विचार

भारतीय कूटनीतिको चुतियापन फेरि एकपटक सार्वजनिक भयो !

चन्द्रप्रकाश बानियाँ/विकल्प न्यूज । सामाजिक सञ्जालहरु यतिबेला एकथरी नेपालीहरुका रुवावासीले भरिएका देखिन्छन् । खासगरेर, आफूलाई एमाले सम्बद्ध वा समर्थक शुभचिन्तक सम्झने नेपालीहरु सर्वाधिक मर्माहत र आक्रोशित भएका छन् । उनीहरुको चित्त दुख्नुको कारण उति ठूलोभने हो जस्तो लाग्दैन । त्यति धेरै महत्व दिनुपर्ने विषय त्यो थिएन । भारतका राष्ट्रपति प्रणव मुखर्जीको निम्तो मान्न यतिबेला नेपालका […]

फेरि पनि तोकिएको मितिमा निर्वाचन नहुने नै भो त !

चन्द्रप्रकाश बानियाँ /विकल्प न्यूज बैशाख ६ गते । स्थानीय तहको निर्वाचनको घोषित मिति नजिकिदै गर्दा भूईतहका राजनीतिक कार्यकर्ताहरुको सक्रियता बढेको छ । ठूला पार्टीका बढे नेताहरु “निर्वाचन हुन्छ” भनेर समवेत स्वरमा भाका मिलाईरहेका छन् । संविधान घोषणा भएको दुई वर्ष बितिसक्दा पनि निर्वाचन हुन सकेको छैन र निर्वाचनको वाधक तत्व आज पनि यथावत छ । […]

सार्थक बनोस् नयाँ वर्ष

निर्मलकुमार आचार्य शुभकामना आदान–प्रदानको ओइरो चलेको छ ।  सुख, शान्ति र समृद्धिका शुभ वचन यत्र, तत्र प्रवाह भइरहेका छन् ।  यो कुनै नौलो कुरो होइन ।  हरेक वर्षको प्रारम्भमा यस्ता शुभेच्छा प्रकट गर्नु परम्पराकै विषय बनेको छ ।  नयाँ सालको उपलक्ष्यमा शुभकामना दिने, लिने क्रम दुनियाका पूर्व, पश्चिम, उत्तर, दक्षिण सबैतिर कायम छ । व्यक्ति, […]

जलजला केन्द्र ः “कलात्मक धाँधलीका विपक्षमा” एकजुट हाऔं

रामजी प्रसाद आचार्य /विकल्प न्यूज चैत १६ गते । उत्तरी पर्वतको जलजला गाउँपालिकाको केन्द्रका वारेमा आम नागरिकहरुमा बहस र विरोधका वावजुद यतिखेर २ वटा छुट्टा छुट्टै कार्यालय स्थापना भएका छन । एउटा माझफाँटको कोटमा र अर्को माझफाँटकै मोहनचोकमा । नाम र व्याख्यालाई जसरी बुझे पनि यी २ वटै कार्यालयहरु समानान्तर हुनेछन् । कार्यालयको उद्घाटन गर्न […]

जलजला गाउपालिकाको केन्द्र विवाद सम्वन्धमा

अर्जुन शर्मा/विकल्प न्यूज चैत १४ गते । नेपालको संविधान जारी भएसँगै नेपालको शासन व्यवस्थामा परिवर्तन भयो र यसै संविधानका प्रावधानहरुलाई संस्थागत गर्ने ध्यले देश यतिखेर स्थानिय निकायको चुनावमा अग्रसर रहेको छ । संविधानको धारा ५६(४) मा स्थानिय तह अन्र्तगत गाँउपालिका, नगरपालिका र जिल्ला सभा रहनेछन । गाँउपालिका र नगरपालिकामा रहने वडाको संख्या संघिय कानुज वमोजिम […]

खुसी कहाँ छ ?

सविता सापकोटा/विकल्प न्यूज चैत १० गते । बाटोमा विभिन्न मानिसहरु हिडिरहेका हुन्छन् । सबै मानिसको आ–आफनो गन्तव्य हुन्छ । कोही मानिस हसिलो मुहारमा देखिन्छन, भने कोही मलिनमुहारमा देखिन्छन् । खुसी भएको समयमा कोही मानिस हाँसेको देख्दा रमाइलो लाग्छ । दुखीभएको समयमा आफ्नो पीडामा कसैले मजाक उडाएजस्तै लाग्छ । भविष्य कसैले पनि देखेको हुँदैन । केवल […]

बहस ः जलजला गाँउपालिका केन्द्र विवाद र बिकल्प

सुरेश हमाल /विकल्प न्यूज चैत ८ गते । पर्वत जिल्लाको उत्तरी क्षेत्र अर्थात जलजला गाँउपालिकाको केन्द्र सरकारले साविकको माझफाँट गाविस कार्यलय तोकेपछि बनौँ, नाग्लिवाङ, धाईरिङ, सालिजा र माझफाँटका केही क्षेत्रका जनताहरु केन्द्र पायक नभएको र सबैलाई पायक पर्ने ठाउँ मिलनचोकलाई केन्द्र तोक्नुपर्छ भन्दै केही दिनदेखि आन्दोलित छन भने उता माझफाँट, बाँसखर्क र लेकफाँटका केही क्षेत्रका […]

“तपाई हाम्रो मत परिवर्तनको लागि, समुन्नत र समृद्ध नेपालको लागि”

खिमानन्द कँडेल /विकल्प न्यूज चैत ५ गते । स्थानीय निर्वाचनको घोषणा भए लगत्तै जिल्ला जिल्लामा नेतृत्व कसले लिने र कस्तो राजनीतिक समीकरणबाट स्थानीय तहमा आफ्नो राजनीतिक पकड कायम गर्न सकिन्छ भनेर आन्तरिक गृहकार्य शुरु भैसकेको छ । लामो समयको अन्तरालपछि हुँदै गरेको यो स्थानीय निकायको निर्वाचन र संविधान निर्माणपछिको पहिलो महत्वपूर्ण निर्वाचन समेत भएकोले यस […]

किन सुक्दै छन् कालिगण्डकी र म्याग्दी खोला !

कृष्ण जिसी /विकल्प न्यूज चैत ३ गते । मेरो पुस्ताले जे जे देखेको छ त्यो म भन्दा अघिल्लो पुस्ताले केही त देख्यो होला या अनुभब ग¥यो होला । अघिल्लो पुस्ताले देखेका भोगेका कुरा मैले कतिपय देखेहुँला र भोगे हुँला । २ दशक खासै धेरै लामो समय पनि हैन यो बिचमा धेरै पुस्तान्त हँुदैन । एउटा […]

कसरी पाउने हिस्सा बराबरी ?

मिना मरासिनी /विकल्प न्यूज फागुन २५ गते । नेपालमा कुल जनसंख्याको आधाभन्दा बढी अर्थात् ५१.५ प्रतिशत महिला छन् । तर शिक्षा, अवसर, सहभागिता, स्वामित्व तथा सशक्तीकरणको दृष्टिले महिलाहरू पुरुषभन्दा धेरै नै तल रहेको तथ्य बताइरहनु पर्दैन । महिला जनसंख्या आधाभन्दा धेरै रहेको देशमा कुल राष्ट्रिय आयमा महिलाको योगदान एक तिहाइ पनि छैन ।  पछिल्लो जनगणनाको […]

प्रचण्ड सरकारले रोजेको घाटाको व्यापार !

चन्द्रप्रकाश बानियाँ/विकल्प न्यूज फागुन २३ गते । धम्मरधुस कसरत पछि स्थानीय निर्वाचनको मिति तोकियो । “मधेस समस्या समाधान नहुँदासम्म निर्वाचन हुन सक्दैन र त्यसका लागि संविधान संशोधन हुनुपर्छ” भन्दै आएको सरकार आखिर संविधान संशोधन नगरिकनै निर्वाचनको मिति तोक्न विवश बन्यो । निर्वाचन नभएको झण्डै दुई दशक बितिसकेको भएपनि काम चलेकै थियो । अर्थात थप ६÷८ […]

उसलाई पनि एउटी राम्री मैयाको खाँचो थियो

सविता सापकोटा/विकल्प न्यूज फागुन २३ गते । हावामा मिसिएर उडिरहेको धुवाँ एकाएक बिलिन भयो । चियाको चुस्कीसँगै गफमा उडाइरहेको त्यो पल तर्सित भयो । हावाको बेगले परसम्म उडाएर लग्यो धुवाँ अनि मनभित्र बाँकी रहे संङकाहरु । धुवाँ नै त हो जीवन, देखेर के भो ? कसैले मनभित्रै धुवाँ उडाउँछन् त कसैले बाहिर । फरक त्यति […]

स्ववियु चुनावले तातेको क्याम्पस

सन्दीप खत्री /विकल्प न्यूज फागुन १७ गते । स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचन नजिकिएसँगै यतिबेला सामाजिक सञ्जालका भित्ताह? रङ्गी विरङ्गी भएका छन् । सामाजिक सञ्चालमा भोट माग्नेदेखि लिएर आफुले समर्थन गर्ने व्यक्ति, संगठनका उम्मेदवारलाई जिताउनका लागि आब्हान सहितका कुराह?ले सञ्जाल तातिएको छ । राजनीतिक जीवनमा सबै भन्दा महत्वपूर्णक्षण भनेको निर्वाचन हो । निर्वाचनले नेता जन्माउँछ, कार्यकर्ता […]

विकृत राज्यसत्ता र चुनौतीहरुको बीचमा स्थानीय निर्वाचन

खिमानन्द कँडेल/विकल्प न्यूज फागुन ११ गते । नेपालमा २००७ सालमा जहानियाँ राणा शासनको अन्त्य पछि पनि विभिन्न राजनीतिक कालखण्डहरु पार भईसकेका छन् । २००७ साल देखि २०१७ सालसम्मको राजनीतिक अभ्यासका १० वर्ष , २०१७ साल देखि २०४६ साल सम्मको पञ्चायती व्यवस्थाका ३० वर्ष, २०४७ साल पछिको संवैधानिक राजतन्त्रको झण्डै १७ वर्ष र गणतन्त्र स्थापना भईसकेपछि […]

भीमसेन क्याम्पस विहुँ बागलुङमा महायज्ञको तयारी

खिमानन्द कँडेल/विकल्प न्यूज फागुन ४ गते । यही मिति २०७३ साल फाल्गुण १३ गते देखि २१ गते बागलुङ जिल्लाको विहुँकोट गाविस वडा नं १ मा रहेको भीमसेन क्याम्पसमा धौलागिरी बागलुङ भीमसेन शैक्षिक तथा धार्मिक महोत्सव एवं श्रीमदभागवत धनधाञ्याचल ज्ञान महायज्ञ हुने भएको छ । भीमपोखरा, पाला, विहुँ, सिगाना, रेश,लेखानी, तंग्राम र धम्जा गाविसहरुको केन्द्रको रुपमा […]