म्याग्दी समाचार

म्याग्दी क्याम्पसमा गण्डकी प्रदेश स्तरीय छात्र/छात्रा भलिबल हुँदै

विकल्प न्यूज/बेनी मंसिर २६ गते । बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसको बार्षिकोत्सवको अवसरमा गण्डकी प्रदेश स्तरीय छात्र/छात्रा भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । क्याम्पसको २८ औँ बार्षिकोत्सवको अवसरमा क्याम्पसको मुल आयोजना र स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा अन्तर क्याम्पस गण्डकी प्रदेश स्तरीय भबिलव प्रतियोगिता आयोजना गरिएको हो । पौस १४ गतेबाट सुरु हुने प्रतियोगितामा कक्षा […]

भट्टीमा दुइचारजना भेलाभएर गठन गरेको तर्दथ समिति अवैध छ ः निव्यसंघ अध्यक्ष जिसी (भिडियो)

विकल्प न्यूज/बेनी मंसिर २५ गते ।  

नेपाल आइडलमा चम्किँदै छन् जलजलाका विक्रम बराल

विकल्प न्यूज/बेनी मंसिर २४ गते ।  पर्वतको उत्तरी जलजला गाउँपालिका २ माझफाँटका विक्रम बराल लोकप्रीय कार्यक्रम नेपाल आइडल सिजन २ को टप ४ मा पर्नु भएको छ । विस २०४५ सालमा मल्लाझबाट विक्रमको बुवाआमा पोखरा बसाईसराई गर्नुभएको हो । सामान्य परिवारमा जन्मीएका विक्रम बरालका वुवाले गाडी चलाउनुहुन्छ । https://www.youtube.com/watch?v=AB0toN5XRmY ‘आमाको सपना र बुबाको आशिर्वादले अब सफल […]

महिला सहकारी अब्बल

विकल्प न्यूज/जलजला मंसिर २४ गते । घरखर्च चलाउन र केटाकेटी पढाउन दुई/चार वटा बाख्रा पाल्न समस्या परेपछि २०६९ सालमा महिलाले सहकारी खोल्ने निर्णय गरेका थिए । त्यसबेला ६ सय २० रुपैयाँ बचत गरेर सुरु गरेको सहकारीको सेयर पुँजी अहिले ६३ लाख पुगेको छ । सहकारीले एकै वर्षमा एक करोडभन्दा बढी लगानी गर्न सफल भएको छ । हिजोआज सानोतिनो व्यवसाय […]

डिभिजन वन कार्यालय म्याग्दीको बजेट सार्वजनिक

विकल्प न्यूज/बेनी मंसिर २४ गते । संघियता कार्यान्वयन सँगै जिल्ला वन कार्यालयलाई विस्थापीत गरेर गण्डकी प्रदेश सरकार मातहत स्थापना भएको डिभिजन वन कार्यालय म्याग्दीले आर्थिक वर्ष २०७५/०७६ को कार्यक्रम तथा योजना सार्वजनिक गरेको छ । डिभिन वन कार्यालयको तालिम हलमा सरोकारवालाको सहभागितामा संघिय र प्रदेश सरकारबाट प्राप्त भएका कार्यक्रम र योजनाहरु सार्वजनिक गरिएको हो । […]

रघुगंगामा शैक्षिक सामग्री प्रदर्शनी गरेर शिक्षण विधि सञ्चालन

विकल्प न्यूज/बेनी मंसिर २४ गते ।   सिकाइ उपलब्धि वृिद्धका लागि म्याग्दी रघुगङ्गा गाउँपालिकाका सामुदायिक विद्यालयले कक्षा कोठामा शैक्षिक सामग्रीको प्रदर्शनी र बालमैत्री शिक्षण विधि अपनाएका छन् । रघुगङ्गाको झिँ, पाखापानी, चिमखोला र कुइनेमङ्गलेका १८ वटा विद्यालयमा पढ्ने र पढाउने तरिका भिन्नै छ । शिक्षकशिक्षिकाले भन्ने र विद्यार्थीले सुन्ने शिक्षण तरिका मात्रै यहाँका विद्यालयमा छैन । […]

खोप्रामा चारवटा सामुदायिक लज बनाइने

विकल्प न्यूज/बेनी मंसिर २३ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखमा रहेको पर्यटकीयस्थल खोप्रा लेकमा थप चारवटा सामुदायिक लज बनाइने भएको छ । पहाडकी अप्सरा (परी)को नामले परिचित कठिन पहाडी भूगोलको शिरमा अवस्थित खोप्रा लेकमा पछिल्लो समय ठूलो सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटक पुग्न थालेपछि स्थानीय बासिन्दाहरु खोप्रामा पूर्वाधार निर्माण गर्न कस्सिएका हुन् । गत सोमबार […]

प्रकाश माविमा नेविसंघको संगठन निर्माण

अनिल पौडेल/विकल्प न्यूज मंसिर २३ गते । नेपाल बिद्यार्थी संघ म्याग्दीले आफ्नो संगठन बिस्तार अभियानलाई तिव्र बनाएको छ ।आइतवार म्याग्दीको सदरमुकाम बेनी बजारमा रहेको प्रकाश माध्यमिक बिद्यालय कक्षा ११ मा साजिना पाईजाको अध्यक्षतामा ५७ सदस्य नेबिसंघ गठन गरिएको नेपाल बिद्यार्थी संघका प्रकाश मावि कक्षा १२ का सभापति हिम्मत केसीले जानकारी दिएका छन । कार्य समितिको […]

झिँमा प्रसुतीसेवा केन्द्र स्थापना

विकल्प न्यूज/बेनी मंसिर २२ गते । रघुगंगा गाउँपालिका–५ झिँमा प्रसुतीसेवा केन्द्र स्थापना गरिएको छ । केन्द्रको शनिबार गाउँपालिका अध्यक्ष भववहादुर भण्डारीले उद्घाटन गर्नुभयो । उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष भब भण्डारीले सेवालाई प्रभावकारी बनाउनका लागि गाउँपालिकाले सक्दो सहयोग गर्ने बताउनुभयो । झिँ बेनी नगरपालिकाको सिमानामा पर्ने वडा रहेकाले नगरको सिमाना देखी पाखापानी सम्म सडक कालोपत्रे गर्नको […]

लोकदिप सहकारीको पाँचौ बार्षिक साधारणसभा

विकल्प न्यूज/बेनी मंसिर २२ गते ।  सदरमुकाम बेनीमा सञ्चालित लोकदिप बचत तथा ऋण सहकारी संस्थाको पाँचौ वार्षिक साधारण सभाको शनिबार सम्पन्न भएको छ । बेनी नगरपालिका–७ महारानीथानमा आयोजित साधारणसभाका कृषि, पशुपालन तथा अन्य उत्पादनमुखी क्षेत्रमा आर्थिक अवस्था कमजोर भएकाले लगानीमा प्राथमिकता दिनुपर्नेमा जोड दिइएको थियो । साधारणसभाको उद्घाटन गदैं सहकारीका सल्लाहकार नैनकुमार श्रेष्ठले सहकारीको सञ्जालमा पहुँचविहिन […]

न्यू निलगिरी सहकारीको पाँचौ साधारणसभा सम्पन्न

विकल्प न्यूज/बेनी मंसिर २२ गते । सदरमुकाम बेनीबजारमा सञ्चालित न्यू निलगिरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको पाँचौ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्दै प्रमुख अतिथि जिल्ला सहकारी संघका अध्यक्ष प्रेमबहादुर कार्की(विखर्ची) ले सहकारी शिक्षाको अभावमा कतिपय सहकारीहरु दुर्घटनामा परेको बताउनुभयो । सहकारीको ऐन नियमलाई सञ्चालक सदस्यहरुले राम्रोसँग अध्ययन गर्नुपर्नेमा उहाँले […]

उदायमान युवा कलाकारहरुले ल्याए गीति एल्बम “बैंस” (भिडियो सहित)

विकल्प न्यूज/बेनी मंसिर २२ गते । बेनीका युवा कलाकारहरुले फेरी नयाँ गीति एल्बम “बैंस”सार्वजनिक गरेका छन् । गीतमा अमित विश्वकर्मा र निर्मला गर्बुजाको स्वर रहेको छ । लय अमित विश्वकर्माको छ । भने शब्द नकुल ढकालको छ । यसलाई एरेन्ज बीबी अनुरागीले गर्नुभयको हो । एकिन्द्र सारा शंकरको निर्देशन, करण चैसिरको छायांकन, मनोज कार्कीको सम्पादन रहेको […]

बहुमत सदस्यद्वारा निर्माण व्यवसायी संघ म्याग्दीको तर्दथ समिति गठन

विकल्प न्यूज/बेनी मंसिर २१ गते ।   बहुमत सदस्या द्वारा निर्माण व्यवसायी संघ म्याग्दीको तर्दथ समिति गठन गरिएको छ । शुक्रवार बेनीमा भएको निर्माण व्यवसायीहरुको भेलाले पूर्व अध्यक्ष अमर बहादुर बानियाँको अध्यक्षतामा पाँच सदस्यीय तर्दथ समिति गठन गरेको हो । पछिल्लो समय निर्माण व्यवसायी संघ म्याग्दीमा वर्तमान अध्यक्ष नारायण जिसी र अमर बानियाँ पक्षधर व्यवसायीका विच […]

रुइसे र घोडेपानीमा पूर्वाधार निर्माण गर्न एक करोड

विकल्प न्यूज/बेनी मंसिर २१ गते ।  संघिय सरकारको पर्यटन मन्त्रालयले हालै घोषणा गरेको देशका एक सय गन्तब्य मध्य जिल्लाका दुई पदमार्ग रुईसे–धौलागिरी आईसफल र घोडेपानी–पुनहिल–महरे पदमार्ग सुधार गर्न ५०–५० लाख रुपैया विनियोजन गरेको छ । ‘पुनहिल–महरे र रुईसे–आईसफल पदमार्गको स्तरबृद्धी गर्ने गरी काम गर्न पर्यटन मन्त्रालयले छुट्टाछुट्टै ५०–५० लाख रुपैयाँ विनियोजन भएको छ’ प्रतिनिधी सभा […]

माछापुच्छ्रे बैंकद्वारा विद्यालयलाई कम्प्युटर र शैक्षिक सामग्री सहयोग

विकल्प न्यूज/बेनी मंसिर २१ गते ।  माछापुच्छ्रे बैंक लिमिटेडले बेनी नगरपालिका ८ कालिपुलमा रहेको बालमन्दिर आधारभूत विद्यालयलाई शुक्रवार कम्प्युटर र शैक्षिक सामाग्री सहयोग गरेको छ ।  बैंकको सामाजिक कार्यक्रम अन्तरगत एक थान कम्प्युटर र ६ जना विद्यार्थीहरुलाई विद्यालय पोशाक,झोला,कपी,कलम,पेन्सिल,ज्यामिती बक्स,इरेजर,कटर लगायत शैक्षिक सामग्री सहयोग गरेको हो । गण्डकी प्रदेशका सांसद बिनोद केसी, बेनी नगरपालिकाका प्रमुख […]