकले हिन्दु राष्ट्र र राजतन्त्र सहितको प्रजातन्त्र पुनस्थापना राप्रपाको प्रमुख एजेण्डा भएको बताउनुभएको छ । राप्रपा म्याग्दीले सोमबार बेनीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा प्रवत्ता पाठकले हिन्दुराष्ट्र र राजतन्त्रको पुर्नस्थापना, भ्रष्ट्राचारमुक्त नेपाल, आर्थिक सम्बृद्धि र जनजिविकाको विषयमा चुनावी घोषणापत्रमा प्राथमिकता दिने बताउनुभयो । उहाँले […]

लोकतान्त्रिक गठबन्धनको बरंजामा आमसभा

विकल्प न्यूज/बेनी कार्तिक १२ गते । लोकतान्त्रिक गठबन्धनले म्याग्दीमा चुनावी आमसभा अभियानलाई तिब्र बनाएको छ । अभियानको क्रममा आज बरंजामा आमसभा तथा मतदाता भेटघाट कार्यक्रम सम्पन्न भएको छ । काग्रेस नेतृत्वको गठबन्धनले चुनावी आम सभालाई तिब्र बनादै लगेको छ । म्याग्दीका दुबै निर्वाचन क्षेत्रमा सुरु भएको अभियान अन्र्तगत मंगला गाउँपालिका–४ एकाई सभापति कृष्ण केसीको सभापतित्वमा […]

बाम गठबन्धनको कुहुँमा आमसभा

सन्तोष गौतम/विकल्प न्यूज बेनी १२ कात्तिक । पार्टी एकताको सहमती, मंसिरमा हुन लागेको प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि चुनावी तालमेल गरेका नेकपा एमाले र माओवादी केन्द्रले आईतबार मंगला गाउँपालीका १ कुहुँमा संयुक्त आमसभा गरेका छन् । वडा अध्यक्ष डेगबहादुर राम्जालीको अध्यक्षता, गाउँपालीका उपाध्यक्ष सिर्जना केसीको सञ्चालन र माओवादी केन्द्रकी जिल्ला सल्लाहकार यामकुमारी पुनको स्वागत मन्तब्यमा […]

बरंजामा जिप दुर्घटना हुँदा ५ जना घाइते

सन्तोष गौतम/विकल्प न्यूज बेनी १२ कात्तिक । म्याग्दीको मंगला गाउँपालिका ४ बरंजाको झाँक्रेपानी सोलधारमा आईतबार बेलोरो जिप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । बरंजादेखि बेनीतर्फ आउँदै गरेको ध १ ज ६०१ नम्बरको जिप उकालो बाटोमा गियर परिवर्तन गर्ने क्रममा ब्याक भएर पल्टीएर दुर्घटना हुँदा चालक सहित पाँच जना घाइते भएका जिल्ला ट्राफिक प्रहरी […]

म्याग्दीमा ५७ सामुदायिक सिकाई केन्द्र सञ्चालन गरिने

सन्तोष गौतम/विकल्प न्यूज बेनी १२ कात्तिक । म्याग्दीमा यस वर्ष ५७ वटा सामुदायिक सिकाई केन्द्र सञ्चालन गरिने भएको छ । विगतका वर्षमा सञ्चालीत साक्षरता कक्षामा सहभागी भएर लेखपढ गर्न जानेकाहरुको क्षमता विकास र सिकाईलाई निरन्तरताका लागि सामुदायिक सिकाई केन्द्र सञ्चालन गर्न लागीएको हो । जिल्ला शिक्षा कार्यालय म्याग्दीले बेनीमा आयोजना गरेको कार्यक्रममा विद्यालय निरिक्षक रामकरण […]

प्रथम उत्साहित कपको उपाधी एभरग्रिनलाई

विकल्प न्यूज/बेनी कार्तिक १२ गते । जलजला गाउँपालीका ३ पर्वत बेनीमा आयोजित प्रथम उत्साही कप फाइभ ए साईड खुल्ला फुटबल प्रतियोगिता को उपाधी बेनीको एभरग्रिन युथ क्लबले जितेको छ । प्रतियोगिताको शनिबार भएको फाइनलमा बेनीकै लभर्स समुहलाई २ का विरुद्ध ४ गोल प्रहार गदै उपाधी जितेको हो । प्रतियोगितामा प्रथम हुनेले नगद ४४ हजार ४४४ […]

स्थानीयबासीको पहलमा भगवतीको माझखर्कमा बालकक्षा सञ्चालन

विकल्प न्यूज/बेनी कार्तिक १२ गते । म्याग्दीको रघुगंगा गाउँपालीका २ भगवतीको माझखर्कमा स्थानीय बासीन्दाको पहलमा बालकक्षा सञ्चालन भएको छ । माझखर्कका बालबालीकालाई गाउँमै पूर्व प्राथमिक तहको शिक्षा प्रदान गर्ने सुबिधाका लागि बाल कक्षा सञ्चालन गरिएको हो । बालकक्षा पढ्नका लागि पाँच वर्ष मुनीका बालबालीकाहरु दैनिक एक घण्टा हिडेर जानुपर्ने बाध्यता हटेको छ । २० जना […]

म्याग्दी उद्योग वाणिज्य संघको अध्यक्षमा कर्माचार्य

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १२ कात्तिक । म्याग्दी उद्योग वाणिज्य संघको अध्यक्षमा उत्तमकुमार कर्माचार्य निर्वाचित हुनुभएको छ । बेनीमा शनिबार राती सम्पन्न भएको संघको २४ औ साधारणसभा तथा दसौ अधिवेशनबाट कर्माचार्यको अध्यक्षतामा २७ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको हो । सदस्यहरुमा बेलबहादुर कटुवाल, सुबिन श्रेष्ठ, राजेश शाक्य, लिलाराम गौतम, सुवर्ण रिजाल, ईश्वर श्रेष्ठ, अमित बानिया, […]