बिजनेस
दरवाङ म्याग्दीखोला आयोजनामा पहिलो दिनमै जुट्यो ३ करोडको संस्थापक सेयर

विकल्प न्यूज/बेनी चैत १८ गते । पश्चिम म्याग्दीमा निर्माणधिन २५ मेगावाट क्षमताको दरवाङ म्याग्दीखोला जलविद्युत आयोजनाले शेयर आह्वान गरेको पहिलो दिनमै करिब ३ करोड रुपियाँ बराबरको संस्थापक सेयर संकलन भएको छ । धौलागिरी कालिका हाइड्रो लिमिटेड प्रवद्र्धक रहेको आयोजनाले पश्चिम म्याग्दीको मालिका गाउँपालिकामा आयोजना निर्माण गर्न लागेको हो । सोमबार देखि बेनीको विरेन्द्रचोकमा आयोजनाले सम्पर्क कार्यालय […]
कतारबाट फर्किएर माछापालन

विकल्प न्युज/ बेनी फागुन २८ गते ।अन्नपूर्ण गाउँपालिका – ४ नारच्याङका एक युवा विदेशबाट फर्किएर गाउँमै माछापालन व्यवसाय गर्नुभएको छ । १० वर्ष कतारमा विताएका नारच्याङ बेंसीका भिमबहादुर पाइजाले गाउँमा व्यवस्थित रुपमा माछापालन व्यवसाय गरेर राम्रो आम्दानी गर्न सफल हुनुभएको हो । बेसीगाउँ स्थित मिस्त्रीखोला जलविद्युत आयोजनाको आवास नजिक २ रोपनी जग्गामा १० लाख रुपियाँ […]
२५ मेगावाटको दरवाङ म्याग्दी खोलामा लगानीको अवसर

विकल्प न्यूज/बेनी फागुन १७ गते । पश्चिम म्याग्दीको मालिका गाउँपालिकामा निर्माणधिन अवस्थामा रहेको २५ मेगावाट क्षमताको दरबाङ– म्याग्दीखोला जलविद्युत आयोजनामा म्याग्देलीलाई लगानीमा प्राथमिकता दिने गरी बेनीमा लगानी र अवसर सम्बन्धि बृहत अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ । धौलागिरी कालिका हाइ्रड्रो लिमिटेडले निर्माण गर्न लागेको आयोजनाको केही महिना अगाडी महिला, बालबालिका तथा ज्येष्ठनागरिक मन्त्री थममाया थापाले मालिका […]
असिना पानीले खबराका किसानको लाखौंको तरकारी नष्ट
साधन राम्जाली/ विकल्प न्युज म्याग्दी फागुन १६ गते । बुधबार राती परेको असिना पानीले म्याग्दीको बेनी नगरपालिका २ खबरामा कृषकहरुले आफ्नो खेतबारीमा लगाएको लाखौंको तरकारी नष्ट गरेको छ । राती १२ बजेदेखि साढे १२ बजेको समयमा परेको भीषण असिना र पानीले टिपेर बिक्री गर्ने तयारीमा रहेको तरकारी खेतीमा क्षति पु¥याएको हो । असिना र पानीले तरकारी […]
दोहोरो कर हटाउन दरवाङका व्यवसायीहरुको माग

विकल्प न्यूज/बेनी फागुन १६ गते । मालिका गाउँपालिकाको केन्द्र दरवाङ बजारका ब्यवसायीहरुले दोहोर कर हटाउन माग गरेका छन् । आन्तरिक राजस्व कार्यालय, घरेलु तथा साना उद्योग विकास समिति र गाउँपालिकालाई कर तिर्नुपर्दा मर्कामा परेको व्यवसायिहरुको गुनासो छ । दरवाङका व्यवसायीहरुले गाउँपालिकाकाले लिने गरेको व्यवसाय कर हटाउन माग गर्दै अध्यक्ष श्रीप्रसाद रोकालाई मंगलबार हस्ताक्षर संकलन गरेर […]
प्रभु सहकारीद्धारा दिवंगत सेयर सदस्यको परिवारलाई सहयोग

विकल्प न्यूज/बेनी फागुन १५ गते । मंगला गाउँपालिका २ बाबियाचौर स्थित प्रभु बचत तथा ऋण सहकारी संस्थाले दिवंगत सेयर सदस्यको परिवालाई आर्थिक सहयोग गरेको छ । सेयर सदस्य स्वर्गीय हरिप्रसाद आचार्यको निधन भएको वार्षिक पुण्य तिथी पारेर मंगलबार परिवारका सदस्यलाई पच्चिस हजार रुपैयाँ सहयोग गरिएको सहकारीका प्रबन्धक राजकुमार पाण्डेले जानकारी दिनुभयो । सहकारीका अध्यक्ष भिमप्रसाद […]
पोखरामा गण्डकी प्रदेश स्तरिय सुचना प्रविधिको बृह्त मेला हुने

साधन राम्जाली /विकल्प न्युज बेनी फागुन १४ गते । कास्कीको पोखरामा गण्डकी प्रदेश स्तरिय सुचना प्रविधिको बृह्त मेला २०१९ हुने भएको छ । कम्प्युटर एसोसिएसन नेपाल (क्यान ) महासंघ कास्कीको आयोजनामा सो मेला संचालन हुने भएको हो । मेला यही फागुन १८ गतेदेखी २४ गते संचालन हुने मंगलबार बेनीमा प्रत्रकार सम्मेलन मार्फत जानकारी गाराइएको हो […]
जेसीजद्धारा तातोपानी कुण्डमा पर्यटन प्रबद्र्धन बोर्ड स्थापना

विकल्प न्यूज/बेनी फागुन १२ गते । म्याग्दी जेसीजले बेनी नगरपालिका ४ मा रहेको प्राकृतिक तातोपानी कुण्डको प्रबद्र्धनका लागि जानकारी बोर्ड स्थापना गरेको छ । शनिबार तातोपानी कुण्डमा एक कार्यक्रमको आयोजना गरी बोर्ड स्थापना गरेको म्याग्दी जेसिजका अध्यक्ष खमथापा मगरले बताउनुभयो । तातोपानी कुण्डको थप प्रचारप्रसार गरी पर्यटन प्रबद्र्धनमा टेवा पु¥याउने विश्वास गरिएको उहाँले बताउनुभयो । कार्यक्रमका […]
घलेम्दी हाईड्रोपावरको कारोबार सुरु

विकल्प न्यूज/बेनी फागुन ५ गते । घलेम्दी हाईड्रोपावरको कम्पनीको फागुन ५ गते आइतबारदेखि नेपाल स्टक एक्सचेञ्जमा शेयर कारोबार खुला भएको छ। नेप्सेले हाइड्रोपावरको कारोबारको लागि जिएचएल (GHL) कारोबार संकेत प्रदान गरेको छ। यस्तै नेप्सेले हाइड्रोपावरको पहिलो कारोबाका लागि न्यूनतम एक सय रुपैयाँ देखि अधिकतम ३०० रुपैयाँसम्मको ओपिनिङ्ग रेञ्ज प्रदान गरेको छ। आइतबार यसै न्यूनतम १०० […]
आइएमई लाइफ ईन्स्योरेन्सको अभिकर्तालाई अभिमुखीकरण

प्रताप बानियाँ / विकल्प न्युज म्याग्दी, माघ २४ गते । आइएमई लाइफ ईन्स्योरेन्स कम्पनी लिमिटेड म्याग्दी शाखाको आयोजनामा बुधबार सदरमुकाम बेनीमा अभिकर्ता अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । ‘बचत सुरक्षा र लगानीका लागि बीमा, बीमाका लागि आइएमई लाइफ ईन्स्योरेन्स’ भन्ने नारासहित कम्पनीका अभिकर्ताहरुलाई अभिमुखीकरण गरिएको हो । कार्यक्रममा बोल्दै कम्पनीका सहायक महाप्रवन्धक आशिष सिंहले दुर्गम […]
व्यवसायीक बाख्रा पालक संघको अधिवेशन

साधन राम्जाली मगर ,विकल्प न्युज /बेनी माघ २३ गते । जिल्लाका व्यवसायीक बाख्रा पालक व्यवसायीहरुको साझा संस्था व्यवसायीक बाख्रा पालक संघको अधिवेशन सम्पन्न भएको छ । बुधवार सरदरमुकाम बेनीमा सम्पन्न अधिवेशनबाट बुद्धिबहादृुर पुन मगरको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको छ । अध्यक्ष पुन मगर सहित उपाध्याक्षमा आनन्द रिजाल ,महासचिवमा नर बहादुर थापा , कोषाध्याक्षमा पुर्ण […]
महासंघले दियो जिसीको नेतृत्वलाई बैधानिकता

विकल्प न्यूज/बेनी माघ २१ गते । नेपाल निर्माण व्यवसायी महासंघले आइतवार निर्वाचित भएको नारायण जिसीको नेतृत्वको निर्माण व्यवसायी संघ म्याग्दीलाई मान्यता दिएको छ । महासंघका महासचिव रोशन दाहालले बधाई पत्र पठाएर जिसीको नेतृत्वलाई बैधानिकता दिएको हो । संघको १८ औं वार्षिक साधारणसभा तथा १० औं अधिवेशनले जिसीको अध्यक्षतामा १७ सदस्यी नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको […]
पर्वत बेनीमा एनआइसी एसिया बैङ्कको शाखा उद्घाटन

विकल्प न्युज /बेनी माघ २१ गते । जलजला गाउँपालिका ३ पर्वत बेनीमा एनआइसी बैङ्कको शाखा उद्घाटन गरिएको छ ।एक वर्षअघि देखि वित्तिय सेवा प्रवाह गर्दै आएको शाखाको सोमबार जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले उद्घाटन गर्नुभएको हो । उद्घाटन समारोहमा अध्यक्ष मल्लले दुर्गम ग्रामिण क्षेत्रमा बैङ्कको पहुँच विस्तार गरेर कृषि, उद्यम र आर्थिक विकासमा सहयोग […]
निर्माण व्यवसायी संघ म्याग्दीमा सर्वसम्मत रुपमा नेतृत्व चयन

विकल्प न्यूज/बेनी माघ २० गते । निर्माण व्यवसायी संघ म्याग्दीमा सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गरिएको छ । संघको १८ औं वार्षिक साधारणसभा तथा १० औं अधिवेशनले वि.एन. कन्स्ट्रक्सन प्रा.लिका प्रोपाईटर नारायण जिसीलाई पुन तिन वर्षे कार्याकालका लागि सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचीत गरेको हो । संघको वरिष्ठ उपाध्यक्षमा विपिन खड्का निर्वाचीत हुनुभएको छ । यसै […]
राष्ट्रिय वाणिज्य बैंकको बेनी शाखाले स्थापना दिवस मनायो

विकल्प न्यूज/बेनी माघ १० गते । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैङ्कको बेनी शाखाले बिहीबार ५४ औ स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसरमा बेनीमा नेपाल बाल संगठनद्धारा सञ्चालीत म्याग्दी बालगृहमा आश्रित अनाथ बालबालिकाहरुलाई शैक्षिक सामग्री र खाद्यान्न वितरण गरेको छ । १२ जना बालबालिकाहरुलाई कापी, कलम, दालमोद, बिस्कुट र हर्लीक्स वितरण गरिएको शाखाका प्रबन्धक […]